Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राक्सिराङ गाउँपालिका

राक्सिराङ्ग गाउँपालिकाको बरिस्टा तालिमको समापन

356546114_104615372675942-1687795043.jpg

११ असार, हेटौँडा । मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले पालिका भित्रका युवालाई स्वरोजगार बन्न संचालन गरेको बरिस्टा तालिमको आज समापन गर्दै प्रमाणपत्र वितरण गरिएको छ ।  गाउँपलिकाले संचालन गरेको तालिमको जेठ २७ गते गाउँपालिका अध्यक्ष राजकुमार मल्लले उदघाटन गरेको थिए । गाउँपालिकाको आर्थीक  सहयोग र लिंकेज एकेडेमीको प्राविधिक सहयोेग र व्यवस्थापनमा १७ दिन सम्म चलेको तालिमा सहभागिलाई गाउँपालिका अध्यक्ष राजकुमार मल्लले प्रमाणपत्र प्रदान गरेका हुन् । सोमबार बिहान अध्यक्ष मल्ल र गाउँपालिका समाजिक विकास अधिकृत गोविन्द अधिकारीले तालिमको समापन गर्दै सहभागिलाई प्रमाणपत्र प्रदान गरेका थिए । 
समापन कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले पालिका भित्रका युवालाई सिप मार्फत स्वरोजगार बनाउने उदेश्यका साथ गाउँपालिकाले तालिमको आयोजना गरेको बताएका छन् । त्यसैगरी एकेडेमीका संचालक भुपेन्द्र  कोइरालाले तालिममा सहभगिलाई दक्ष प्रसिशकबाट तालिम दिएर युवालाई स्वरोजगार बनाउने कामको गाउँपालिकालाई धन्यवाद दिएका छन् । गाउँपालिका भित्रका करिब २५ जना युवाहरुको सहभागिता रहेको बरिस्टा तालिमका संयोजक एलिस मल्लले जानकारी दिएका छन् ।  
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार