Email :- prastakhabar@gmail.com

राजनीति

तरकारी चेकजाँचमा सरकार लम्पसार पर्यो : खाँण

Khand-1562500458.jpg

२२ असार, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले तरकारी चेकजाँचबाट सरकार पछि हट्नुको कारण माग गरेका छन् । संसदमा आफ्नो धारणा राख्दै उनले नेपाल भित्रने तरकारी चेकजाँच गर्ने सरकारको निर्णय टिक्न नसक्नुको कारण माग गरेका हुन् ।  उनले अखाद्य तरकारीमा रोक लगाउने सरकारी निर्णयको स्वागत गरेको...

पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कार्की माथि आक्रमण, अवस्था गम्भीर

IMG_20190707_090849-1562470248.jpg

२२ असार, हेटौंडा। पत्रकार र प्रहरी पर्यावाची भन्ने गरिन्छ तर सिन्धुलीमा यस भनाईको विपरीत भएको छ। नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की (राजन) लाई शनिबार राती विनावर्दीका प्रहरीले कुटपीट गरेसँगै यस भनाई विपरीत भएको हो। कमलामाईनगरपालिका६ शिवनगरमा होटलमा खाजा खाइरहेका बेलामा भिडियो खिचेको र भिडियो नखिच्न आग्रह गर्दा...

बाग्मतिमा शनिबार कांग्रेसको जागरण अभियान

NC-1562423665.jpg

२१ असार, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरको जागरण अभियान अन्तरगत बाग्मति गाउँपालिकामा शनिबार अभियान संचालन गरिएको छ । बाग्मति गाउँपालिका वडा नम्बर ३ मा वडा जागरण भेला भएको हो ।  चिरुवाखोलामा भएको अभियान गाउँपालिका संयोजक फणिन्द्र तिमल्सिनाको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा तरुण दल गाउँपालिका संयोजक किरण माझी, पार्टी...

प्रम ओली आफ्नै सांसदहरुप्रति असन्तुष्ट देखिए

KP-1562421372.jpg

२१ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै सांसदहरुप्रति असन्तुष्ट देखिएका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका उनले संघीय संसद भवन नयाँ वानेश्वरमा शनिबार बसेको नेकपाको संसदीय दलको बैठकमा यस्तो असन्तुष्टी व्यक्त गरेका हुन् । उनले आफ्नो पार्टीका सांसदहरुले समेत सरकारको आलोचना गरिरहेको भन्दै...

सत्तापक्षिय सांसदहरुले गरे विषादी तरकारीको विरोध

6674-1562418191.jpg

२० असार, हेटौँडा । भारतबाट नेपाल भित्रने तरकारी तथा फुलफुलको विषादी परीक्षण नगर्ने सरकारको निर्णयको सत्तारुढ दलकै सांसदले विरोध गरेका छन् ।  जनताको स्वास्थ्यप्रति सचेत र गम्भीर हुनुपर्ने सरकार स्वयम्ले जनतालाई विषादी युक्त खाद्यान्न खान बाध्य बनाउने गरि निर्णय गरेको भन्दै उनीहरुले आपत्ती जनाएका हुन् ।  शनिबार नेकपाको संसदीय दलको...

गाउँपालिकाको बजेटले मार्क्सवाद र माओवादको प्रशिक्षण

touchmaster_1562334912941-1562335271.jpg

२० असार, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले कार्यालयको बजेटले मार्क्सवाद र माओवादको प्रशिक्षण दिएको छ । गाउँपालिकाको  चालू आव ०७५/०७६ को बजेटले नेकपाका कार्यकर्ताहरुलाई मार्क्सवाद र माओवादको ३ दिने प्रशिक्षण दिईएको हो । युवा क्षमता विकास तालिम शिर्षकको ३ लाख ५० हजार रूपैयाँबाट तीन दिन आवासीय रूपमा मार्क्सवाद र माओवादको...

लोककल्याणकारी विज्ञापन रोकिन्छः मन्त्री बास्कोटा

6671-1562327928.jpg

२० असार, हेटौँडा । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले मन्त्री बास्कोटाले सरकारले समानुपातिक विज्ञापन प्रणाली लागु गरेपछि अहिले दिदै आएको लोककल्याणकारी विज्ञापन रोकिने बताएका छन् । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा विनियोजन विधेयक २०७६ अन्र्तगत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय माथिको छलफलका क्रममा उठेका...

ओली : लेखेर दिन्छु पार्टी फुट्दैन

KP-1562320006.jpg

२० असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओलीले पार्टी फुट्ने चर्चा हल्लामात्रै भएको बताएका छन् । समाजवादी पार्टी परित्याग गरी नेकपा प्रवेश गरेका नेताहरुको स्वागत कार्यक्रममा बोल्दै उनले पार्टी नफुट्ने दावि गरेका हुन् ।  पार्टी फुट्ने सपना देख्नुहरु देखेर आफुलाई माया लागेको भन्दै ओलीले...

शान्ति प्रक्रिया भाँड्ने चलखेल भईरहेको छ : प्रचण्ड

Prachanda-1562319246.jpg

२० असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया भाँड्न चलखेल भइरहेको दावि गरेका छन् । उनले फाइदा लुट्न खोज्नेहरुले यसका लागि प्रयास गरिरहेको बताएका हुन् ।  समाजवादी पार्टी छाडेर नेकपा प्रवेश गरेका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले यसबारे सबै राजनीतिक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260518_07103-1782611250.jpg

१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...

ब्राउन सुगरसहित दुईजना पक्राउ
Screenshot_20260617_08504-1782611043.jpg

१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...

इंग्ल्यान्डद्वारा पनामा पराजित
01kw5kekmm8r1c2pnqw1-1782610681.jpg

१४ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा पनामालाई २-० ले पराजित गर्दै इंग्ल्यान्ड समूह...

आंशिक बादल लाग्ने
Screenshot_20250526_06180-1782610085.jpg

१४ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

हेटौंडामा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
acc1-1782563419.jpg

१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...

सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

थप समाचार