Email :- prastakhabar@gmail.com

राजनीति

प्रतिनिधिसभाको बैठक स्थगित

Screenshot_20260518_07103-1785891594.jpg

२० साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक साउन २२ गतेसम्मका लागि स्थगित भएको छ।  सभामुख डोलप्रसाद अर्यालले बैठक साउन २२ गते शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् । मंगलबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका थिए। त्यो प्रस्तावमाथि प्रतिनिधि सभामा छलफल...

बागमतीका भौतिक मन्त्री बज्राचार्यद्वारा शपथग्रहण

IMG_20260804_161433_edit_-1785839598.jpg

१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले शपथग्रहण गरेका छन् ।  बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बज्राचार्यलाई शपथग्रहण गराएका हुन् । यसअघि, हाम्रो नेपाली पार्टी (हानेपा) ले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारलाई समर्थन गर्दै...

बागमती सरकारमा हानेपाको 'इन्ट्रि', भौतिक मन्त्री पौडेलको राजिनामा

321826368_112542040481293-1785831804.jpg

१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा नेकपा एमालेले कांग्रेस नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएपछि देखिएकाे अन्यौलताबीच प्रदेश सरकारमा हानेपाको 'इन्ट्रि' भएको हो । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकारलाई समर्थन गर्न बागमती प्रदेशसभामा रहेका दलहरूलाई...

दुर्गा प्रसाईं रिहा

Durga-Prasai_NPL-2-waterm-1785805586.jpg

१९ साउन, हेटौंडा । सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । प्रसाईंलाई रिहा गर्न साेमबार जिल्ला अदालत भक्तपुरले आदेश दिएको हो। अदालतले हिरासतमा राख्ने अनुमति नदिई उनलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश गरेको हो। प्रसाईंलाई आइतबार राति पक्राउ गरिएको थियो।   उनलाई राज्य...

प्रतिनिधिसभाको बैठक आज बस्दै

Screenshot_20260628_16320-1785805238.jpg

१९ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैठौं वार्षिक प्रतिवेदन’ पेश गर्नेछिन् । बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रस्तुत गरेको...

कि मलाई समर्थन गर्नुस्, कि बहुमत पुर्याउनुस्: बानियाँ

Meeting-1785769054.jpg

१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान राजनैतिक गतिरोध अन्त्यका लागि आफुलाई समर्थन गर्न वा बहुमत पुर्याउन बागमती प्रदेशसभामा रहेका दलहरुसंग आग्रह गरेका छन् ।  मुख्यमन्त्री बानियाँले आज प्रदेश सुशासन केन्द्र ललितपुरमा सर्वदलीय बैठकको आयोजना गर्दै सत्ता साझेदार दल...

सिरहा घटना छानबिन समितिमा को-को छन्?

home-ministry-Nepal-17614-1785723473.jpg

१८ साउन, हेटौंडा । गृह मन्त्रालयले सिरहाका गणेश यादवको मृत्यु भएको घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन गरेको छ।  मन्त्रीस्तरीय निर्णयबाटमन्त्रालयका सहसचिव पुष्पराज शाहीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । समितिका सदस्यहरूमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक (एसपी) तथा विधि विज्ञान प्रयोगशालाका डिएसपी रहेका...

राष्ट्रियसभाको बैठक आज बस्दै

rastriya-sabha-2-17677507-1785721259.jpg

१८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेशी आयोगको आर्थिक वर्ष, २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेश गर्ने कार्यसूची छ । बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेश प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत...

दुर्गा प्रसाईं पक्राउ

1743067519_Durga-prasain-1785720978.jpg

१८ साउन, हेटौंडा । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी परिसर भक्तपुर र अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले भक्तपुरस्थित घरबाटै पक्राउ गरेको हो । आइतबार दिउँसो पत्रकार सम्मेलन उनले गरी हिन्दू राज्य र राजसंस्था पुनर्स्थापना गर्न आन्दोलन चर्काउने घोषणा गरेका थिए । सामाजिक सद्भाव भड्काएको आरोपमा प्रहरीले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

प्रधानमन्त्री उद्धार कोषमा हाल १३ अर्ब मौज्दात
pradhanmantri-rahat-kosh-1789175484.jpg

२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...

फाइनलमा नेपाल र युएई भिड्ने
nepal-cricket-1788669900-1789174697.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789174455.jpg

२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

थप समाचार