२९ साउन, काठमाडौं । लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन रद्ध गर्न माग गर्दै बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न समुदायले धर्ना दिएका छन् । आदिवासी, जनजाति र दलित समुदायका प्रतिनिधिहरुले बालुवाटारमा धर्ना दिएका हुन् । उनीहरुले संविधानको मर्म र समावेशी समानुपातिक सिद्धान्त विपरित लोकसेवाले विज्ञापन प्रकाशन गरेको...
२९ साउन, काठमाडौं । विभिन्न विभाग गठन लगायतका निर्णय गर्न बुधबार बस्ने भनिएको नेकपा सचिवालय बैठक पुनः स्थगित भएको छ । साउन १३ गते पछि बैठक बस्न सकेको छैन । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक अब विहिबार बस्ने भएको छ । विभाग गठनसहितका काम अघि बढ्न नसक्दा नेतादेखि कार्यकर्तामा, समेत निरासा छाएको छ । विभागमा पार्टी प्रवक्ता...
२९ साउन,हेटौँडा । नेपाल तरुण दल मकवानपुरले नजिकिदै गरेको हिन्दु नारीको विशेष चाड तिजको अवसरमा तिज बिशेष दर खाने तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । तरुण दल मकवानपुरले भदौं ११ गते दर खुवाउने र राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरुको उपस्थितिमा वृहत सांस्कृतिक कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक अञ्जना उपाध्यायले जानकारी...
२९ साउन, हेटौँडा । नेपालीहरुको पर्व रक्षा बन्धन र जनै पूर्णिमाको अवसरमा साउन ३० गते विहिबार सार्वजनिक विदा दिईएको छ । २ नम्बर प्रदेशले रक्षा बन्धनर जनै पूर्णिमाको अवसरमा विहिबार सार्वजनिक विदा दिएको जनाएको हो । मूख्यमन्त्री लालबाबु राउतद्वारा जारी शुभकामना सन्देशमा विदा दिईएको जनाईएको छ । दाजुभाईको सु-स्वास्थ्य र दिर्घायुको कामना...
२९ साउन, काठमाडौं । रुकम प्रहरीले विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्जलाई पक्राउ गरेको छ । प्रहरीले रुकुम पूर्वका जिल्ला इन्चार्ज देवीलाल पुनलाई पक्राउ गरेको हो । प्रहरीले विप्लवको गतिविधिलाई कडाई गर्न गक्रममा पुनसहित ६ जनालाई पक्राउ गरेको छ । सिस्ने गाउँपालिका ईन्चार्ज राजु थापासहित ६ जनालाई विभिन्न स्थानबाट पक्राउ गरेकोे...
२८ साउन, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्तृका प्रसाद यादवले जनतालाई गुणस्तरीय खाद्यान्न प्रतिवद्ध रहेको बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिंदै मन्त्री यादवले सरकार गुणस्तरीय खाद्यान्न सहज रुपमा उपलव्ध गराउन प्रतिवद्ध रहेको बताएका हुन् । उनले आफु मन्त्री भएपछि बजार...
२८ साउन, हेटौँडा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद भीमबहादुर रावलले असमान र अपमानजनक सन्धिबाट मुलुकलाई मुक्त गर्न सरकारले कुटनीतिक र राजनीतिक पहल गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उनले शक्तिशाली सरकारले विगतमा भएका गलत सम्झौताबाट मुलुकलाई मुक्त राख्नुपर्ने धारणा राखेका हुन् । उनले...
२८ साउन, काठमाडौँ । समाजवादी पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. सूर्यनारायण यादवले सांसद पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो राजिनामा पत्र सभामुख कृष्णबहादुर महरालाई बुझाएका हुन् । तर उनको राजिनामा भने स्विकृत भईसेको छैन । आफ्नो स्वास्थ्य तथा व्यस्ततालगायतका कारण देखाउँदै उनले सांसदबाट राजीनामा दिएका छन् । सप्तरी–१ बाट...
२७ साउन, हेटौँडा । उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले मिडिया काउन्सिललगायतका विवादित विधेयकहरु सरोकारवाला निकायसँग सहमति गरेर मात्रै अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महसंघ (फोनिज) को २० औं स्थापना दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले आफूले...
१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...
१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...
१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...
१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ । ६३ औँ वार्षिक...
१४ असार, हेटौंडा । प्रतिनिधि सभाबाट दुई विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक र...
१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...
१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...
१४ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा पनामालाई २-० ले पराजित गर्दै इंग्ल्यान्ड समूह...
१४ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
१ असार, हेटौंडा । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३।८४ को लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट...
१ असार, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...





















-1780-1781487498.jpg)




