Email :- prastakhabar@gmail.com

राजनीति

सूचनाको हकसम्बन्धी विधेयक फिर्ता लिनु पर्छ

3-1556128143.jpg

वैशाख ११, हेटौँडा । प्रदेश ३ सरकारले ल्याएको प्रदेश सूचनाको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता लिन सुझाइएको छ । प्रदेश सरकारले प्रदेश सभा पेस गरेर छलफलमा रहेको विधेयक अपूर्ण र नागरिकको मौलिक हकलाई सङ्कुचन भएकोले फिर्ता लिन सुझाव दिइएको हो । फ्रिडम फोरमले बुधबार काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा...

राष्ट्रपति भण्डारी पुगिन् चीनको सियान

Bidya-devi-1556121974.jpg

११ बैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणका लागि चीन पुगेकी छिन् । भ्रमणको पहिलो दिन सान्सी राज्यको सियान पुगेकी उनलाई राज्यका उप प्रमुख हु मिनलाङले स्वागत गरेका थिए । राष्ट्रपति भण्डारी विहिबार त्यहाँका केही भेटघाटपछि चीनको राजधानी बेईजिङ जाने कार्यतालिका रहेको छ । भण्डारीले बेल्ट एण्ड रोड इनिसिएटिभ्स बिआरआइ...

नेता बानियाँले दिए विद्यार्थीलाई २ लाख  

Indra-Bahadur-Baniya-1483-1556118077.jpg

११ बैशाख, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं जिल्ला सभापति ईन्द्रबहादुर बानियाँले आर्थीक अवस्था कमजोर भएको २८ विद्यार्थीलाई २ लाख बराबरको छात्रवृत्री रकम प्रदान गरेका छन ।  बानियाँले हेटौँडा १९ बस्तिपुरमा रहेको निर्मल माध्यमिक विद्यालयमा कक्षा ११ र १२को विभिन्न संकायमा अध्ययन गर्ने २८ जना...

तालाबन्दी प्रति नेवि संघ मकवानपुरको ऐक्यबद्धता

58673890_1071907542999857-1556035067.jpg

१० बैशाख, हेटौँडा । मकवानपुर बहुमुखी क्याम्पसमा नेपाल बिधार्थी संघ क्याम्पस इकाइले गरेको पुस्तकालय तथा आर्थीक प्रशानसनमा तालाबन्दी सहित गरेको आन्दोलनप्रति ने.बि.संघ मकवानपुरले ऐक्यबद्धता जनाएको छ ।  संघले मंगलबार हेटौँडामा पत्रकार भेटघाटको आयोजना गर्दै संघ मकवानपुरले ईकाइले गरेको आन्दोलन प्रति एकेबद्धता जनाएको बताएको छ...

ओलीसहित ६ जनालाई पुर्पक्षका लागि जेल चलान

Hemanta-1556034101.jpg

१० बैशाख, काठमाडौं । विप्लव नेतृत्वको नेकपाका मध्यकमाण्ड इन्चार्ज हेमन्त प्रकाश ओलीसहित ६ जना पुर्पक्षको लागि जेल चलान भएका छन् ।  ललितपुर जिल्ला अदालतले मंगलबार उनीहरुलाई थुनछेक बहसपछि बिस्फोटक पदार्थ विस्फोटमा संलग्न रहेको भन्दै पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । उनीहरुलाई नख्खु कारागार पठाईएको छ । थुनामा पठाईएकामा...

कांग्रेस नेताको निधनपछि जागरण अभियान स्थगित

nepali-Conress-1556032098.jpg

१० बैशाख, काठमाडौं । नेपाली काँग्रेसको बुधबारबाट देशभर शुरु हुन लागेको जागरण अभियान स्थगित भएको छ । कांग्रेसका पूर्व केन्द्रीय कोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधनका कारण भोलीदेखिको कार्यक्रम स्थगित भएको जनाईएको छ ।  बुधबारदेखि शुरु हुन लागेको अभियान बैशाख २५ गतेबाट शुने भएको छ । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले ताम्राकारको...

यातायात कार्यालय अध्ययन गर्न कार्यदल गठन

Office-of-CM-n-Minister-1-1556031484.JPG

१० बैशाख, हेटौंडा । ३ नम्बर प्रदेश सरकारले प्रदेशका यातायात कार्यालयहरुलाई व्यबस्थित बनाउने सम्बन्धमा अध्ययन गर्न कार्यदल गठन गरिएको छ ।  मुख्यमन्त्री स्तरीय निर्णयअनुसार श्रीचन्द्र शर्माको संयोजकत्वमा गठित १३ सदस्यीय समितिले कार्यालयहरुलाई व्यबस्थित मर्यादित एबम् उपभोक्ताहरुलाई दिईने सेवा सुविधालाई प्रभावकारी बनाई प्रदेश...

मकवानपुर क्याम्पसको आर्थिक प्रशासन शाखामा ने वि संघको तालाबन्दी

58441640_1287825101365840-1556013249.jpg

१० बैशाख, हेटौँडा ।  नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पस इकाई समितिले हेटौँडा २ मा रहेको मकवानपुर बहुमुखी क्याम्पसको आर्थिक प्रशासन शाखामा तालाबन्दी गरेको छ ।  संघले क्याम्पस सुधार्न गरिएको अनुरोध नमानेको मनोमानी शैलीमा काम गरेकोले क्याम्पसको आर्थिक प्रशासन शाखामा तालाबन्दी गरेको संघका क्याम्पस संयोजक सन्तोष...

कांग्रेसले मकवानपुरमा जागरण अभियान थाल्ने

Press-Meet-1555951332.jpg

९ बैशाख, हेटौँडा । नेपाली कांग्रेसले मकवानपुरमा बैशाख ११ गतेबाट जनजागरण अभियान शुरु गर्ने भएको छ । कांग्रेसको केन्द्रीय निर्णय अनुसार मकवानपुरमा पनि बैशाख ११ गतेबाट एक महिने जनजागरण अभियान शुरु हुने भएको हो । अभियानको औपचारिक रुपमा पल्पसासभा गृहमा कार्यक्रम गरि शुभारम्भ गरिने सोमबार पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा जिल्ला...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
हेटौंडामा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
acc1-1782563419.jpg

१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...

सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

थप समाचार