Email :- prastakhabar@gmail.com

कला/संस्कृति

आज चैत शुक्ल अष्टमी, अर्थात् चैते दसैँ मनाइँदै 

durgamata-1618882160-1649480857.jpg

२६ चैत, हेटौंडा । आज चैत शुक्ल अष्टमी, अर्थात् चैते दसैँ मनाइँदै छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी चैते दसैँ मनाइँदै छ ।  असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दसैँ हिन्दू धर्मावलम्बीहरूले वर्षमा दुई पटक असोज र चैतमा...

आज अप्रिल १ ‘अप्रिल फुल’ अर्थात ‘मूर्ख दिवस’ 

aprit-first-1648788618.jpg

१८ चैत, हेटौंडा । आज शुक्रबार अप्रिल महिनाको पहिलो तारिख । आजका दिनलाई विश्वका कयौं देशमा ‘अप्रिल फूल’का रुपमा मनाउने गरिन्छ । नेपालमा आजको दिनलाई ‘मूर्ख दिवस’ को रुपमा मनाउँने गरिएको छ । आफ्ना घरपरिवार, छिमेकी एवं साथीसंगीहरुसँग ठट्टा गर्ने, उनीहरुलाई हुँदै नभएको कुरा सुनाएर मनोरञ्जन लिने, दुःख दिएर मूर्ख बनाउने भएकाले यो दिनको...

आज चैत्र कृष्ण औँसी, घोडेजात्रा मनाइँदै

gggg-1648779818.jpg

१८ चैत, हेटौंडा । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज काठमाडौं उपत्यकामा मनाइँदैछ । घोडेजात्राका अवसरमा काठमाडौँको टुँडिखेलमा नेपाली सेनाले घोडादौड र अश्वकला प्रदर्शन गर्ने गरेको छ । घोडेजात्राको अवसरमा टुडिखेलमा आयोजना हुने औपचारिक कार्यक्रममा देशका विशिष्ट व्यक्तिहरु सहभागी हुने गर्दछन् । तत्कालीन...

भूपेन्द्र बने नेपाल आइडल सिजन-४ को विजेता

FB_IMG_1647734423750-1647734593.jpg

६ चैत, हेटौंडा। रियालिटी शो नेपाल आइडल सिजन–४ को उपाधि भैरहवाका  भूपेन्द्र थापामगरले हात पारेका  छन् । शनिबार सम्पन्न ग्राण्ड फिनालेमा अन्तिम ५ मा परेका ५ प्रतिस्पर्धालाई पछि पार्दै थापामगरले उपाधिमाथि कब्जा जमाएका हुन्। उपाधिसँगै उनले ३० लाख रुपैयाँ नगदका साथै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन । यस्तै  झापाका नामगेल तामाङ...

तराईका जिल्लाहरुमा आज होली पर्व मनाइँदै 

73-736860_happy-holi-hd-i-1647579222.jpg

४ चैत, हेटौंंडा । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज नेपालको तराई क्षेत्रमा मनाइँदै छ । हिजो पहाडी जिल्लामा होली मनाइएको होली आज तराईका जिल्लाहरुमा मनाउन थालिएको हो । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश लिएर आउने होली पर्वमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । होली पर्वको अवसरमा...

हेटौंडामा फागु पूर्णिमाको रौनक (तस्बिरहरू)

Screenshot_20220317-16080-1647512727.jpg

३ चैत, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा फागु पूर्णिमा मनाउनेहरूको चहलपहल बाक्लो छ । समूह बनाएर होलि खेल्नेहरूको चहलपहल हेटौंडा बजार क्षेत्रमा बाक्लो रहेको हो । उनीहरू एकाआपसमा रंग लगाएर खुसियाली मनाइरहेका छन् ।...

आज फागु पुर्णिमा देशभर मनाइदै

Holi-1519869211-1647476494.jpg

३ चैत, हेटौंडा । आज फागु पुर्णिमा अर्थात होली देशभर मनाइदैछ । वसन्त ऋतुको आगमनसंगै रङ्ग खेलेर उल्लासपुर्ण रुपमा आज देशभर होली पर्व मनाइदैछ । यस पर्वलाई मेलमिलाप, आपसी भाईचारा र सद्भावको सन्देश प्रवाह गर्ने विशेष अवसरका रुपमा मनाइन्छ । नेपालमा पहाड र तराई क्षेत्रमा छुट्टाछुट्टै दिनमा होली मनाउने गरिन्छ । हिन्दू संस्कृतिमा प्रत्येक वर्ष...

कारो फिल्म्सलाई पाण्डेको उपन्यास लू को कपिराइट हस्तान्तरण

Caro-Films-Classic-Tech-1646924868.jpg

२६ फागुन, हेटौंडा । क्लासिक टेकको सिस्टर कम्पनी कारो फिल्म्स प्रालिलाई लेखक नयनराज पाण्डेको चर्चित उपन्यास लू को कपिराइट हस्तान्तरण गरिएको छ । फिल्म्सका प्रवन्ध निर्देशक निशा खरेल र पाण्डेबीच लू को कपिराइट हस्तान्तरण कार्यक्रम भएको हो । चलचित्र  लू को पटकथापनि लेखक पाण्डेले नै लेख्ने भएका छन् । क्लासिक टेकको मुख्य कार्यालयमा भएको...

हेटौंडामा जारी दुईदिने बृहत साहित्य महोत्सव सम्पन्न

Screenshot_20220307-20145-1646663524.jpg

२३ फागुन,हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा फागुन २१ गतेबाट जारी बृहत साहित्य महोत्सव सोमबार सम्पन्न भएको छ ।  मकवानपुरे महिला साहित्यकारको एकमात्र संस्था आँचल साहित्य कला पुञ्जको आयोजनामा जारी बृहत साहित्य महोत्सवलाई हेटौंडा उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको थियो।   महोत्सवको पहिलो दिन  “साहित्यमा राजनीति’...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई ६ विकेटले हरायो
f-1714869999.jpg

२३ बैशाख, हेटौंडा । पाँचौं तथा अन्तिम टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई छ विकेटले हराएको छ । वेस्ट...

गौरिटार क्रिकेट रंगशाला र स्विमिङ्ग पुलको शिलान्यास
shilanyash1-1714869633.jpg

२३ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खेल क्षेत्रलाई व्यवसायीकरण गर्न आवश्यक...

आज हेटौंडा उपमहानगरको कामकाज बन्द रहने
IMG_20240504_094323-1714869218.jpg

२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित  कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...

भीम विराग प्रतिष्ठानद्वारा ९ जना सम्मानित
Bhim-Birag-Puraskar-1714869219.jpg

२३ बैशाख, हेटौंडा । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान हेटौंडाद्वारा साहित्य कला तथा संगित क्षेत्रमा...

प्रगतिशिल महिलाको साधारणसभा सम्पन्न
FB_IMG_1714866997448-1714867503.jpg

२३ बैशाख, हेटौंडा।  हेटाैडा ६  चुच्चेखाेलामा रहेकाे प्रगतिशिल महिला आपसी विकास संस्थाकाे २० औ वार्षिक...

थप समाचार