Email :- prastakhabar@gmail.com

राक्सिराङ गाउँपालिका

मकवानपुरको राक्सिराङमा विषालु च्याउ खाँदा ६ बिरामी,भरतपुर पठाइयो 

363902395_131416077926820-1691558056.jpg

२४ साउन,हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिका–२ औडारमा विषालु च्याउ खाँदा एकै परिवारका ३ सहित  ६ जना बिरामी परेका छन् । जंगलबाट ल्याएको च्याउ पकाएर खादा राक्सिराङ–२ औडारका स्थानीय २६ बर्षीय विकास चेपाङ्, ६ बर्षीय सन्तोष  चेपाङ, २४ बर्षीय सुनीमाया चेपाङ, २७ बर्षीय राजकुमार प्रजा र आमेस चेपाङ र अर्का एक जना पुरुष बिरामी परेको वडा...

राक्सिराङमा ४ हजार कफीको विरुवा रोपियो, १५ हजार हस्तान्तरण

362238956_129416697453563-1689776150.jpg

३ साउन, हेटौँडा । मकवानपुरको राक्सीराङमा गाँजाको बिकल्पको रुपमा कफीको विरुवा वृक्षारोपण गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत राक्सीराङ गाउँपालिका–५ ठाडेचुरेमा गाँजाको बिकल्पको रुपमा कफीको विरुवा वृक्षारोपण गरिएको हो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाको प्रमुख...

राक्सिराङ्ग गाउँपालिकाको बरिस्टा तालिमको समापन

356546114_104615372675942-1687795043.jpg

११ असार, हेटौँडा । मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले पालिका भित्रका युवालाई स्वरोजगार बन्न संचालन गरेको बरिस्टा तालिमको आज समापन गर्दै प्रमाणपत्र वितरण गरिएको छ ।  गाउँपलिकाले संचालन गरेको तालिमको जेठ २७ गते गाउँपालिका अध्यक्ष राजकुमार मल्लले उदघाटन गरेको थिए । गाउँपालिकाको आर्थीक  सहयोग र लिंकेज एकेडेमीको प्राविधिक सहयोेग र...

मकवानपुरको राक्सिराङमा चट्याङ लागेर एक घाइते

IMG_1175-1687699845.png

१० असार, हेटौंडा । मकवानपुरको  राक्सिराङ्मा चट्याङ लागेर एक जना घाइते भएका छन् ।आइतबार दिउसो गाउपालिका ८ लाच्योमा  मेघ गर्जन सहित परेको चट्याङ लागेर  स्थानीय गोपि प्रजा  घाइते भएका प्रहरीले जनाएको छ ।चट्याङ लागेर घाइते भएका उनको उपचारलागि भरतपुर पठाइएको जनाइएको छ ।...

राक्सिराङको आगामी आर्थिक वर्षको बजेट ५७ करोड ८८ लाख ९७ हजार

Screenshot_20230624_15303-1687599957.jpg

९ आसार, हेटौंडा । राक्सिराङ गाउँपालिकाको १४ गाउँसभाले आर्थिक वर्ष २०८०।८१ का लागि सार्वजनिक गरेको ५७ करोड ८८ लाख ९७ हजारको बजेट सर्वसम्मत पारित गरेको छ।आज बसेको सभाले  राक्सिराङ  गाउँपालिकाको गाउँ सभाद्वारा आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो ।  गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार बजेटले प्राथमिकतामा पारेका क्षेत्रमा...

राक्सिराङको नीति तथा कार्यक्रम: बसाई सरि आउनेलाई घर उपहारदेखी पोषण सुरक्षा कार्यक्रम

Screenshot_20230624_14404-1687596959.jpg

९ असार, हेटौंडा । राक्सिराङ् गाउँपालिकाले आगामी आर्थिक वर्षमा खाद्य तथा पोषण सुरक्षा योजना-२०७८ लागु गर्दै बसाई सरि आउनेलाई घर उपहार देखी औद्योगिक ग्राम स्थापना कार्यको आरम्भ सम्मको निती सहितको कार्यक्रम सार्वजनिक गरेको छ ।  आज शनिवार चैनपुरमा बसेको १४ औ गाउँसभाको बैठकमा आगामी आवको अनुमानित बजेट सार्वजनिक गर्नुको साथै वार्षिक नीति...

स्वरोजगार बन्न युवालाई बरिस्टा तालिम दिदै राक्सिराङ्ग गाउँपालिका

IMG_20230610_211141-1686410871.jpg

२७ जेठ ,हेटौँडा । मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले पालिका भित्रका युवालाई स्वरोजगार बन्न बरिस्टा तालिमको संचालन गरेको छ ।  गाउँपलिकाले संचालन गरेको तालिमको शनिबार गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बरिस्टा तालिमको उदघाटन गरेको छन् । तालिक गाउँपालिकाको आर्थीक  सहयोग र लिंकेज एकेडेमीको प्राविधिक सहयोेग र व्यवस्थापनमा तालिक...

सूर्योदय माविमा बालविवाहविरूद्ध सचेतना कार्यक्रम

IMG-af1904e0da3f99f8f0b3b-1684845862.jpg

९ जेठ, हेटौंडा । मकवानपुरको राक्सिराङ-३ स्थित सूर्योदय माविमा मंगलबार बालविवाहविरूद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । राक्सिराङ विकास संस्थाको आयोजनामा सोमबार कार्यक्रम भएको हो । कार्यक्रममा कक्षा १० का विद्यार्थीलाई बालविवाह, यसको नकारात्मक प्रभाव, स्वास्थ्यसम्बन्धी जोखिम, कानूनी व्यवस्था लगायतको बारेमा सहजकर्ता प्रकाश...

राक्सिराङमा बालविवाहविरूद्ध सचेतनामुलक कार्यक्रम

IMG-2825bc97c542dd088855c-1684765583.jpg

८ जेठ, हेटौंडा । मकवानपुरको राक्सिराङमा बालविवाहविरूद्ध सचेतनामुलक कार्यक्रम भएको छ । राक्सिराङ विकास संस्थाको आयोजनामा सोमबार कार्यक्रम भएको हो । कार्यक्रममा राक्सिराङ-६ सिलिङ्गेको राष्ट्रिय माविमा अध्ययनरत विद्यार्थीलाई बालविवाह, यसको नकारात्मक प्रभाव, स्वास्थ्यसम्बन्धी जोखिम, कानूनी व्यवस्था लगायतको बारेमा जानकारी दिईएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

थप समाचार