Email :- prastakhabar@gmail.com

राजनीति

समाजवादी मोर्चाले प्रदेश स्तरीय घोषणा सभा गर्ने

Screenshot_20230821_12162-1692599608.jpg

४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रसहितको समाजवादी मोर्चाले प्रदेश स्तरीय घोषणा सभा गर्ने भएको छ । आज नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, आलोकनगरमा बसेको मोर्चाको बैठकले यही भदौ ८ गतेबाट प्रदेश स्तरमा घोषणा सभा गर्ने निर्णय गरेको हो । नेकपा एसका नेता प्रमेश हमालका अनुसार मधेस प्रदेशको वीरगञ्जमा ८ गतेबाट सुरु हुने प्रदेश...

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ आज हुने

Screenshot_20230820_12415-1692581704.jpg

४ भदौ, हेटौंडा । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ आज हुने भएको छ । संसदीय सुनुवाइ समितिको आइतबार बसेको बैठकले प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि संवैधानिक परिषद्बाट सिफारिस भई आएकोमा श्रेष्ठको सोमबार संसदीय सुनुवाइ गर्ने निर्णय गरेको हो ।  समितिले साउन २४ गते १० दिनभित्र उजुरी दिन सार्वजनिक...

राष्ट्रपति पौडेलद्वारा सर्वदलीय बैठक बोलाइयो

ramchandra-poudel16259872-1692543116.jpg

३ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन् ।  नेकपा एमालेबाट निरन्तर संसदमा अवरोध रहिरहेपछि राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएका हुन् । मंगलबार बिहान साढे ८ बजेका लागि सर्वदलीय बैठक बोलाएको जनाइएको छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ । बैठकमा प्रधानमन्त्री र सभामुखका साथै शीर्ष...

प्रतिनिधिसभाको बैठक बस्दै नबसी सर्यो

Screenshot_20230428_20180-1692531299.jpg

३ भदौ, काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दै नबसी सरेको छ । आइतबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नजुठेपछि मंगलबारसम्मका लागि बैठक सरेको हो । आइतबार दिनको १ बजे बस्ने गरी तय भएको थियो । दलहरूबीच सहमति नभएपछि सूचना टाँसेर बैठक स्थगित गरिएको छ । प्रतिनिधि सभाको बैठक विशेष कारणले बस्न...

२ किलो सुनसहित दुईजना पक्राउ

Screenshot_20230626_21040-1692520262.jpg

३ भदौ, रसुवा । रसुवाको स्याफ्रुबेसीबाट प्रहरीले २ किलो सुनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-५ का सुदिप शेर्पा र भोटेकोशी-१ का खुर्साङ्बु शेर्पा छन् । मोटरसाइकल चढेर टिमुरेबाट काठमाडौँ जाँदै गरेका सुदिपले चेस्टगार्डमा लुकाएर ल्याएको अवस्थामा स्याफ्रुबेसी चेकपोष्टमा प्रहरीले चेकजाँच...

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ सोमबारदेखि

३ भदौ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सोमबारदेखि शुरु हुने भएको छ । संसदीय सुनुवाइ समितिले सोमबार उजुरीकर्ता र श्रेष्ठसँग पनि छलफल गर्ने छ । समितिको आज बिहान बसेको बैठकले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिएकाहरुसँग सोमबार बिहान साढे १० छलफल गर्ने र साढे ११ बजे...

नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक शुरु

CPN-Unified-Socialist-Par-1692512950.png

३ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को पोलिटब्यूरो बैठक पार्टी केन्द्रीय कार्यालयमा शुरु भएको छ । बैठकमा पार्टीको केन्द्रीय कमिटी बैठकको लागि कार्यसूचीमा समावेश हुने विषयबारेमा छलफल हुनेछ ।  बैठकमा पार्टीले अवलम्बन गर्ने वैचारिक दृष्टिकोण, जनताको बहुदलीय जनवादको सान्दर्भिकता, पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक...

एमालेको नेतृत्वले मात्रै देश विकास गर्न सक्छः नेता ज्ञवाली

Capture-1692449896.JPG

२, भदौं, हेटौडा । नेपाल एमालेका पोलिटब्युरो सदस्य देवी ज्ञवालीले समग्र देश विकासको लागि एमालेको सरकार आवश्यक रहेको बताए । उनले एमालेले मात्रै देशको विकास गर्न सक्ने दावी गरे । नेपाल कम्युनिष्ट पार्टी हेटौडा–६ को बिस्तारित बैठकलाई सम्वोधन गर्दै नेता ज्ञवालीले बर्तमान सरकारले देशको हितमा काम गर्न नसकेको हुँदा एमाले सरकार आवश्यक रहेको...

संसद अवरोध नियमसंगत होइन: नेम्वाङ

subash-nemwang-1692432068.jpg

२ भदौ, काभ्रे । पूर्वसभामुख तथा नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले संसद अवरोध नियमसंगत नभएको बताएका छन् । उनले संसदमा भएको अवरोधको ‘जस्टिफाई’ हुनुपर्ने बताए । काभ्रेको धुलिखेलमा भएको संसद सञ्चार सम्बन्ध विषयक कार्यक्रममा नेम्वाङले संसदमा अवरोध संविधान र नियमसंगत नरहेको बताए । उनले संविधान निर्माणताका अवरोध नगरौँ भनेर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

थप समाचार