Email :- prastakhabar@gmail.com

खेलकुद

युरोपा लिगः बार्सिलोनामा बारबरीमा रोकियो

1239083614.0-1646962516.jpg

२७ फागुन, हेटौंडा । स्पेनिस क्लब बार्सिलोना युरोपा लिग फुटबल अन्तर्गत राउण्ड अफ १६ को पहिलो लेगमा बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा बार्सिलोनाले टर्किस क्लब गलातासारेसँग गोलरहित बराबरी खेलेको हो । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेल बराबरीमा सकियो । बार्सिलोना...

प्रिमियर लिगमा चेल्सीको सहज जित

sipa_35707156-1-1646962238.jpg

२७ फागुन, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित हासिल गरेको छ । बिहीबार राति भएको खेलमा चेल्सीले नर्विच सिटीलाई ३–१ गोल अन्तरले हराएको हो । खेलको तेस्रो मिनेटमा ट्रेभो चालोबहले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । मासन माउन्टले १४ औं मिनेटमा गोल गर्दै चेल्सीको अग्रता २–० को बनाए । खेलको ६९ औं मिनेटमा टिमु...

तेस्रो अभ्यास खेलमा पनि नेपाली टोलीलाई सफलता

nepali-cricket-team-16464-1646961921.jpg

२७ फागुन, हेटौंडा । युएईमा हुने विश्व क्रिकेट लिग–२ को तयारी स्वरूप अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले बिहीबार श्रीलंका पुलिसालई १ सय ४४ रनले पराजित गर्दै जितलाई निरन्तरता दिएको छ ।  नेपालले दिएको ३ सय ३२ रनको लक्ष्य पछ्याएको श्रीलंका पुलिस ३६ ओभर ५ बलमा मात्र १ सय ८७ रन बनाउँदा अलआउट भयो । श्रीलंका पुलिसका...

शनिबारबाट हुने प्रदेश खेलकुदको तयारी पूरा

IMG-ee92ecd71b5869aabe30a-1646958786.jpg

२७ फागुन, हेटौंडा । यही २८ गते शनिबारबाट सुरु हुन लागेको प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजना हुन लागेको प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिइएको छ । प्रदेशको युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा हुन लागेको प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी...

फ्रेन्च क्लब पीएसजी च्याम्पियन्स लिगबाट बाहिरियो

TALKSPORT-HERO-PSG-BLOG-G-1646875692.jpg

२६ फागुन, हेटौंडा । स्पेनिस क्लब रियल मड्रिडसँग पराजित भएसँगै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिगबाट बाहिरिएको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा रियल मड्रिडसँग ३–१ गोल अन्तरले पराजित भएसँगै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।  पहिलो लेग १–० ले आफ्नो पक्षमा पारेको...

हिमालयनलाई हराउँदै मनाङ खप्तड गोल्डकपको फाइनलमा

manang-team-1646874958.jpg

२६ फागुन, हेटौंडा । मनाङ मर्स्याङ्दी क्लब सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै मनाङ फाइनल पुगेको हो । निर्धारित समयको खेल एक–एक गोलको बराबरीमा...

महिला खुल्ला दौडमा अमृता प्रथम

Daud-1646739042.jpg

२४ फागुन,हेटौंडा। ११२औं नारी दिवसको अवसरमा हेटौंडामा खुल्ला प्रतियोगिताको आयोजना गरिएको छ।   नेपाल राष्ट्रिय खेलकुद महासंघ जिल्ला कमिटि मकवानपुरले मंगलबार बिहान  ३ किलो मिटर महिला खुल्ला दौड प्रतियोगिताको आयोजना गरेको हो।प्रतियोगिताको नेकपा एमाले केन्द्रीय सदस्य जनेलीमाया श्रेष्ठले सुभारम्भ गरेकी थिइन।  उक्त...

बी डिभिजन लिगमा श्रीकुमारी र सामाजिक बराबरीमा रोकिए

Church-Boys1646545497-1646614851.jpg

२३ फागुन, हेटौंडा । सहिद स्मारक बी डिभिजन लिग फुटबल अन्तर्गत आइतबार भएको खेलमा श्री कुमारी क्लब र सामाजिक युथ क्लबले बराबरी खेल्दै अंक बाँड्दा चर्च ब्वाईजले लगातार दोस्रो जित निकालेको छ ।  एन्फा कम्पलेक्स सातदोबाटोमा आईतबार भएको दिनको दोस्रो खेलमा श्री कुमारी र सामाजिक युथले ३–३ को बराबरी खेल्दै अंक बाँडेको हो । सुरुआती अग्रता लिएको...

प्रिमियर लिग डर्बीमा म्यानचेस्टर डर्बीमा सिटी विजयी 

image-1646613960.jpg

२३ फागुन, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले जित निकालेको छ । आइतबार राति भएको डर्बी खेलमा सिटीले म्यानचेस्टर युनाईटेडलाई ४–१ गोल अन्तरले हराएको हो । सिटीलाई जित दिलाउन केभिन डे ब्रुएन र रियाद महरेजले २÷२ गोल गरे । युनाईटेडका जाडोन सान्चोले एक गोल फर्काए ।  जितसँगै सिटीले २८ खेलमा ६९ अंक जोडेको छ...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार