Email :- prastakhabar@gmail.com

खेलकुद

ग्लोबल छनोटको सेमिफाइनलमा नेपाल र युएईले आज प्रतिस्पर्धा गर्ने

274273947_321270190029368-1645505844.jpg

१० फागुन, हेटौंडा । आईसीसी पुरुष टी–२० विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ‘ए’ को सेमिफाइनलमा नेपालले आज युएईको सामना गर्दै छ । खेल ओमानको अल अमेरातमा नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।  टी–२० विश्वकपमा छनोट हुने लक्ष्य बोकेको नेपालका लागि आजको खेल जित्नैपर्ने छ । आजको खेलबाट नेपालको विश्वकप यात्राको टुङ्गो लाग्ने छ ।...

नेपाल ग्लोबल छनोट 'ए' को सेमिफाइनलमा प्रवेश

Cricket-Team1644563002-16-1645447951.jpg

९ फागुन, हेटौंडा । नेपाल आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गतको ग्लोबल छनोट 'ए' को सेमिफाइनलमा प्रवेश गरेको छ । ओमानको अल अमेरातमा सोमबार भएको खेलमा क्यानडालाई ८ विकेटले हराउँदै नेपाल अन्तिम चारमा पुग्न सफल भएको हो । क्यानडालाई हराएसँगै छनोटको समूह ‘बी’ मा रहेको नेपाल समूह विजेता बन्दै सेमिफाइनल पुगेको छ । नेपालले ३ खेलमा ३ जितसहित...

ला लिगामा बार्सिलोनाको शानदार जित 

1371765053.0-1645403497.jpg

९ फागुन, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले भ्यालेन्सियालाई हराएको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ४–१ गोल अन्तरले हराएको हो । बार्सिलोनालाई जित दिलाउन पिएरे एमरिक अबमेयाङले ह्याट्रिक पुरा गरे । उनले खेलको २३ औं, ३८ औं र ६३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन् । यस्तै बार्सिलोनाका लागी...

युनाईटेडले लिड्सलाई ४–२ गोल अन्तरले हरायो

GettyImages-1371756705-1645403116.jpg

९ फागुन, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले जित निकालेको छ । आइतबार राति भएको खेलमा युनाईटेडले लिड्स युनाईटेडलाई ४–२ गोल अन्तरले हराएको हो । लिड्सको मैदानमा म्यानचेस्टर युनाईटेडलाई जित दिलाउन ह्यारी मग्वाएर, ब्रुनो फर्नान्डेस, फ्रेड र एन्थोनी इलान्गाले गोल गरे । यस्तै लिड्सका तर्फबाट रोड्रिगो मोरेनो र...

युरोपा लिगः लेस्टरको सहज जित

Napoli-score-against-Leic-1645153187.jpg

६ फागुन, हेटौंडा । युरोपा कन्फरेन्स लिगको नकआउट चरण अन्तर्गत प्ले अफको पहिलो लेगमा लेस्टर सिटीले सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा लेस्टरले डेनिस क्लब रान्डर्सलाई ४–१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा खेलको २३ औं मिनेटमा विलफ्रेड एनडीडीले गोल गर्दै लेस्टरलाई सुरुआती अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा भिटोले गोल गर्दै...

युरोपा लिगः हारबाट जोगियो बार्सिलोना

barcelona-europa-1645152997.png

६ फागुन, हेटौंडा । युरोपा लिग फुटबल अन्तर्गत अन्तिम ३२ को पहिलो लेगमा बार्सिलोनाले बराबरी खेलेको छ । बिहीबार राति भएको खेलमा बार्सिलोनाले इटालियन क्लब नापोलीसँग १–१ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा खेलको ५९ औं मिनेटमा फेरान टोरेसले पेनाल्टीबाट गोल गरेपछि बार्सिलोना हारबाट जोगिएको हो । त्यसअघि खेलको २९ औं मिनेटमा पिओट्र...

विश्वकप छनोटमा नेपालले आज ओमानको सामना गर्दै

cricket_1605408946-1645152773.jpg

६ फागुन, हेटौंडा । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को पहिलो खेलमा नेपालले आज शुक्रबार घरेलु टोली ओमानको सामना गर्दैछ । विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालले अल अमेरात क्रिकेट मैदानमा घरेलु टोलीको सामना गर्नेछ । नेपाल र ओमानबीचको खेल बिहान ११ः४५ बजे सुरु हुनेछ  । छनोटको समूह ’‘ए’ मा रहेको नेपाल...

च्याम्पियन्स लिगको पहिलो लेगमा लिभरपुल विजयी

_122003582_championsleagu-1645066977.jpg

५ फागुन, हेटौंडा । च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब लिभरपुलले जित निकालेको छ । बुधबार राति भएको खेलमा लिभरपुलले इटालियन क्लब इन्टर मिलानलाई २–० गोल अन्तरले हराएको हो । लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिन्हो ७५ औं र मोहम्मद सलाहले ८३ औं मिनेटमा गोल गरे । अब इन्टर र लिभरपुलबीचको दोस्रो लेग खेल...

च्याम्पियन्स लिगमा बायर्न हारबाट जोगियो

3319960-67879468-2560-144-1645066647.jpg

५ फागुन, हेटौंडा । च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा जर्मन क्लब बायर्न म्युनिख बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा बायर्नले एफसी साल्जवर्गसँग १–१ गोलको बराबरी खेलेको हो । साल्जवर्गको मैदानमा खेलको ९० औं मिनेटमा किंग्सले कोम्यानले गोल गरेपछि बायर्न हारबाट जोगिएको हो । त्यसअघि खेलको २१ औं मिनेटमा...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार