Email :- prastakhabar@gmail.com

कला/संस्कृति

हेटौँडामा देशभरका चलचित्र पत्रकार जम्मा हुने

Chapa-1575946059.jpg

२४ मंसिर, हेटौँडा । चलचित्र पत्रकार संघ मकवानपुर शाखाले हेटौँडामा अन्तरक्रिया गर्ने भएको छ । संघले ‘मोफसलमा नेपाली चलचित्रको बजार बिस्तारमा संचारकर्मी को भुमिका’ बिषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको हो ।  खस्कदै गएको चलचित्र क्षेत्रको अबस्थालाई मध्येनजर गर्दै संघको सोमबार बसेको बैठकले यही मंसीर ३० गते हेटौंडामा...

मिस्टर एण्ड मिस मकवानपुरको अर्को अडिसन हुँदै

Training-1575816728.jpg

२२ मंसिर, हेटौँडा । मोडल सङ्स नेपालको आयोजनामा मकवानपुरको हेटौडामा ‘मिस्टर एण्ड मिस मकवानपुर' आईडलको अर्को अडिसन हुने भएको छ । हेटौडामा आयोजित प्रत्रकार सम्मेलनमा आयोजक संस्थाका कार्यक्रम व्यवस्थापक बिबेक बिक्रम शाहले प्रतियोगिताको अर्को अडिसन यहि पुस ५ र १२ गते गर्ने जानकारी दिएका हुन् । पहिलो चरणको अडिसन सम्पन्न भईसकेको बताउँदै...

मोफसल रंग पत्रकारिता सम्मान हेटौँडाका गौतमलाई

Maniraj-1575643782.jpg

२० मंसिर, हेटौंडा । मोफसल रंग पत्रकारिता सम्मानबाट हेटौँडाका संचारकर्मी मणिराज गौतम सम्मानित भएका छन् । काठमाडौंमा शुक्रबार भएको म्युजिक खबर म्युजिक अवार्ड कार्यक्रममा गौतमलाई पत्रकारिता सम्मानबाट सम्मानित गरिएको हो ।  हाल रेडियो थाहा संचारका स्टेशन म्यानेजर रहेका गौतमलाई हेटौँडालाई कार्यथलो बनाई रंग पत्रकारिता मार्फत यस...

लता मंगेशकरको आइसियुमा राखेर उपचार

IMG_20191111_215142-1573738622.jpg

२८ कार्तिक, हेटौंडा। लोकप्रिय भारतीय गायिका लता मंगेशकरको आइसियुमा राखेर उपचार भइरहेको भारतीय संचारमाध्यमले जनाएका छन्। श्वास प्रश्वास समस्याले पछिल्लोतीन दिनदेखि अस्पताल भर्ना भएकी भारतकी चर्चित गायिका लता मंगेशकरको स्वास्थ्यको बारेमा आस्पतालले स्वास्थ्य विज्ञप्ति जारी गरेको भारतीय सञ्चारमाध्यम  जानकारी गराएका...

लता मंगेशकर अस्पताल भर्ना

IMG_20191111_215142-1573488509.jpg

२५,कार्तिक,एजेन्सी।भारतीय गायिका लता मंगेशकर  अस्पताल भर्ना भएकि छिन्। ९० बर्षीया मंगेशकरको छातीमा इन्फेक्सन भएपछि  अस्पताल भर्ना गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्।  उनको मुम्बइ स्थित ब्रिज क्यान्डी अस्पतालमा उपचार भइरहेको भारतीय संचारमाध्यमले जनाएका छन्।मंगेशकरको अवस्था गम्भीर नै रहेको  र अहिले उपचार चलिरहेको...

बीरगंजमा नेपाली चलचित्र स्वर्णिम महोत्सव शुरु

Mahotsab-1573118981.jpg

२१ कार्तिक, काठमाडौं । बीरगञ्जमा विहिबारदेखि नेपाली चलचित्र स्वर्णिम महोत्सव शुरु भएको छ ।  महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन् । वीरगन्जस्थित आदर्शनगर रङ्गशालामा आयोजित महोत्सव शुभारम्भ अघि विहान घण्टाघर चोकदेखि महोत्सव स्थल रङ्गशाला चोकसम्म प्रभातफेरी समेत गरिएको थियो । प्रभातफेरीमा नीर शाह, भुवन केसी,...

हेटौंडाकी सन्ध्यालाई रियालिटी शो छमछमी - ४ को उपाधि

72270196_1119520634910281-1572141838.jpg

१० कार्तिक, हेटौंडा । हेटौंडाकी सन्ध्या आचार्यले नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो रीयो छमछमी सिजन ४ को उपाधि जितेकी छिन् ।  शनिवार सम्पन्न भएको फाइनल प्रतिसपर्धामा अन्तिम ५ प्रतिस्पर्धिहरुलाई पछिपार्दै आचार्यले उपाधि जितेकी हुन् । उनले उपाधिसँगै सुजुकीको अल्टो के १० कार प्राप्त गरेकी छिन् ।  २०७५ साल कार्तिक १७ गतेबाट शुरु...

आज महाकवि देवकोटाको १११ औं जन्मजयन्ती मनाईदैं

Laxmi-Prasad-Devkota-1508-1572140909.jpg

१० कार्तिक, हेटौंडा । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औं जन्मजयन्ती आज आइतबार स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म वि.सं. १९६६ मा कार्तिक कृष्ण औंसी अर्थात् लक्ष्मीपूजाका दिन डिल्लीबजारमा भएको थियो ।  १० वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका...

कमल के क्षेत्रीको 'शुभ तिहार' सार्वजनिक

Kamal-K-Chhetri-1572096105.jpg

९ कार्तिक, हेटौँडा । चर्चित पप गायक कमल के क्षेत्रीले तिहारलाई लक्षित गरेर ‘शुभ तिहार’ गीत सार्वजनिक गरेका छन् । क्षेत्रीले अर्का गायक मिस्टर डि संग मिलेर शुभ तिहार सार्वजनिक गरेका हुन् । गीतमा कम्पोज र रचना क्षेत्री र डि को रहेको छ । अरेन्ज सुरज तामाङको गीतमा तिहारको माहोललाई रमाईलो ढंगबाट प्रस्तुत गरिएको छ । गीतलाई क्षेत्रीले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार