Email :- prastakhabar@gmail.com

राजनीति

काङ्ग्रेस केन्द्रीय समितिको बैठक बस्दै

Nepali-congress-768x465-1565510464.jpg

२६ साउन, हेटौंडा । नेपाली कांग्रेसको केन्द्री कार्यसमिति बैठक आज (आइतबार) बस्दैछ ।  दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा पार्टीका अन्तरिम संरचना गठनसम्बन्ध निर्देशिकाका बारेमा छलफल हुने भएको छ । अन्तरिम संरचना निर्माणका लागि तया पारिएको निर्देशिकाबारे छलफल गरेर पारित गर्ने कार्यतालिका रहेको कांग्रेसले जनाएको छ ।  बैठकमा असार २२ गते...

विप्लवका सांस्कृतिक महासंघका महासचिव पक्राउ

khem-thapaliya-1565507931.jpg

२६ साउन, काठमाडौं । विप्लव नेतृत्वको नेकपाका एक नेता काठमाडौंबाट पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा विप्लव निकट अखिल नेपाल सांस्कृतिक महासंघका महासचिव खेम थपलिया रहेका छन् । उनलाई बागबजारस्थित पद्यमकन्या क्याम्पस क्षेत्रबाट पक्राउ गरिएको थियो । त्यस क्षेत्रमा डेरा गरी बस्ने थपलियालाई प्रहरीले डेराबाटै शनिबार नियन्त्रणमा लिएको...

प्रधानमन्त्री ओली सोमबार मात्रै स्वदेश फर्कने

PM-1565507197.jpg

२६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फर्किने भएका छन् ।  सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य उपचारका लागि प्रस्थान गरेका शुक्रबार स्वदेश फर्किने तालिका रहेपनि सोमबार मात्रै फर्कने भएका हुन् । स्वास्थ जाँचको सम्पूर्ण रिपोर्ट नआएका कारण ओली सोमबार स्वदेश फर्कने भएका छन् ।  प्रधानमन्त्री...

आगामी निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्छः कोइराला

Dr._Shashank_Koirala-1565489951.jpg

२६ साउन, हेटौँडा । नेपाली कांग्रेसका महामन्त्री शशांक कोईरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने दावी गरेका छन् । राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले कांग्रेसलाई एकताबद्ध बनाउदै आगामी निर्वाचनमा पहिलो दलको रुपमा बिजयी  गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।  आफुले जनताको लागि राजनीति गरेको...

राष्ट्रप्रमुखको भूमिकामा राजसंस्था राख्नुपर्छः पशुपति शमशेर

kapada-bank-2-1565446351.jpg

२५ साउन, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपतिशमशेर जबराले नेपालमा राष्ट्रप्रमुखको भूमिका निश्पक्ष र स्वतन्त्र हुन नसकेको भन्दै राजसंस्थालाई उक्त भूमिकामा राख्नुपर्ने बताएका छन् ।  शनिबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै अध्यक्ष जबराले पार्टीको नेता राष्ट्रपति भएकोले उनीहरुको भूमिका निश्पक्ष...

इतिहास उल्ट्याउन खोज्नेलाई फोहरको थुप्रोमा मिल्क्यान्छः प्रचण्ड

kapada-bank-1-1565441223.jpg

२५ साउन, हेटौँडा । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले लामो संघर्ष र बलिदान पछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन नसक्ने बताएका छन् । शनिबार राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक उपत्यकास्तरीय संयुक्त जिल्ला परिषद्लाई सम्बोधन गर्दे अध्यक्ष दाहालले जनतामा आएको राजनीतिक सामाजिक जागरण सहितको परिर्वतनलाई कसैले...

म कुनै हिंसात्मक गतिविधिमा संलग्न छैनः प्रचण्ड

jhariko_saundarya_JnI1biw-1565401360.jpg

२५ साउन, हेटौँडा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचयडले आफू कुनै पनि हिंसात्मक गतिविधिमा संलग्न नरहेको दावी गरेका छन् । नेकपाका नेता दिनानाथ शर्माद्धारा लिखित ‘झरीको सौन्दर्य’ नामक निबन्ध संग्रहको शुक्रबार काठमाडौंमा बिमोचन गर्दै उनले अहिले आफूलाई हिस्रक मान्छेको...

पूर्वराजाबारे दाहालको अभिव्यक्ति आपत्तिजनक : थापा

Kamal-Thapa-1565395549.jpg

२५ साउन, काभ्रे । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलक्षित नेकपा अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्ति ‘आपत्तिजनक’ भएको तर्क गरेका छन् । केन्द्रीय प्रशिक्षण विभागले धुलिखेलमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रम उद्घाटनमा बोल्दै अध्यक्ष थापाले नागरिकको हैसियतमा रहेका...

प्रदेशका कर्मचारीको एक दिनको तलब पीडितलाई

Office-of-CM-n-Minister-1-1565362842.JPG

२४ साउन, हेटौँडा । ३ नम्बर प्रदेशका कर्मचारीहरुले एक दिन बराबरको तलब प्राकृतिक प्रकोप पीडितहरुलाई सहयोग गर्ने भएका छन् । प्रदेशका प्रमुख सचिव आनन्दराज ढकालको अध्यक्षतामा बसेको बैठकले सहयोग गर्ने निर्णय गरेको हो ।  असार र साउन महिनामा आएको प्राकृतिक प्रकोपबाट प्रभावितहरुलाई प्रदेश अन्तर्गत रहने प्रदेश सरकारका कर्मचारीहरुको एक दिनको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्छ: अर्थमन्त्री
swirnim-wagle-1767456217-1782646278.jpg

१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...

प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ
aaditya-singh-1782645772.jpg

१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...

मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२ राईलाई प्रदान
Ramesh-ruchhen-rai-1_edit-1782644938.jpg

१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश
Screenshot_20260628_16382-1782644170.jpg

१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ ।  ६३ औँ वार्षिक...

प्रतिनिधिसभाबाट दुई विधेयक पारित
Screenshot_20260628_16321-1782643807.jpg

१४ असार, हेटौंडा । प्रतिनिधि सभाबाट दुई विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक र...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260518_07103-1782611250.jpg

१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...

ब्राउन सुगरसहित दुईजना पक्राउ
Screenshot_20260617_08504-1782611043.jpg

१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...

इंग्ल्यान्डद्वारा पनामा पराजित
01kw5kekmm8r1c2pnqw1-1782610681.jpg

१४ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा पनामालाई २-० ले पराजित गर्दै इंग्ल्यान्ड समूह...

आंशिक बादल लाग्ने
Screenshot_20250526_06180-1782610085.jpg

१४ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

थप समाचार