Email :- prastakhabar@gmail.com

राजनीति

विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संठनका नेता पक्राउ

arrest-1565022014-1565058606.jpg

२१ साउन, हेटौँडा । प्रतिवन्धित नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन का केन्द्रीय सदस्य दाङबाट पक्राउ परेका छन् । विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हेमन्त जिसी दाङको घोराहीबाट पक्राउ परेका हुन् ।  घोराहीको ट्राफिक चोकवाट जिसीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । लमहीबाट घोराही आउने...

नेकपाको कार्यालय सरकारी जग्गामा

nekapa-1565054210.jpg

२१ साउन, हेटौँडा । प्रमुख सत्तारुढ दल नेकपाले ‘सरकारी जग्गा भोगाधिकार र लिजसबन्धी कार्यनीति’ उल्लंघन गर्दै सरकारी जग्गा र त्यसमा बनेको भवनमा पार्टी केन्द्रीय कार्यालय सञ्चालन गरिरहेको छ ।  भोगाधिकार पाएको पासाङल्हामु पर्वतारोहण प्रतिस्ठानले धुम्बाराहीस्थित ३ रोपनी ७ आना २ पैसा सरकारी जग्गामा नेकपालाई पार्टी कार्यालय सञ्चालन...

विप्लवका दुई कार्यकर्ता चन्दा रसिदसहित पक्राउ

Biplop1-1565016954.jpg

२० साउन, झापा । नेत्र विक्रम चन्द नेतृत्वको समूहका २ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा दमक नगरपालिका वडा नम्बर २ का नेकपा झापा जिल्ला सदस्य सोही वडा बस्ने वर्ष ३० का सुवास राई र कार्यकर्ता २८ बर्षीय पुकार योञ्जन रहेका छन् । उनीहरुलाई दमक नगरपालिका वडा नम्बर २ बेलडाँगीबाट नेकपाको पर्चा चन्दा रसिदसमेत बरामद गरेको...

नेम्वाङको नेतृत्वमा गठन भयो संसदीय समिति

Subash-1565015412.jpg

२० साउन, काठमाडौं । प्रतिनिधि सभाले सत्तारुढ नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा सात सदस्यीय अध्ययन तथा सुझाव संसदीय विशेष समिति गठन भएको छ । संसद बैठकअघि बसेको सर्वदलीय बैठकमा भएको सहमति अनुरुप सो समिति गठन भएको हो । संसदको गतिरोध अन्त्य गरी आगामी दिनमा यस्ता गतिरोध नहोस भन्ने निष्कर्ष सहित सदनले सो समिति गठन...

प्रतिनिधि सभाको बैठक सुचारु भएसँगै चार समितिका प्रतिवेदन पेस

20180502125141_Sanghiya-s-1565010077.jpg

२० साउन, हेटौँडा । झन्डै एक महिनादेखि अवरुद्ध रहेको प्रतिनिधिसभाको गतिरोध सोमबारदेखि अन्त्य भएको छ । विपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल सर्लाही घटनाको छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागबाट पछि हटेसँगै संसदको गतिरोध अन्त्य भएको हो ।  प्रतिनिधि सभाको बैठक सुचारु भएसँगै सोमबारकोे बैठकमा चार...

प्रदेश ३ सरकारले प्रकाशन गर्ने रातो किताब हेटौँडामै छापिने

rrr-8-1565009507.jpg

२० साउन, हेटौँडा । प्रदेश ३ सरकारले आफ्नो वार्षिक निती तथा कार्यक्रम, बजेट परियोजना बैंक जस्ता किताबको मुद्रणको काम हेटौंडाबाट नै तयारी गरेको छ ।  प्रदेश सरकारले यसअघि  मुद्रण बिभाग काठमाडौंबाट नीति तथा कार्यक्रम, बजेट लगाएतका किताब छाप्दै आएको थियो ।  प्रदेश राजधानी हेटौंडाबाटनै प्रदेश सरकारको रातो किताव छाप्ने लगायतका काम गर्ने...

मेरो नाममा सरकारले भ्रमको खेती गर्योः राजेन्द्र महतो

Rajendra_mht_l9dJqxwovw-1564998947.JPG

२० साउन, हेटौँडा । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले सरकारले भ्रमको खेती सुरु गरेको भन्दै आपत्ति जनाएका छन् । सोमबार सुरुभएको संसद बैठकमा नेता महतोले आफ्नो बारेमा विभिन्न सञ्चार माध्यमले गलत समाचार प्रकाशित गरेको विषयप्रति ध्यानाकर्षण भएको जनाउँदै यसमा सरकारको नियत खबराव भएको आरोप लगाए । आइतबार मन्त्रीपरिषद बैठकको...

प्रतिनिधिसभाको जारी गतिरोध अन्त्य, संसद सुचारु

20180502125141_Sanghiya-s-1564997888.jpg

२० साउन, हेटौँडा । झन्डै एक महिनादेखि अवरुद्ध रहेको प्रतिनिधिसभाको गतिरोध सोमबारदेखि अन्त्य भएको छ । विपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल सर्लाही घटनाको छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागबाट पछि हटेसँगै संसदको गतिरोध अन्त्य भएको हो । संसद सुचारु गर्ने विषयमा सभामुख कृष्णबहादुर महराले आह्वान...

सिंगापुरमा हुने उपचार खर्च प्रधामन्त्री आफैले बेहोर्ने

rrr-5-1564966716.jpg

२० साउन, हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरमा हुने उपचार खर्च आफैँले व्यवस्थापन गर्ने भएका छन् । मन्त्रिपरिषद् बैठकको यही साउन १६ गते भएको निर्णय सार्वजनिक गर्न आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले प्रधानमन्त्री ओलीको सिंगापुरमा उपचार गर्दाको खर्च सरकारले नबेहोर्ने जानकारी दिएका हुन्...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्छ: अर्थमन्त्री
swirnim-wagle-1767456217-1782646278.jpg

१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...

प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ
aaditya-singh-1782645772.jpg

१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...

मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२ राईलाई प्रदान
Ramesh-ruchhen-rai-1_edit-1782644938.jpg

१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश
Screenshot_20260628_16382-1782644170.jpg

१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ ।  ६३ औँ वार्षिक...

प्रतिनिधिसभाबाट दुई विधेयक पारित
Screenshot_20260628_16321-1782643807.jpg

१४ असार, हेटौंडा । प्रतिनिधि सभाबाट दुई विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक र...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260518_07103-1782611250.jpg

१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...

ब्राउन सुगरसहित दुईजना पक्राउ
Screenshot_20260617_08504-1782611043.jpg

१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...

इंग्ल्यान्डद्वारा पनामा पराजित
01kw5kekmm8r1c2pnqw1-1782610681.jpg

१४ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा पनामालाई २-० ले पराजित गर्दै इंग्ल्यान्ड समूह...

आंशिक बादल लाग्ने
Screenshot_20250526_06180-1782610085.jpg

१४ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

थप समाचार