Email :- prastakhabar@gmail.com

खेलकुद

आईपीएलः साविक विजेता चेन्नई पहिलो खेलमा पराजित

csk_vs_kkr_a2GLNZ8ARr1648-1648341890.jpg

१३ चैत, हेटौंडा । कोलकत्ता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा विजयी सुरुआत गरेको छ । मुम्बईमा शनिबार भएको उद्घाटन खेलमा साविक विजेता चेन्नई सुपर किङ्सलाई ६ विकेटले हराउँदै कोलकत्ताले सुखद सुरुआत गरेको हो । वान्खडे स्टेडियममा चेन्नईले दिएको १ सय ३२ रनको लक्ष्य कोलकत्ताले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो...

इन्डियन प्रिमियर लिग आजबाट सुरु हुँदै

IPL-trophy-1648268771.jpg

१२ चैत, हेटौंडा । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आजबाट सुरु हुँदैछ । आईपीएल अन्तर्गत पहिलो दिन आज एकमात्र खेल हुनेछ ।  मुम्बईको वानखडे स्टेडियममा हुने उद्घाटन खेलमा चेन्नई सुपर किङस र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । चेन्नई र कोलकत्ताबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।   आज दुबै टोली...

पाहुना टोली पीएनजीसँग नेपाल ६ विकेटले पराजित

png-nepal1648146927-1648255351.jpg

१२ चैत, हेटौंडा । दुई एकदिवसीय सिरिज अन्तर्गतको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पाहुना टोली पपुवा न्युगिनी (पीएनजी)सँग नेपाल पराजित भएको छ ।  २ सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पाहुना टोली पपुवा न्युगिनी (पीएनजी) सँग ६ रनले पराजित भएको हो । टियु क्रिकेट मैदानमा शुक्रबार भएको...

कतार विश्वकप: पोर्चुगलको संभावना कायमै

dddddddddddddd-1648170929.jpg

११ चैत, हेटौंडा । रोनाल्डो प्रेरित पोर्चुगलले कतार विश्वकपमा छनोट हुने संभावना कायमै राखेको छ । विश्वकप अन्तर्गत युरोपियन छनोटको प्ले अफ खेलमा पोर्चुगलले टर्कीलाई हराउँदै सभावना कामयमै राखेको हो । बिहीबार राति भएको खेलमा पोर्चुगलले टर्कीलाई ३–१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा पोर्चुगलको जितका लागी खेलको १५ औं...

इटालीले कतार विश्वकप गुमायो

3333333333333333-1648170280.jpg

११ चैत, हेटौंडा । युरोकप विजेता इटालीले २०२२ को कतार विश्वकप फुटबल गुमाएको छ । विश्वकप छनोट अन्तर्गत बिहीबार राति भएको प्ले अफ खेलमा नर्थ म्यासेडोनियासँग १–० ले पराजित भएसँगै इटालीले कतार विश्वकप गुमाएको हो । इटालीमा भएको खेलमा नर्थ म्यासेडोनियालाई जित दिलाउन एलेकसान्डर ट्राज्कोभास्कीले निर्णायक गोल गरे । ट्राज्कोभास्कीले खेलको...

मैत्रिपूर्ण खेलमा नेपाल थाइल्यान्डसँग पराजित 

191773130_283033335056712-1648169737.jpg

११ चैत, हेटौंडा । नेपाल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्यान्डसँग पराजित भएको छ । थाइल्यान्डको चोनबरीमा भएको खेलमा घरेलु टोली थाइल्यान्डसँग नेपाल २–० गोल अन्तरले पराजित भएको हो । थाइल्यान्डको जितमा फिलिप रोलर र चाओवाट विराचार्टले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपनि खेलमा नेपालले दोस्रो हाफमा दुई गोल खाएको हो...

आयोजकलाई हराउँदै पिप्ले राजर्षी जनक कप फुटबलको फाइनलमा

22-1648167827.jpg

११ चैत, हेटौंडा । आयोजक बागमती युवा क्लवलाई टाइब्रेकरमा निराश बनाउँदै साविक विजेता हेटौंडाको पिप्ले युवा क्लव छैठौं राजर्षी जनक कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।  बिहीबार सम्पन्न सेमिफाइनलमा आयोजकलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले हराउँदै पिप्ले उपाधि नजिक पुगेको हो । निर्धारित समय गोलरसहित बराबरी भएपछि खेलको...

साफ महिला च्याम्पियनसिपबाट नेपाल बाहिरियो

u-18-nepali-woman-footbal-1648085118.jpg

१० चैत, हेटौंडा । भारतमा जारी १८ बर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत बुधबार भएको खेलमा पनि नेपाल पराजित भएको छ । भारतको जमसेदपुरमा बुधबार भएको खेलमा नेपाल बंगलादेशसँग २–१ गोल अन्तरले पराजित भएको हो  ।  बंगलादेशको जितमा शाहदा अक्तर रिपा र शामसुन्नाहरले एक एक गोल गरिन् । नेपालका अमिशा कार्कीले एक गोल गरिन् । सुरुआती एक...

जिल्ला खेलकुद विकास समिति मकवानपुरको अध्यक्षमा भेष खड्गी

Screenshot_20220318-17375-1647604502.jpg

४ चैत, हेटौंडा । मकवानपुर जिल्ला खेलकुद बिकास समितीको अध्यक्षमा भेष खड्गी नियुक्त भएका छन् । लामो समयदेखि खेल क्षेत्रमा सक्रिय खड्गी शुक्रबार अध्यक्षमा नियुक्त भएका हुन् ।  उनलाई बागमती प्रदेश खेलकुद परिषदका सदस्य सचिब सुर्यलाल भण्डारीले पिप्ले क्याम्पा रंगशालामा आयोजित कार्यक्रममा नियुक्ति पत्र हस्तान्तरण गरेका थिए । उनी नेपाली...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार