२६ साउन, हेटौंडा। राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल मकवानपुर शाखाको अधिवेशन साउन ३२ गते हुने भएको छ। प्रतिष्ठान मकवानपुरले आइतबार हेटौंडामा पत्रकार भेटघाटको आयोजना गर्दै राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल मकवानपुर शाखाको ७ औं अधिवेशन साउन ३२ गते हेटौंडा २ मा रहेको पल्पसा हलमा हुने जानकारी दिएको...
२५ साउन, हेटौँडा । हेटौँडा लेडि जेसीजको आयोजनामा भएको मिसेस मकवानपुर–२०१९ को विजेता सिमा तिमल्सिना घोषित भएकी छिन् । शनिबार सम्पन्न फाइनल राउण्डमा ११ प्रतिष्पर्धीलाई पछि पार्दै तिमल्सिनाले मिसेस हेटौँडाको ताज पहिरेकी हुन् । प्रतियोगितामा लिलु पुलामी मगर फष्ट रनरअप र माया घलान सेकेण्ड रनर अप घोषित भईन् । मिसेस हेटौँडाले नगद ३० हजार,...
१८ साउन, हेटौँडा । सर्जक सञ्जाल मकवानपुरले दिवंगत हुनुभएका मकवानपुरे साहित्यकार अप्सरा तिम्सिनाको सम्झनामा शनिबार शोकसभा गरेको छ । साहित्यकार तुल्सी थापाको प्रमुख आतिथ्यता तथा साहित्यकार निमेष निखिलको सभाध्यक्षतामा भएको शोक सभामा साहित्यकार तिम्सिनाको असामहिक निधनले मकवानपुरको मात्र नभइ देशकै साहित्य क्षेत्रमा अपुरणीय क्षति...
१४ साउन, हेटौँडा । हेटौंडाका एक सर्जकको रचनामा नेपालका चर्चित गायक प्रमोद खरेलले स्वर दिएका छन् । हेटौँडा–१२ पदमपोखरी स्थायी ठेगाना भई जापानमा रहेका शुम्भु तिवारीको रचनामा खरेलले स्वर दिएका हुन् । तिवारीको ‘एउटा मनमा धेरै तस्विर टाँस्न सिपालु’ मा खरेलले स्वर दिएका छन् भने तिलक कट्टेलले संगीत दिएका छन्, निरज श्रेष्ठको अरेन्ज...
१३ साउन, हेटौंड । मकवानपुरले अर्को एक स्रष्टा गुमाएको छ । मकवानपुर किक्रेट टिमका पूर्व कप्तान निरज श्रेष्ठको निधन भएको २४ घण्टा नबित्दै अर्को एक स्रष्टा गुमाएको हो । जिल्लाको एकजना स्रष्टा एव साहित्यकार तथा आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष अप्सरा तिम्सिनाको निधन भएको छ । उनको गएराति चितवनमा उपचारको क्रममा निधन भएको हो । ज्वरो...
९ साउन, हेटौँडा । आकर्षण ब्यूटी पार्लर एण्ड टे«निङ्ग सेन्टर, हेटौंडाको १० औं बार्षिकोत्सवका अवसरमा ब्राईडल (बेहुली) मेकअप शो आयोजना गरिएको छ । हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्य तथा घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाका प्रमुख जगन्नाथ दाहालको बिशेष आतिथ्यतामा कार्यक्रम भएको हो । उपमेयर लामाले...
३१ असार, हेटौंडा। आज असार शुक्ल पूर्णिमा अर्थात गुरुपूर्णीमा । यसलाई शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गर्ने पर्वको रूपमा रहेको गुरु पुर्णिमा हेटौंडामा पनि मनाइँएको छ। गुरु प्रति सम्मान गर्दै यो पर्व मनाइएको हो। ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने...
२९ असार, हेटौँडा । आदिकवि भानुभक्त्त आचार्यको जन्मजयन्तीमा साहित्यकार तथा साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिल सम्मानित भएका छन् । २०६ औं भानु जयन्तीको अवसरमा आइतबार मकवानपुरगढी गाउपालिका ३ मा रहेको भानु माविमा आयोजित कार्यक्रममा निखिललाई सम्मान गरिएको हो । कार्यक्रममा निखिललाई नेपाली भाषा साहित्यको क्षेत्रमा अनवरत रुपमा...
२१ असार, हेटौंडा। शनिबार हेटौंडामा भएको अन्तर विद्यालय स्थलगत कविता लेखन प्रतियोगितामा जिएस निकेतनका यारिका कार्की सहित उत्कृष्ट ३ जना विद्यार्थीहरुलाई छानिएका छन्। २०६ औँ भानु जयन्तीको अवसरमा नवोदय शिशु सदन अङ्ग्रेजी विद्यालयले आयोजना गरेको दोस्रो जिल्लाव्यापी अन्तर विद्यालय स्थलगत कविता लेखन प्रतियोगितामा जिएस निकेतनका...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

























