Email :- prastakhabar@gmail.com

राजनीति

राप्रपाले आज काठमाडौंमा विरोध प्रदर्शन गर्ने

Screenshot_20230913_08251-1694572851.jpg

२७ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ । गौ हत्याको विरोध, राजतन्त्र पुनर्बहाली, हिन्दु राष्ट्रको माग, संघीयता खारेजी, शिथिल अर्थतन्त्र सुधार, महंगी नियन्त्रण लगायतका विषयमा राप्रपाले प्रदर्शन गर्न लागेको हो । राप्रपा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार दिउँसो१२ बजे...

एमालेले नेम्वाङको निधनमा तीन दिन शोक मनाउने

Untitled-1694503176.jpg

२६ भदौ, काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा तीन दिन शोक मनाउने भएको छ । मंगलबार बिहान पार्टी कार्यालय च्यासलमा बसेको एमाले केन्द्रीय सचिवालयको आकस्मिक बैठकले मंगलबारदेखि तीन दिन शोक मनाउने निर्णय गरेको हो ।  बैठकले नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै विशेष शोक प्रस्ताव पारित गरेको छ भने पार्टी र संगठनका...

नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानका साथ, अन्त्येष्टि दिन बिदा दिइने

IMG_20230912_114155-1694498279.jpg

२६ भदौ,हेटौंडा । सरकारले संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार बिहान बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको वैठकमा सहभागी एक मन्त्रीले बताएका छन्। बाठकले अन्त्येष्टिका दिननै सार्वजनिक बिदा दिने...

मधेश प्रदेश सांसद यादवको निधन

51B2E924-1119-4399-B11F-8-1694494475.png

२६ भदौ,जनकपुर। मधेश प्रदेश सांसद  तथा जसपा केन्द्रीय सदस्य एवम् विन्दु कुमारी यादवको निधन भएको छ । ४४ वर्षीया यादवको मंगलवार बिहान बजे उपचारको क्रममा प्रादेशिक अस्पताल  जनकपुरमा निधन भएको हो । उनी दुई वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् । १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको आइसियू राखेर उपचार भइरहेको थियो।यादव...

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

Capture-1694477421.JPG

२६ भदौ, हेटौंडा । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । गएराति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पु¥याइएको थियो ।  चिकित्सकहरुले अस्पतालमा पु¥याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले जानकारी दिए । नेम्बाङको निधनको बारेमा बुझ्न प्रधानमन्त्री...

बीपीले नपाएको १५ वर्षमाथि विज्ञको धारणा

Capture-1694437390.JPG

२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाको ११०औं जन्मदिनको अवसर पारेर पार्टी मुख्यालय बी.पी.नगरमा आयोजना गरेको ‘बिपी साहित्य सम्मेलन–२०८०’को दोश्रो दिन सोमबार ‘बिपीले नपाएको १५ वर्ष’ शीर्षकमा विज्ञहरुले धारणा राखेका छन् । नेपाली काँग्रेस महामन्त्री गगन कुमार थापाको सहजीकरणमा विज्ञहरू हरि शर्मा, विपिन...

अन्तर विरोध सुल्झाउन महतले बुझाए ज्ञापन पत्र

Capture-1694393489.JPG

२५ भदौ, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महतले पार्टीभित्र देखिएको अन्तर विरोध अन्त्य गर्न माग गरेका छन् । पार्टी नेता डा.शेखर कोइरालालाई ज्ञापन पत्र बुझाउँदै उनले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधान गर्न आग्रह गरेका हुन् ।  नेपाली कांग्रेसका संस्थापक नेता एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपीको जन्म...

नेपाल सुपर लिगको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक

Nepal_Super_League_logo-1694392734.png

२५ भदौ, काठमाडौं । फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) ले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो । मंसिर ८ गतेदेखि १४ सम्म सञ्चालन प्रतियोगितामा ९ टोलीको सहभागी हुने छ । यसअघि १० फ्रेन्चाइज...

प्रदेशसभामा चारवटा विधेयक पेस, तीनवटामाथी सैद्धान्तिक छलफल

Pradesh-sabha-1694392774.png

२५ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको आइबार बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका तर्फबाट ४ वटा विधेयकहरू पेस भएका छन् । हिजो बसेको प्रदेश सभाको पहिलो बैठकमा सरकारका तर्फबाट प्रदेश सभामा विभिन्न चारवटा विधेयकहरु पेश भएका हुन् । सरकारका तर्फबाट प्रदेशसभामा विज्ञान प्रविधि तथा नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

थप समाचार