Email :- prastakhabar@gmail.com

कला/संस्कृति

साउने सोमबारको महिमा र महत्व

shrawan-barta-1626658181.jpg

४ साउन, हेटौंडा । साउने सोमबार विद्याका दृष्टिले पनि फलदायी मानिन्छ । महिलाले राम्रो वर पाउने, व्यापारीले राम्रो आम्दानी गर्ने, किसानको खेतीपाती सप्रने हुँदा साउनको महत्व हरेक जात, धर्मका मानिसमा छ । हुन त कतिपयले सती देवीलाई प्रकृतिका रूपमा लिने भएकाले पनि साउनमा हरियो रंगको बढी महत्व भएको मान्छन् ।  साउनका प्रत्येक सोमबार भगवान्...

१८० औंं गजल यात्राः पूर्व अध्यक्षहरुको संयुक्त गजल बाचन

Screenshot_20210717-20512-1626534523.jpg

२ साउन,हेटौंडा।गजल मञ्च मकवानपुरको आयोजनामा हुने नियमित गजल यात्राको १८० औं शृङ्खला पूर्व अध्यक्षहरुको गजल बाचन विशेष बनाइएको छ ।  हरेक महिनाको पहिलो शनिबार नियमित गजल यात्राको शृङ्खलाको आयोजना गर्दै आएको गजल मञ्च मकवानपुरले शनिबार भर्चुअल माध्यमबाट आफ्नो कार्यक्रमलाई निरन्तरता दिएको हो । कार्यक्रममा मञ्चका ५ जना पूर्व...

एमाले छोडेर 'मुला साग' सहित ७० जना कलाकर्मी कांग्रेस प्रवेश

congress_prabesh_vxRUaoAP-1625974544.jpg

२७ असार, काठमाडौं । नेपाली कांग्रेसमा ७० जना कलाकर्मी प्रवेश गरेका छन् ।  शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा अधिकांश कलाकर्मीहरु नेकपा एमाले परित्याग गरी काँग्रेस प्रवेश गरेका हुन् । एमाले परित्याग गरी कांग्रेस प्रवेश गर्नेमा गायक मोहन राई, मेनुका भुजेल, गंगाराज राई, प्रमेबहादुर लिम्बु, मित्रकुमार राई, चन्द्र...

मदनकृष्ण श्रेष्ठलाई राष्ट्रिय प्रतिभा पुरस्कार

Madan-1625896158.jpg

२६ असार, काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई  ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७’ बाट सम्मान गरिएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले श्रेष्ठलाई राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मान गरेको हो । पुरस्कारको राशी नगद १ लाख रुपैंया रहेको छ । श्रेष्ठ कोरोना भाइरस संक्रमण पछि लामो उपचार गराएर घरमा नै आराम...

अब म नोस्टाल्जिक हुन सक्दिन

Screenshot_20210706-21180-1625622878.jpg

बार्दलीको छेउ घामको न्यानो तापेर  कपाल कोरेको सम्झन्छु झ्यालको चौकसमा बसेर  मलाई कुरेको देख्छु । फेरि एकपटक फर्किएको छु पुराना यादहरूमा । बिजुलीको खम्बामा टाँसिएर  हरेक दिन उभिन्थ्यौ तिमी म जानी जानी ढिला आउँथेँ तिमी मुस्कुराउँदै मेरो कान समाउँथ्यौ कलेज ढिलो हुने बाहानामा  बाइक हुइक्क हुइक्याउँथेँ तिमी डराएर मसँग लिपिक्क...

आज असार १५, राष्ट्रिय धान दिवस मनाइदै

dhan-diwas-8-1561858126-1624924994.jpg

१५ असार, हेटौँडा । मुठी खाएर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेका दिन आज नेपालभर धान दिवस, रोपाइँ जात्रा आदि नामले मनाइँदै छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा ब्यस्त हुन्छन् ।  आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ...

आज खण्डग्रास सूर्य ग्रहण लाग्दै, बार्नु नपर्ने

1577247172surya-1623301261.jpg

२७ जेठ, काठमाडौ । आज खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । अमेरिका, बेलायत, युरोप, मगोलिया, चीनलगायतका क्षेत्रबाट मात्र यो देखिने भएकाले नेपालमा बार्न नपर्ने  पञ्चांग निर्णायक समितिले जनाएको छ । यो सूर्य ग्रहण यो वर्षको पहिलो हो । नेपाली समय अनुसार दिउँसो १ बजेर ५७ मिनेटदेखि साँझ ६ बजेर ५६ मिनेटसम्म सूर्यग्रहण लाग्नेछ ।  नेपालबाट भने ग्रहण...

ऊ कुनै अपराधी हैन

Screenshot_20210528-20281-1622213099.jpg

ऊ योद्धा हो मानव सभ्यता जोगाउन हिडेको छ दिनदिनै हिडेको छ रातरातै हिडेको छ । ऊसँग कुनै धारिलो हतियार छैन तर आत्मविश्वास छ । उसलाई कहिल्यै अँध्यारो हुँदैन । ऊ तपाईंको दुखाइमा दु:खी छ ऊ तपाईंको रुवाइमा रोएको छ ऊ तपाईंमा खुसी फर्काउन चाहन्छ । जन्म र मृत्यु अकाट्य छ ऊ मृत्युको कल्पना गर्दैन ऊ निरासावादी हैन ऊ आशा जगाउँछ । ऊ सम्मान कुरी...

आज २५६५ औँ बुद्ध जयन्ती मनाइँदै

Capture-123-(1)-155814304-1621991136.jpg

१२ जेठ, हेटौंडा । वैशाख पूर्णिमा अर्थात् २५६५औं बुद्ध जयन्ती आज भगवान गौतम बुद्धको सम्झनामा विश्वभर मनाइँदै छ । नेपालको लुम्बिनीमा इसापूर्व ५४३ अर्थात् २५६५ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । यसै दिन उनले ज्ञान प्राप्त गरेका थिए भने महापरिनिर्वाण पनि यसै दिन प्राप्त गरेका थिए । राजा शुद्धोधन र रानी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार