Email :- prastakhabar@gmail.com

राक्सिराङ गाउँपालिका

राक्सिराङमा नुहाउने क्रममा डुबेर एकको मृत्यु

IMG_0937-1777003440.png

११ बैशाख,हेटौंडा । मकवानपुरको राक्सिराङमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।  विहिबार सोही वडाको जलकुना खोलामा जमेको पानीमा नुहाउने क्रममा डुबेर राक्सिराङ गाउँपालिका–८ पाङथलीका अन्दाजी ६५ वर्षीय हरीबहादुर ब्लोनको डुबेर मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।  मृतकको शव पोष्टमार्टका लागि हेटौँडा अस्पतालमा राखिएको प्रहरीले...

मुख्यमन्त्री बानियाँद्धारा राक्सिराङको नवनिर्मित भवनको उद्घाटन

612300733_161681099284151-1767799780.jpg

२३ पुस,हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । गाउँपालिकाको नवनिर्मित भवनको बुधबार एक समारोहका बिच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गरेका हुन् । बानियाँले गाउँपालिकाको १९ औँ हिउँदे अधिवेशन उद्घाटनसँगै गाउँपालिकाको नवनिर्मित भवनको पनि उद्घाटन गरेका हुन् । उद्घाटन...

मकवानपुरको राक्सिराङमा चट्याङ लागेर बालिकाको मृत्यु, ४ जना घाइते

Screenshot_20250618_22301-1751072323.jpg

१४ असार, हेटौंडा। मकवानपुरमा चट्याङ लागेर एक बालिकाको ज्यान गएको छ भने एक महिला सहित ४ जना घाइते भएका छन् । शुक्रबार साँझ परेको चट्याङले राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ८ माईसिराङ्गकी ६ बर्षिया बालिका  एनिका प्रजाको मृत्यु भएको हो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।  खाना खान घर बाहिर निस्कने बेलामा परेको चट्याङले उनको...

मकवानपुरको राक्सिराङमा चट्याङ लागेर दुईजना घाइते

IMG_20250613_115119-1749829426.jpg

३० जेठ, हेटौंडा। मकवानपुरको राक्सिराङमा चट्याङ लागेर २ जना घाइते भएका छन्। शुक्रबार दिउँसो पानीसंगै  परेको चट्याङ लागेर राक्सिराङ गाउँपालिकामा २ जना व्यक्ति घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो राक्सिराङ ०१ रामचे मा स्थानीय ३०/३५ वर्षीय मिथुन मोक्तान र सोही स्थान बस्ने अन्दाजी २२ वर्षीया सुर्जामाँया स्यान्तान...

मकवानपुरको राक्सिराङमा तीन दिन सार्वजनिक विदा

IMG_20250109_154654-1737895721.jpg

१३ माघ, हेटौंडा। मकवानपुरको राक्सिराङ गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाइएको छ ।  तामाङ समुदायको नयाँ वर्षको रूपमा हरेक माघ शुक्ल प्रतिपदाको दिन मनाइने सांस्कृतिक पर्वको अवसरमा यही माघ १६, १७ र १८ गते तीन दिन...

भोली राक्सिराङमा सार्वजनिक बिदा

1706827826993-1734954619.jpg

८पुस,हेटौंडा। मकवानपुरको राक्सिराङ गाउँपालिकामा मंगलबार सार्वजनिक बिदा दिइएको छ।डिसेम्बर २५ अर्थात आज क्रिश्चियन धर्मावलम्बीहरुको क्रिस्मस परेकोले गाउँपालिकाले डिसेम्बर २४ अर्थात् ९ गते पनि  सार्वजनिक  बिदा दिएको हो । गाउँपालिका अध्यक्ष राजकुमार मल्लद्वारा हस्ताक्षरित विज्ञप्तिमा बिदा दिने निर्णय गरेको जनाइएको छ।सोमबार...

मकवानपुरको राक्सिराङमा सिमलको हाँगाले लागेर एकजनाको मृत्यु

Screenshot_20240528_08091-1734856784.jpg

७ पुस, हेटौंडा। मकवानपुरको राक्सिराङमा सिमलको हाँगाले लागेर एकजनाको मृत्यु भएको छ। आइतबार बिहान जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्बर  ०३ सिमलडाँडामा रुखको हाँगाले लागेर स्थानीय अन्दाजी ५०/५२ वर्षीय महादेव प्रजाको ज्यान गएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिएका छन् । मृतक...

मकवानपुरको राक्सिराङमा न्वागी मनाउन दुई दिन बिदा

1706827826993-1725413678.jpg

१९ भदौ। मकवानपुरको राक्सिराङ गाउँपालिकामा  शुक्रवार  र शनिबार दुई दिन सार्वजनिक विदा दिइएको छ ।चेपाङ जातिको न्वागी पर्वको अवसरमा भदौ २१ र २२ गते  शुक्रवार र शनिबार सार्वजनिक विदा दिइएको हो।  गाउँपालिका अध्यक्ष राजकुमार मल्लले मंगलबार एक सुचना जारी गर्दै चेपाङ जातिको बाहुल्य रहेको गाउँपालिकामा छोनाम न्वागीको अवसरमा सार्वजनिक...

मकवानपुरको राक्सिराङमा जंगली च्याउ खादा १ को मृत्यु ४ गम्भीर

images(9)-1719157430.jpg

९ असार, हेटौंडा। मकवानपुरको  राक्सिराङमा जङ्गली च्याउ खादा एक जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर बिरामी परेका छन् ।राक्सिराङ -७, दगुबाङमा जंगली च्याउ पकाएर खादा एकै परिवारका एक जनाको मृत्यु भएको छ भने ४ जना अन्य गम्भीर बिरामी भएका छन्। ज्यान गुमाउनेमा स्थानीय ४५ बर्षीय दलबहादुर चेपाङ रहेको र उनकी श्रीमती जालिमाया, छोरीहरु रेञ्जु र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार