Email :- prastakhabar@gmail.com

खेलकुद

अलराउण्डरको वरीयतामा दिपेन्द्र सिंह ऐरी नवौं स्थानमा

dipendra-singh-aairee-600-1655340732.jpg

२ असार, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर दिपेन्द्र सिंह ऐरीको टी–२० अलराउण्डर वरीयता सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा दिपेन्द्रको वरीयता एक स्थान सुधार भएको हो । दिपेन्द्र वरीयताको नवौं स्थान उक्लिएका छन् । यो उनको हालसम्मकै उच्च वरीयता हो । यसअघि उनी दशौं...

फिफा विश्वकपमा सहभागि हुने सबै देशको टुङ्गो 

fifa-world-cup-qatar2022-1655340208.png

२ असार, हेटौंडा । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा सहभागिता जनाउने सबै देशको टुङ्गो लागेको छ ।  न्युजिल्याण्डलाई हराउँदै कोस्टारिकाले विश्वकपमा स्थान बनाएसँगै सबै ३२ टोलीको टुङ्गो लागेको हो । विश्वकप छनोट अन्तर्गत अन्तर महादेशीय छनोटको प्ले अफमा न्युजिल्याण्डलाई १–० ले हराउँदै कोस्टारिका विश्वकपमा छनोट भएको हो । कतार...

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु ओमानविरुद्ध नेपाल विजयी

nepal-vs-omen-1655264957.jpg

१ असार, हेटौंडा । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भईरहेको त्रिदेशीय सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । टेक्ससमा मंगलबार राति नेपालले लिग टु को शीर्ष स्थानमा रहेको ओमानलाई ७ विकेटले हराएको हो । मोसा क्रिकेट मैदानमा ओमानले दिएको १ सय ६४ रनको लक्ष्य नेपालले ३३ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । नेपालको...

एएफसी एसियन कप छनोटमा नेपाल इन्डोनेसियासँग पराजित

nepal-vs-indonesia1655264-1655264773.jpg

१ असार, हेटौंडा । एएफसी एसियन कप छनोटको तेस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ । कुवेतमा मंगलबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको नेपाल इन्डोनेसियासँग ७–० गोल अन्तरले पराजित भएको हो । जाबिर अल अहमद स्टेडियममा इन्डोनेसियाविरुद्ध पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा थप पाँच गोल व्यहोरेको थियो ।...

मकवानपुर गोल्डकपका सर्वोत्कृृष्ट  खेलाडी विजय यूथका बराललाई बुलेट

ashok-baral-1655167597.jpg

३१ जेठ, हेटौंडा । हेटौंडामा सम्पन्न मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको विधागत खेलाडी र प्रशिक्षकको सम्पूर्ण पुरस्कार आर्मीले पाउँदा सर्वोत्कृष्ट खेलाडीको पुरस्कार भने विजय यूथका अशोक बरालले प्राप्त गरेका छन् ।  सर्वोत्कृष्ट खेलाडी भएका विजय यूथका कप्तान तथा गोलरक्षक बरालले बुलेट मोटरसाइकल प्राप्त गरे । सर्वोत्कृष्ट खेलाडीका...

मकवानपुर गोल्डकपः घरेलु टोलीलाई हराउँदै आर्मी दोस्रोपटक च्याम्पियन

Makawnpur-goldcup-1655130809.jpg

३० जेठ, हेटौंडा । साविक विजेता नेपाल आर्मी क्लब घरेलु टोली विजय युथ क्लब हेटौैडालाई पराजित गर्दै चौथो स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको छ ।  मकवानपुरस्थित पिप्ले क्याम्प रंगशालामा सोमबार भएको फाइनल खेलमा विजय युथलाई २–१ ले पराजित गर्दै आर्मी लगातार दोस्रो पटक...

मकवानपुर गोल्डकपमा पहिलो हाफ चलिरहँदा विजय युथ र आर्मी १–१ को बराबरीमा खेल्दै

army-and-byc-1-1655118304.jpg

३० जेठ, हेटौंडा । हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप २०७९ को फाइनल खेलमा घरेलु टोली र साविक विजेता टोली नेपाल आर्मी बिचको खेल १–१ गोलको बराबरीमा चलिरहेको छ । खेलको १४ मिनेटमा आर्मीले लिएको अग्रता धेरै बेर टिक्न सकेन । घरेलु टोली विजय युथका तर्फबाट द्रोण थापाले गोल गर्दै खेललाई बराबरीमा फर्काएका छन् ।  थापाले २७ औ...

मकवानपुर गोल्डकपकोे उपाधीका लागि आज घरेलु टोली विजय युथ र आर्मी भिड्दै

Goldcup-1655090418.jpg

३० जेठ, हेटौंडा । हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप २०७९ को उपाधिका लागी आज घरेलु टिम विजय यूथ क्लव र त्रिभुवन आर्मी क्लव एक आपसमा भिड्दैछन् ।  विजय यूथले नेपाल पुलिस क्लव र आर्मीले एभिनियर एफसी क्यामरुनलाई सेमीफाइनलमा हराउँदै उपाधि भिडन्त पक्का गरेको हो । अघिल्लो बर्ष पनि उपाधिका लागि आर्मी र घरेलु टिम नै...

एएफसी एसियन कप छनोटमा नेपाल कुवेतसँग पराजित

nepal-(2)1654966254-1654993022.jpg

२९ जेठ, हेटौंडा । एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । शनिबार राति भएको खेलमा नेपाल आयोजक कुवेतसँग ४–१ गोल अन्तरले पराजित भएको हो ।  कुवेतको जाबिर अल अहमद स्टेडियममा घरेलु टोलीलाई जित दिलाउन युसेफ अलसुलिमानले दुई गोल गरे । यस्तै फाहद अल्रेशिदी र मोबारक अल्फानिनीले एक एक गोल गरे । नेपालका दर्शन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार