Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राक्सिराङ गाउँपालिका

मकवानपुरको राक्सिराङमा विषालु च्याउ खाँदा ६ बिरामी,भरतपुर पठाइयो 

363902395_131416077926820-1691558056.jpg

सरिखेत स्वाथ्य चौकीमा उपचार गरिएका एकजना बिरामी

२४ साउन,हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिका–२ औडारमा विषालु च्याउ खाँदा एकै परिवारका ३ सहित  ६ जना बिरामी परेका छन् । जंगलबाट ल्याएको च्याउ पकाएर खादा राक्सिराङ–२ औडारका स्थानीय २६ बर्षीय विकास चेपाङ्, ६ बर्षीय सन्तोष  चेपाङ, २४ बर्षीय सुनीमाया चेपाङ, २७ बर्षीय राजकुमार प्रजा र आमेस चेपाङ र अर्का एक जना पुरुष बिरामी परेको वडा नम्बर दुईका वडाध्यक्ष बुद्धराम लामाले जनाएका छन् । विकास,सन्तोष र सुनीमाया एकै परिवारको भएको बुझिएको छ ।  
च्याउ खाएपछि बान्ता आउने लगायतका समस्या भएपछि उनीहरुलाई सरिखेत स्वाथ्य चौकीमा उपचार गरिएको स्वाथ्य चौकीका प्रमुख प्रकाश कार्कीले प्रष्ट खबरलाई बताएका छन् । सरिखेतमा सम्भव भएको औषधी उपचार गरिएको भएतापनि  आइसियु सहितको थप उपचार आवश्यक पर्ने देखिएकोले सरिखेत स्वाथ्य चौकीबाट भरतपुर पठाइएको स्वाथ्य चौकीका प्रमुख कार्कीले जनाएका छन् । राक्सिराङमा च्याउ खाएर बर्सेनि धेरैले ज्यान गुमाउने गरेका छन् भने धेरै गम्भीर बिरामी पर्ने गरेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार