२६माघ, हेटौंडा।चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाको अध्यक्षमा पुनः मणिराज गौतम चयन भएका छन्। आइतबार हेटौंडामा भएको चौथो अधिवेशनले चलचित्र पत्रकार संघ मकवानपुरको अध्यक्ष पुनः मणिराज गौतमलाई सर्वसम्मत चयन गरेको हो। संघको उपाध्यक्षमा कपिल खड्का,सचिवमा श्रीराम अर्जुन,सह सचिवमा रवीन्द्र गौतम,कोषाध्यक्षमा मनोज देवकोटा चयन भएका...
२१माघ, हेटौंडा।चलचित्र पत्रकार संघ मकवानपुरले नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष स्वर्गीय केशब भट्टराईको परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । चलचित्र पत्रकार संघ मकवानपुर शाखाको मंगलबार बसेको बैठकले भट्टराई परिवारलाई नगद ५० हजार सहयोग गरिने निर्णय गरेको संघका अध्यक्ष मणिराज गौतमले बताएका छन् । नेपाली चलचित्र क्षेत्रमा लामो...
१६ माघ, हेटौंडा । प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ । देशभरका सरस्वती मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै...
१५माघ, हेटौँडा।भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले ७ श्रष्टालाई बुधबार सम्मान तथा पुरस्कृत गरेको छ । प्रतिष्ठानको बुधबार सम्पन्न १२ औं बार्षिक साधारणसभा बुधबार विभिन्न क्षेत्रमा योगदान पु¥याउने ७ श्रष्टालाई सम्मान गरेको हो । प्रतिष्ठानले ५० हजार राशीको हर्षनर बज्राचार्य स्मृति प्रदेश पुरस्कार शुभ बहादुर...
१४ माघ, हेटौंडा । गायिका आस्था राउत मंगलबार धरौटीमा रिहा भएकी छिन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँको आदेशमा राउत ४ हजार धरौटीमा रिहा भएकी हुन् । अभद्र व्यवहार सम्बन्धी मुद्दा खेपिरहेकी आस्थालाई काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले धरौटीमा छाड्ने आदेश गरेका हुन् । प्रहरीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४ दिन...
१४ माघ, काठमाडौँ । ४ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरिएकी गायिका आस्था राउत अस्पताल भर्ना गरिएको छ । बिरामी भएको भन्दै राउतलाई प्रहरीले अस्पताल लगेको जनाएको छ । उनलाई सोमबार बेलुकी ८ बजेपछि त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल लगेको हो । अभद्र व्यवहार गरेको अभियोगमा सोमबार काठमाडौँ जिल्ला प्रशासन कार्यालयले उनलाई...
१३ माघ, काठमाडौं । गायिका आस्था राउत ४ दिन प्रहरी हिरासतमा रहने भएकी छिन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् । काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमा पत्रचार गरेको थियो । यो...
१३ माघ, काठमाडौं । त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफूलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी जवान रमिता श्रेष्ठले दिएको उजुरीको आधारमा उनलाई नियन्त्रणमा लिइएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएससपी होविन्द्र बोगटीले राउतलाई...
१० माघ, हेटौंडा । कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनामा आधारित चलचित्र ‘कोपिला’ को हेटौडामा भएको च्यारिटीबाट ५० हजार रुपैँया निर्मला पन्तकी आमालाई हस्तान्तरण गरिएको छ । मकवानपुर जागरण अभियानले शुक्रबार चलचित्रको च्यारिटी सो गरेको र सोबाट उठेको रकमबाट पन्त परिवारलाई ५० हजार वितरण गरिएकोे अभियानका अध्यक्ष...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


























