Email :- prastakhabar@gmail.com

राजनीति

अनेरास्ववियुको अध्यक्षमा सुजन कडरिया निर्वाचित

Sujan-Kadariya-1749755007-1749777763.jpg

३० जेठ, हेटौंडा । नेकपा एमाले निकट विद्यार्थी अनेरास्ववियुको अध्यक्षमा सुजन कडरिया निर्वाचित भएका छन् ।  २४ औँ महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि विद्युतीय मेसिनबाट भएको मतदानको  निर्वाचनको मत परिणाम अनुसार अध्यक्षमा सुजन कडरिया ७ मतले निर्वाचित भएका छन् । उनले ७३२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी प्रकाश पौडेलले ७ सय २४ मत...

आलमलाई सफाइ दिने न्यायाधीशमाथि कालो मसी छ्यापियो, तीनजना पक्राउ

Screenshot_20250612_16572-1749727394.jpg

२९ जेठ, विरगंज। नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुशीराम थारु माथि नेकपा बहुमतका कार्यकर्ताले कालाे मसी छ्यापेका छन् । बिहीबार दिउँसो अदालत भित्र न्यायाधीश थारुको चेम्बरमा बहुमतका नेताहरूले प्रवेशगरी थारुलाई कालाे मसी छ्यापेका  हुन् । जिल्ला अदालत...

न्याय परिषद् सदस्यमा नेपाल सिफारिस

mahesh-kumar-nepal-174971-1749722939.jpg

२९ जेठ, हेटौंडा । न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता महेशकुमार नेपालको नाम सिफारिस गरिएको छ । न्याय परिषद् सदस्यमा सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने कोटाअन्तर्गत उनको नाम दिइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नाम सिफारिस गरेको र अब संसदीय सुनुवाइपछि मात्र नियुक्तिको प्रक्रिया अघि बढ्ने उनले बताए । न्याय...

कांग्रेस नेताहरू चीन भ्रमणमा जाने

Screenshot_20250612_15444-1749722392.jpg

२९ जेठ, हेटौंडा । नेपाली कांग्रेसका नेताहरू उत्तरी छिमेकी मुलुक चीन भ्रमणमा जाने भएका छन् । केन्द्रीय सदस्य बलबहादुर केसीको नेतृत्वमा कांग्रेस नेताहरू साताव्यापी चीन भ्रमणमा जान लागेका हुन् ।  चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा आफूहरू बिहीबार रातीको उडानबाट चीनको बेइजिङ जाने तयारी रहेको नेता केसीले जानकारी दिए । उनकाअनुसार...

प्रतिनिधिसभाको बैठक आज बस्दै

samsad1673182378-1749611567.jpg

२८ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष ०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । यस्तै, राज्य व्यवस्था तथा...

५२ पदाधिकारीको संवैधानिक नियुक्ति विवादमा सर्वोच्चले आज निर्णय सुनाउने

img-04-1749611319.jpg

२८ जेठ, हेटौंडा । संवैधानिक निकायका ५२ जना पदाधिकारी नियुक्ति विवादमा सर्वोच्च अदालतले आज निर्णय सुनाउने भएको छ । यससम्बन्धी रिटमा बहस सकिएकाले सर्वोच्चले आज जेठ २८ गते निर्णय सुनाउने भएको हो। २०७७ मंसिर र २०७८ जेठमा दुईपटक संवैधानिक परिषद सम्बन्धी ऐनलाई अध्यादेशमार्फत संशोधन गरेर तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसदीय सुनुवाइ...

कैलाशमा विपदमा उद्धारका लागि टिम तयारी अवस्थामा छ: अध्यक्ष मुक्तान

FB_IMG_1749601528748-1749601701.jpg

२८ जेठ, हेटौंडा। कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले विभिन्न रोगव्यादीका साथै प्राकृतिक विपद्का लागि गाउँपालिकामा  उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको  बताएका छन्।मंगलबार स्थानीय द्रुत प्रतिकार्य समिति र द्रुत प्रतिकार्य टोली सम्बन्धी अन्तरक्रियाका साथै विपद् कन्टिजेन्सी योजना निर्माण कार्यक्रममा बोल्दै...

पानीजहाज विधेयक राष्ट्रियसभाबाट पारित

1704418546_national-sava-1749515893.jpg

२७ जेठ, हेटौंडा । पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको बैठकले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ पारित गरेको हो। बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि...

हेटौंडामा गाँजा सहित दुई महिला पक्राउ

IMG-20250609-WA0000-1749484461.jpg

२६ जेठ, हेटौंडा ।  मकवानपुर प्रहरीले १० किलो ४०० ग्राम लागूऔषध गाँजासहित २ जना महिलालाई पक्राउ गरेको छ। प्रहरीले सोमबार उनीहरूलाई उक्त परिमाणको लागुऔषध सहित पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१५ रातोमाटेबाट  पक्राउ गरेको  हो। पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका-२ बस्ने वर्ष ४० की फुलमाया स्याङ्वो र सोही स्थान बस्ने वर्ष...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार