Email :- prastakhabar@gmail.com

खेलकुद

आहा रारा गोल्डकपः पुलिसलाई हराउँदै मनाङ सेमिफाइनलमा

manang-1642986235.jpg

१० माघ, हेटौंडा । मनाङ मर्स्याङ्दी क्लब २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको हो । पोखरा रंगशालामा मनाङलाई जित दिलाउन रुपेश केसी र आफिज ओलावाले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा...

ग्लोबल छनोट अघि नेपालले चारदेशीय टी–२० सिरिज खेल्ने

can1618646347-1642913703.jpg

९ माघ, हेटौंडा । आईसीसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोट अघि नेपालले चारदेशीय टी–ट्वान्टी सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिवार नेपालले चारदेशीय टी–२० सिरिज खेल्ने तय भएको जनाएको हो ।  सिरिजमा नेपालसहित आयरल्यान्ड, युएई र ओमान रहेका छन् । सिरिजको पहिलो खेलमा नेपालले ओमानविरुद्ध फेब्रुअरी ११ मा खेल्नेछ । यस्तै...

एपीएफ फाइनलमा, पुलिससंग भिड्ने

Cricket-1642503612.jpg

४ माघ, काठमाडौं । नेपाल एपीएफ क्लब प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा अर्को विभागीय क्लब त्रिभुवन आर्मीलाई ४७ रनले पराजित गर्दै एपीएफ फाइनल प्रवेश गरेको हो । उपाधीका लागि बुधबार उसले अर्को विमागीय टिम नेपाल पुलिससँग भिड्ने छ । एपीएफले दिएको २३१ रनको विशाल...

लिग वान फुटबलमा पीएसजी बराबरीमा रोकियो

12222-1641791738.jpg

२६ पुस, हेटौंडा । लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लियोनसँग बराबरी खेलेको छ । आईतबार राति लियोनको घरेलु मैदानमा लिग लिडर पीएसजीले १–१ गोलको बराबरी खेलेको हो ।  खेलको सुरुवातमा घरेलु टोली लियोनले टोलेन्टिनो कोएल्हो डी लिमाले गोलमा अग्रता बनाएको थियो । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिलो केहररले पीएसजीका लागि बराबरी...

सिरि ए फुटबलमा युभेन्ट्सको रोमाञ्चक जित

Juventus-Tammy-Abraham-1641791407.jpg

२६ पुस, हेटौंडा । सिरि ए फुटबलमा युभेन्ट्सले रोमालाई हराएको छ । आईतबार राति युभेन्ट्सले रोमामाथि ४–३ को रोमाञ्चक जित दर्ता गरेको हो । खेलको अन्तिम समयमा पेनाल्टीमा चुक्दा रोमा घरेलु मैदानमा पराजित हुन पुग्यो । खेलमा रोमाले ११ औं मिनेटमा टमी अब्राहमको गोलबाट अग्रता लिएको थियो । युभेन्ट्सका पाब्लो ड्याबालाले १८ औं मिनेटमा खेल बराबरीमा...

प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिता आजबाट

PM-cup-1641777630.jpg

२६ पुस, हेटौंडा । प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिता आजबाट संघीय राजधानी काठमाडौंमा सुरु हुँदैछ । प्रतियोगिता अन्तर्गत पहिलो दिन आज चार खेल हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । टियु क्रिकेट मैदानमा हुने उदघाटन खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेश विरुद्ध खेल्नेछ । त्यसैगरी टियु मैदानमै दोस्रो खेल नेपाल एपीएफ...

‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टारको जित

news_1641736315-1641774015.jpg

२६ पुस, हेटौंडा । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले जित निकालेको छ । आइतबार भएको खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई २–० गोल अन्तरले हराएको हो । थ्री स्टारलाई जित दिलाउन घानेफो अन्सुमाना क्रोमाले एक गोल गर्दा एक गोल भने आत्मघाती उपहार पाएको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शेर्पाका डिफेन्डर अमृत...

ए डिभिजन लिगमा आजदेखि आठौं चरणका खेल सुरु हुने

ddddsaas-1641531361.jpg

२३ पुस, हेटौंडा । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि आठौं चरणका खेल सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज पहिलो खेलमा सङ्कटा र सातदोबाटो क्लब खेल्नेछन् ।  ७ खेलबाट १३ अङ्क जोडेको सङ्कटा तालिकाको तेस्रो स्थानमा छ भने ७ खेलबाटै ८ अङ्क जोडेको सातदोवाटो तालिकाको सातौं स्थानमा छ । आजको खेलमा सङ्कटा विजयी भए दोस्रो स्थानको...

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता टि–२० फरम्याट खेलाईने

142368818_178369305846030-1641517790.jpg

२३ पुस, हेटौंडा । प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता यस पटक टि–२० फम्र्याटमा खेलाईने भएको छ । आउँदो फेबु्रअरीमा ओमानमा हुने आइसिसी टि–२० विश्वकप ग्लोबल छनोटलाई मध्यनजर गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताको फर्मेट परिवर्तन गरेको हो ।  योसँगै ७ वर्षपछि नेपालमा टि–२० राष्ट्रिय प्रतियोगिता आयोजना हुनेछ ।...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार