Email :- prastakhabar@gmail.com

खेलकुद

इंग्लिस प्रिमियर लिग लिभरपुलको शानदार जित

0_SalahLeeds-1645671909.jpg

१२ फागुन, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले शानदार जित निकालेको छ । बुधबार राति भएको खेलमा लिभरपुलले लिड्स युनाईटेडलाई ६–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा लिभरपुललाई फराकिलो जित दिलाउन मोहमद सलाह र साडियो मानेले २÷२ गोल गरे । जोएल माटिप र भिर्गिल भान डाइकले १÷१ गोल गरे । जितसँगै लिभरपुलले २६ खेलमा ६० अंक जोडेको...

च्याम्पियन्स लिगको पहिलो लेगमा युनाईटेड हारबाट जोगियो

0_GettyImages-1238713147-1645671769.jpg

१२ फागुन, हेटौंडा । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा हारबाट जोगिएको छ । बुधबार राति भएको खेलमा एट्लेटिको मड्रिडसँग एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै बारबरी गरेसँगै युनाइटेड हारबाट जोगिएको हो । युनाईटेडले स्पेनिस क्लब एट्लेटिकोसँग १–१ गोलको बराबरी खेलेको हो । खेलको सातौं...

’ए’ डिभिजन लिगका अन्तिम चरणका खेलहरु आजबाट

football-1645671263.jpg

१२ फागुन, हेटौंडा । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको अन्तिम चरणको खेलहरु आजबाट सुरु हुँदैछन् । जसअन्तर्गत आज बिहीबार १३ औं चरणका दुई खेलहरु हुनेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । हिमालयन १२ खेलमा १३ अंक जोडेर दशौँ स्थानमा...

ग्लोबल छनोटको तेस्रो स्थानका लागि नेपालले ओमानको सामना गर्ने

1564288171nepal_lost_n-16-1645671219.jpg

१२ फागुन, हेटौंडा । आईसीसी पुरुष टी–२० विश्वकप छनोटको ग्लोबल छनोट ए अन्तर्गत तेस्रो स्थानको लागि नेपालले आज बिहीबार ओमानको सामना गर्दैछ । ओमानको अल अमेरातमा नेपालले घरेलु टोलीको सामना गर्नेछ । नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । सेमिफाइनलमा पराजित भएपछि अष्ट्रेलियामा हुने टी–ट्वान्टी विश्वकपमा...

आईसीसी टी–२० वरीयतामा कुशल ३९ औं स्थानमा

Kushal-Bhurtel1645347357-1645664650.jpg

१२ फागुन, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टिमका कुशल भुर्तेल आईसीसी टी–२० ब्याट्सम्यानको वरीयतामा ३९ औं स्थानमा परेका छन् । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार कुशल ९ स्थानमाथि उक्लदै ३९ औं स्थानमा परेका हुन् । ओमानमा जारी आईसीसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोटमा कुशलले फिलिपिन्सविरुद्ध शतक प्रहार गरेका थिए । यस्तै...

युएईमा हुने सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यू गिनीविरुद्ध खेल्ने

800x538_1644662309-1645620530.jpg

११ फागुन, हेटौंडा । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत युएईमा हुने सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यू गिनीविरुद्ध खेल्ने भएको छ  । नेपाल र पपुवा न्यू गिनीबीचको खेल मार्च १६ मा शारजहा क्रिकेट मैदानमा हुनेछ । सिरिज अन्तर्गत युएई, नेपाल र पपुवा न्यू गिनी सहभागी छन् । नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा खेल्नेछ । ...

टि–२० विश्वकप खेल्ने नेपालको सपना अधुरै

1564288171nepal_lost_n-1645574646.jpg

११ फागुन, हेटौंडा । नेपाल अष्ट्रेलियामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटमा छनोट हुनबाट चुकेको छ छ । विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा युएईसँग पराजित भएसँगै नेपाल विश्वकपमा पुग्न असफल भएको हो ।  ओमानको अल अमेरातमा मंगलबार भएको खेलमा नेपाल युएईसँँ ६८ रनले पराजित भयो । युएईले दिएको १ सय ७६ रनको...

ग्लोबल छनोटको सेमिफाइनलमा नेपाल र युएईले आज प्रतिस्पर्धा गर्ने

274273947_321270190029368-1645505844.jpg

१० फागुन, हेटौंडा । आईसीसी पुरुष टी–२० विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ‘ए’ को सेमिफाइनलमा नेपालले आज युएईको सामना गर्दै छ । खेल ओमानको अल अमेरातमा नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।  टी–२० विश्वकपमा छनोट हुने लक्ष्य बोकेको नेपालका लागि आजको खेल जित्नैपर्ने छ । आजको खेलबाट नेपालको विश्वकप यात्राको टुङ्गो लाग्ने छ ।...

नेपाल ग्लोबल छनोट 'ए' को सेमिफाइनलमा प्रवेश

Cricket-Team1644563002-16-1645447951.jpg

९ फागुन, हेटौंडा । नेपाल आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गतको ग्लोबल छनोट 'ए' को सेमिफाइनलमा प्रवेश गरेको छ । ओमानको अल अमेरातमा सोमबार भएको खेलमा क्यानडालाई ८ विकेटले हराउँदै नेपाल अन्तिम चारमा पुग्न सफल भएको हो । क्यानडालाई हराएसँगै छनोटको समूह ‘बी’ मा रहेको नेपाल समूह विजेता बन्दै सेमिफाइनल पुगेको छ । नेपालले ३ खेलमा ३ जितसहित...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार