Email :- prastakhabar@gmail.com

खेलकुद

स्पेनिस ला लिगामा बार्सिलोनाको पुनरागमन जित

2f0d3-16464658958947-1920-1646613587.jpg

२३ फागुन, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले पुनरागमन जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले पुनरागमन गर्दै इल्चेलाई २–१ गोल अन्तरले हराएको हो ।   खेलको ४४ औं मिनेटमा फिडेल चाभेसले गोल गर्दै इल्चेलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६० औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई १–१ गोलको...

नेपाली क्रिकेटा टोली आज श्रीलङ्का जाँदै 

nepali-cricket-team-1646456610.jpg

२१ फागुन, हेटौंडा । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग टु अन्तर्गत हुने एकदिवसीय सिरिजको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आज श्रीलङ्का प्रस्थान गर्दै छ ।  नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली टोली आज बिहान श्रीलङ्का प्रस्थान गर्ने जनाएको छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको १६ सदस्सीय टोलीले श्रीलङ्कामा त्यहाँको पहिलो...

कोपा इटालियाको पहिलो लेगमा युभेन्ट्सको जित 

pellegrini-chiesa-juventu-1646282922.jpg

१९ फागुन, हेटौंडा । कोपा इटालिया फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा युभेन्ट्सले जित निकालेको छ । बुधबार राति भएको खेलमा युभेन्ट्सले फियोरेन्टिनालाई १–० गोल अन्तरले हराएको हो । युभेन्ट्सको जितमा आत्मघाती गोल निर्णायक गोल रह्यो । खेलको इन्जुरी समयमा फियोरेन्टिनाका लोरेन्जो भेनुटीले आत्मघाती गोल गरेका थिए । यस जितसँगै...

लिभरपुलले जित्यो लाई काराबाओ कपको उपाधि

5472-1646008480.jpg

१६ फागुन, हेटौंडा । लिभरपुलले काराबाओ कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा ११–१० गोल अन्तरले हराउँदै लिभरपुल च्याम्पियन बनेको हो । वेम्बली स्टेडियममा निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरी भएपछि खेल पेनाल्टीमा गएको हो । पेनाल्टीमा लिभरपुलले बाजी मारेको हो...

इंग्लिस प्रिमियर लिगमा रियलको जित 

16458982840792-1645926197.jpg

१५ फागुन, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिडले जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले रायो भालेकानोलाई १–० गोल अन्तरले हराएको हो । रियललाई जित दिलाउन करिम बेजिमाले निर्णायक गोल गरे । बेन्जिमाले खेलको ८३ औं मिनेटमा जुनियरको पासमा गोल गरेका हुन् ।  जितसँगै रियलले २६ खेलमा ६० अंक जोडेको छ । रियलले दोस्रो...

इंग्लिस प्रिमियर लिगमा सिटीको कठिन जित

0_Everton-v-Manchester-Ci-1645926022.jpg

१५ फागुन, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले कठिन जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले एभर्टनलाई १–० गोल अन्तरले हराएको हो । सिटीलाई जित दिलाउन फिल फोडेनले निर्णायक गोल गरे । एभर्टनको मैदानमा भएको खेलमा फोडेनले खेलको ८१ औं मिनेटमा गोल गरेका थिए । यस जितसँगै सिटीले २७ खेलमा ६६ अंक जोडेको छ । सिटी शीर्ष...

इंग्लिस प्रिमियर लिगमा टोटेनहमको सहज जित

e75c19a99e449111-1645925805.jpg

१५ फागुन, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सहज जित निकालेको छ । शनिबार भएको खेलमा टोटेनहमले लिड्स युनाईटेडलाई ४–० गोल अन्तरले हराएको हो । खेलको दशौँ मिनेटमा माट दोहेर्टीले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । डिजेन कुलुसेभ्सकीले १५ औं मिनेटमा गोल गर्दै टोटेनहमलाई २–० को अग्रता दिलाए ।  खेलको २७ औं मिनेटमा...

प्रदेश प्रतियोगिताका लागि मकवानपुरका खेलाडी छनौट

274672115_279282917086330-1645924309.jpg

१५ फागुन, हेटौंडा । प्रथम बागमती प्रदेश खेलकुदका लागि मकवानपुरबाट शनिवार करातेका खेलाडी छनौट भएका छन् । फागनु २८ गते बाट हुने प्रदेश प्रतियोगिताका लागि विभिन्न पालिकाबाट आएका खेलाडीहरु वीच प्रतिपर्धा भएको छ ।  छनौट हुनेमा हेटौडाका ५० केजीमा अपर्ण थापा मगर, ५५ केजीमा सुरेन्द्र रुब्वा, ६१ केजीमा पुष्पराज खनाल  र ६७ केजीमा सोनी मोक्तान...

मकवानपुरका सुनिल बल लिगको सर्वोत्कृष्ट खेलाडी

Sunil-bal-1645922589.jpg

१५ फागुन, हेटौंडा । मकवानपुरे फुटबल खेलाडी सुनिल बल सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्  । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न लिगमा सुनिल सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । सर्वोत्कृष्ट खेलाडी बनेका सुनिलले नगद ३ लाख प्राप्त गरेका छन् । उनी सम्मिलित मछिन्द्र फुटबल क्लब लगातार...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार