५ भदौं,काठमाडौँ । कलाकार शम्भु थापा ‘बखते’को निधन भएको छ।कोरोना संक्रमित भई ललितपुर स्थित पाटन अस्पतालमा उपचाररत थापाको शनिबार बिहान मृत्यु भएको हो। ६४ बर्षीय थापा १८ दिनदेखि कोरोना संक्रमित भई आइसियुमा उपचार गराइरहेका थिए। थापाले टेलिफिल्म हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सञ्चार, मेरीबास्सैमा अभिनय गरेका थिए। थापा चलचित्र...
३ भदौं,हेटौंडा। सरकारले कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा दिने भएको छ। बिहिबार बसेको मन्त्रिपरिषद बैठकले भदौ १४ गते कृष्ण जन्मअष्टमीको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन। यस अघिको सरकारले उक्त पर्वमा दिइदै आएको विदा कटौती गरेको थियो।...
२ भदौ, हेटौंडा । कोभिड–१९ को कारण यस वर्षको प्रसिद्ध गोसाइकुण्ड मेला स्थगित भएको छ । कोरोना सङ्क्रमण बढ्न थालेपछी गोसाईंकुण्डमा लाग्ने जनैपूर्णिमा मेला स्थगीत गरिएको हो । गोसाइकुण्डमा लाग्ने जनैपुर्णिमा मेलामा भिडभाडबाट कोरोना सङ्क्रमण बढ्ने भएकाले स्थगित गरिएको गोसाईंकुण्ड क्षेत्र विकास समिति रसुवाका अध्यक्ष सञ्जीव डिएमले...
२९ साउन,हेटौंडा। हेटौडा–६ चौघडामा रहेको रक्षादेवी मन्दिरलाई चौघडाका निवासी लामिछाने परिवारले सहयोग गरेका छन । बंशगोपाल मावि चौघडाका अध्यापक सरोज लामिछाने र निजकी धर्मपत्नी अम्विका लामिछानेले हजुरबुबा अमृतनाथ लामिछानेको स्मृतिमा मन्दिर हाताभित्र रक्षेश्वर महादेवको शिवलिंग प्रतिस्थापन गर्नु भएको हो । उक्त महादेवको...
२९ साउन, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । नाग पूजाको प्रचलन...
२३ साउन,हेटौंडा। हेटौंडेली चर्चित पप गायक कमल के क्षेत्रीले युवा जोडीलाई लक्षित गरेर ‘ पलेन चढेर ’ गीत सार्वजनिक गरेका छन् ।क्षेत्रीले गायिका बर्षा कर्माचार्य संग मिलेर पलेन चढेर गित सार्वजनिक गरेका हुन् ।गीतमा कम्पोज र रचना मिस्टर डि को रहेको छ ।अरेन्ज ब्रिजेस श्रेष्ठको गीतमा मायाको प्रशंगलाई रमाईलो ढंगबाट प्रस्तुत गरिएको छ...
१७ साउन,चितवन। पत्रकार बसन्त पराजुलीको कथासङ्ग्रह ‘कुमाता’ को तेस्रो संस्करण वजारमा आएको छ । २०७६ सालको फागुनमा प्रकाशन भएको कुमाता कथा सग्रह प्रकाशन भएको डेड वर्षमा तेस्रो संस्करण प्रकाशन गरेको हो । २०७७ असारमा कुमाताको दोस्रो संस्करण प्रकाशन भएको थियो । भुँडिपुराँण प्रकाशन प्रालिले प्रकाशन गरेको कुमता कथासङ्ग्रहको तेस्रो...
९ साउन, हेटौंडा । आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा । आजको दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र...
५ साउन, हेटौंडा । आज हरिशयनी एकादशी अर्थात ठूलो एकादशी । असार शुक्ल एकादशीका दिन आज शुक्रबार तुलसी रोपण गरेर ठूली एकादशी मनाइँदैछ । भगवान् विष्णु चार महिनाका लागि जल शयनीमा रहनुहुने शास्त्रीय मान्यताअनुसार तुलसी रोपण गरेर व्रत बसेर यो पर्व मनाइँदैछ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महीनासम्म गरिने...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...


























