Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राक्सिराङ गाउँपालिका

राक्सिराङमा बालविवाहविरूद्ध सचेतनामुलक कार्यक्रम

IMG-2825bc97c542dd088855c-1684765583.jpg

८ जेठ, हेटौंडा । मकवानपुरको राक्सिराङमा बालविवाहविरूद्ध सचेतनामुलक कार्यक्रम भएको छ । राक्सिराङ विकास संस्थाको आयोजनामा सोमबार कार्यक्रम भएको हो ।
कार्यक्रममा राक्सिराङ-६ सिलिङ्गेको राष्ट्रिय माविमा अध्ययनरत विद्यार्थीलाई बालविवाह, यसको नकारात्मक प्रभाव, स्वास्थ्यसम्बन्धी जोखिम, कानूनी व्यवस्था लगायतको बारेमा जानकारी दिईएको थियो । कार्यक्रममा सहभागी विद्यार्थीलाई बाल विवाह नगर्ने प्रतिवद्धता समेत गराइएको थियो ।
कार्यक्रममा सहजकर्ता प्रकाश खतिवडाले सहजिकरण गरेका थिए । संस्थाका अध्यक्ष जयकान्त प्रजाको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तारानाथ दवाडि, संस्थाका सदस्य देव लामा, सोम चेपाङ लगायतको उपस्थिति रहेको थियो ।
संस्थाले राक्सिराङ-९ को कालिका मावि र राक्सिराङ-४ को कालिका माविमा बालविवाहविरूद्ध सचेतनामुलक कार्यक्रम गरिसकेको र थप दुई विद्यालयमा कार्यक्रम गरिने संस्थाका सदस्य देव लामाले जानकारी दिए ।

IMG-ad09eccdf739eaac17a33-1684765585.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

थप समाचार