Email :- prastakhabar@gmail.com

कला/संस्कृति

माघे संक्रान्तीमा होटल सुर्यान्सको गजलसाँझ

81854513_2777611338951856-1579009541.jpg

२९पुस,हेटौँडा ।हेटौँडा १० टिसिएन रोडमा रहेको होटल सुर्यान्समा माघे संक्रान्तीको अवसरमा गजलसाँझ हुने भएको छ। पर्यटन बर्ष २०२० लाइ लक्षित गर्दै होटल सुर्यान्सले माघे संक्रान्तिको अवसर पारेर भोलि बुधबार सुर्यान्स गजल साँझको आयोजना गरिन लागिएको होटलका म्यानेजर नकुल गिरीले बताए । होटलले हेटौंडेली गजलकार हिरा क्षेत्री र बाबु क्षेत्रीले...

बरिष्ठ गायक भट्टराईको दुर्घटनामा मृत्यु

Bhattrai-1578968381.jpg

२९ पुस, काठमाडौं । वरिष्ठ गायक निशान भट्टराईको सोमबार राति सवारी दुर्घटनामा परी निधन भएको छ । काठमाडौंको दरबारमार्गस्थित वानथाई रेष्टुरेन्टमा आफ्नो नियमित गायन सकेर निवास फर्कदै गर्दा उनको दुर्घटनामा परी निधन भएको हो । दरबारमार्गबाट कोटेश्वरतर्फ जाँदै गरेका उनी सवार कार तिनकुनेमा विजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा गम्भीर...

माघे संक्रान्तिको अवसरमा माघ १ गते सार्वजनिक विदा

bida-1578967136.jpg

२८ पुस, हेटौँडा । माघे संक्रान्तिको अवसरमा माघ १ गते सार्वजनिक विदा हुने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गरेर माघे संक्रान्तिको अवसरमा बिदा दिने निर्णय भएको जनाएको छ । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरको रहेको थारु समुदायले माघे...

कोपिलाको च्यारेटी शो हेटौंडामा

IMG_20200111_070612-1578705937.jpg

२६पुस,हेटौंडा।मकवानपुर जागरण अभियान नेपालले चलचित्र ‘कोपीला’ को बिशेष च्यारेटी शो हेटौंडामा आयोजना गर्ने जनाएको छ।  शुक्रबार मकवानपुर जागरण अभियानले पत्रकार भेटघाटको आयोजना गर्दै आगामी माघ १० गते हेटौडाको एनएस सिनेमाहलमा गरीने च्यारेटी शो देखाउने  जागरण अभियान नेपालका अध्यक्ष कृष्णराज कोईरालाले बताए।  अध्यक्ष कोईरालाले...

नायिका ऋचालाई मातृशोक

Richa-1578203537.jpg

२० पुस, काठमाडौं । नेपाली सिने जगतकी नायिका ऋचा शर्मालाई मातृशोक परेको छ ।  उनकी आमा रीनादेवी शर्माको ६७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको हो । उनी लामो समयदेखि बिरामी थिइन् । रिनादेवीको शनिबार दाहसंस्कार गरिएको छ । उनको निधनप्रति कलाकारहरुले दुःख व्यक्त गरेका छन् ।...

राष्ट्रपतिद्वारा नेपाल भ्रमण बर्षको औपचारिक उद्घाटन

Bidyadevi-1577888634.jpg

१६ पुस, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन गरेकी छिन् । दशरथ रंगशालामा भएको विशेष समारोहमा राष्ट्रपति भण्डारीले भ्रमण वर्षको औपचारिक उद्घाटन गरेकी हुन् ।  कार्यक्रम बोल्दै राष्ट्रपति भण्डारीले बढि भन्दा बढि पर्यटन भित्र्याउन सबै क्षेत्रको सहयोग हुनुपर्नेमा जोड दिईन् । भ्रमण बर्षलाई...

सुदुरपश्चिममा आज ‘ठूलीरात’ मनाइँदै

Thuli-Raat-1577772584.jpg

१५ पुस, काठमाडौं ।  सुदुरपश्चिममा मंगलबार ‘ठूलीरात’ पर्व मनाईदैछ ।  पुस १५ को रात सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ठूलीरात मान्ने गरिन्छ । राति मिठा–मिठा खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने, देउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाइधुवाई गर्ने चलन रहेको छ । ‘पन्नरी रात’का रूपमा समेत मनाइने यो पर्वमा आज १५ किसिमका...

पुस १५ गते सार्वजनिक विदा

Holiday-1577589881.jpg

१३ पुस, हेटौँडा । पुस १५ गते मंगलबार पर्ने तमु सामुदायको पर्व तमु ल्होसारमा सार्वजनिक विदा हुने भएको छ । गण्डकी प्रदेश सरकारले पुस १५ गते मंगलबार सार्वजनिक बिदा दिने भएको हो । तमु ल्होसारको अबसरमा बिदा दिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । तमु समुदायले ल्होसारमा विदाको माग गर्दै...

सूर्यग्रहणमा राशी अनुसार यस्तो प्रभाव

Grahan-1577329040.jpg

१० पुस, हेटौँडा । आज बिहान ८ः४२ बजेदेखि खण्डग्रास सूर्यग्रहण लाग्दै छ । सूर्य ग्रहणमा राशी अनुसार फरक फरकम प्रभाव पर्ने शास्त्रीय मान्यता छ ।  यस पटकको सूर्य ग्रहणमा कर्कट, तुला, कुम्भ र मीन राशि हुनेहरूका लागि शुभ तथा मेष, वृष, मिथुन, सिंह, वृश्चिक,कन्या, धन र मकर राशि हुनेहरूलाई अशुभ बताइएको छ ।  नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृति...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार