Email :- prastakhabar@gmail.com

खेलकुद

ए डिभिजन लिगको दसौँ चरणका खेल आजदेखि 

qqqqqqqqqq-1644555536.jpg

२८ माघ, हेटौंडा । सहिद स्मारक ए डिभिजन लिग फुटबलको दसौँ चरणका खेल आजदेखि सुरु हुँदै छन् । दसौँ चरणको पहिलो खेलमा फ्रेन्डस क्लब र ब्रिगेड ब्वाइजबीच प्रतिस्पर्धा हुनेछ ।  आजै त्रिभुवन आर्मी र जावलाखेल युथ क्लब खेल्नेछन् । नवौं चरणको समाप्तीमा मच्छिन्द्र क्लब २३ अङ्कसहित लिग तालिकाको शिर्ष स्थानमा रहँदा १९ अङ्क भएको मनाङ मस्र्याङदी क्लब...

चारदेशीय टी–२० सिरिजमा आज नेपालले ओमानसँग खेल्दै 

Nepal-Vs.-Oman-1644555343.jpg

२८ माघ, हेटौंडा । टी–२० विश्वकप छनोट खेल्न ओमान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज चारदेशीय टी–२० सिरिजको पहिलो खेलमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।  खेल नेपाली समय अनुसार अल अमारत क्रिकेट मैदानमा पौने चार बजेबाट सुरु हुनेछ । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए अघि नेपालले चारदेशीय टी–२० सिरिज खेल्न...

फिफा वरीयतामा नेपालको दुई स्थान सुधार

6204ef66dbcf5_Nepasl-000-1644555144.jpg

२८ माघ, हेटौंडा । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले दुई स्थान सुधार गरेको हो  नयाँ वरीयतामा नेपाल १ सय ६७ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा नेपाल १ सय ६९ औं स्थानमा  रहेको थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो स्थानमा...

सेनेगल अफ्रिका कप अफ नेशन्सको फाइनलमा

Who-will-win-Africa-Cup-o-1643854620.jpg

२० माघ, काठमाडौं । सेनेगल अफ्रिका कप अफ नेशन्सको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा बुर्किना फासोलाई ३–१ ले पराजित गर्दै सेनेगल फाइनल प्रवेश गरेको हो । सेनेगलका लागि ७० औँ मिनेटमा डिएलो, ७६ औँ मिनेटमा गेयी र ८७ औँ मिनेटमा मानेले गोल गरे । बुर्किना फासोका लागि ८२ औँ मिनेटमा टुरेले एक गोल फर्काएका थिए । फाइनल खेल आइतबार...

विश्वकप छनोटमा कोलम्बियाविरुद्ध अर्जेन्टिना विजयी

images-1643778878.jpg

१९ माघ, हेटौंडा । कतारमा आयोजना हुने फिफा विश्वकप छनोटमा अर्जेन्टिनाले कोलम्बियालाई हराएको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान अर्जेन्टिनाले कोलम्बिया १–० गोल अन्तरले हराएको हो । अर्जेन्टिनालाई जित दिलाउन लाउटरो मार्टिनेजले निर्णायक गोल गरे । मार्टिनेजले खेलको २९ औं मिनेटमा गोल गरेका हुन् । जितसँगैअर्जेन्टिनाले आफ्नो...

विश्वकप छनोटमा ब्राजिलको फराकिलो जित

brazil_-1643770551-1643778699.jpg

१९ माघ, हेटौंडा । कतारमा आयोजना हुने फिफा विश्वकप छनोटमा ब्राजिलले फराकिलो जित निकालेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान ब्राजिलले पाराग्वेलाई ४–० गोल अन्तरले हराएको हो । ब्राजिललाई जित दिलाउन राफिन्हा, फिलिपे कोउटिन्हो,एन्टोनी र रोड्रिगोले एक एक गोल गरे । यस जितसँगै ब्राजिलले १५ खेलमा ३९ अंक जोडेको छ । ब्राजिल छनोटको...

आईपीएलको अक्सनमा नेपालबाट सन्दीप मात्रै समेटिए

IPL-1643762092.jpg

१९ माघ, हेटौंडा । १५ औ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को खेलाडीहरुको अक्सनमा नेपालबाट सन्दिप लामिछाने मात्रै समेटिएका छन् । नेपालबाट १५ जना खेलाडीले अक्सनलका लागी १५ जना खेलाडीले नाम दर्ता गराएकामा लेग स्पीनर लामिछाने मात्रै अक्सनमा समेटिएका हुन् । बीसीसीआईले मंगलबार अक्सनका लागि खेलाडीहरुको नाम सार्वजनिक गरेको गरेको हो ।...

मैत्रीपूर्ण खेलमा मरिससमाथि नेपालको लगातार दोस्रो जित

news_1642522294-1643761631.jpg

१९ माघ, हेटौंडा । नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मरिससलाई हराएको छ । मंगलबार भएको तनावपूर्ण खेलमा १० खेलाडीमा सिमित नेपालले ९ खेलाडीमा समेटिएको मरिससलाई १–० गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन सुजल श्रेष्ठले निर्णायक गोल गरे । खेलको दशौँ मिनेटमा सुजलले...

राष्ट्रिय क्रिकेट टिमको फिल्डिङ प्रशिक्षकमा रघुराम नियुक्त

Shrinabas-1643613112.jpg

१७ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको फिल्डिङ कन्सल्ट्यान्टमा भारतका रघुराम श्रीनिवास नियुक्त भएका छन् ।  ओमानमा हुन लागेको आईसीसी विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरका लागि श्रीनिवासलाई फिल्डिङ प्रशिक्षक नियुक्त भएका हुन् । नेपालका प्रमुख प्रशिक्षक पुबुदु दासानायेके अमेरिकाको मुख्य प्रशिक्षक रहँदा श्रीनिवास...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार