२९ साउन,भेन्टावारी । सोमबार बिहान सप्तकोशी नदीमा पानीको बहाव ३४ वर्षयताकै उच्च मापन गरिएको छ । पानीको बहाव उच्च भएपछि अहिले सप्तकोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ । ब्यारेजमा रहेको ५६ वटै ढोकामा सबै ढोक खुल्ला गरिएको सुनसरीका एसपी प्रभु ढकालका जनाएका छन् । सप्तकोशीको सहायक नदीमा पानीको बहाव बढेपछि सप्तकोशी नदीमा पानीको बहाव ३४...
२९ साउन, हेटौंडा । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ ककरेका पहिरो प्रभावित परिवारलाई सरकारले ७ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । पहिरो प्रभावित परिवारलाई आइतबार भेटी बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले केही दिनभित्र बागमती प्रदेश सरकारको तर्फबाट २ लाख र नेपाल सरकारको तर्फबाट ५ लाख...
२९ साउन, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका ५ दर्दराबाट अवैध लागूऔषधसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दर्दराका ३६ वर्षीय रामसिंह वाइबा रहेका छन् । ईलाका प्रहरी कार्यालय नेवारपानीको टोलीले उनको कोठाबाट एककिलो गाँजाको धुलो र एकसय ५० थान नाइट्रोभेट ट्याब्लेट फेला पारेको छ । उनको घरमा लागूऔषध रहेको विशेष सुराकीको आधारमा...
२९ साउन, हेटौंडा । बागमती प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सदन संचालन गर्न माग गरेको छ । एमाले बागमती प्रदेशसभा संसदीय दलले आइतबार पत्रकार सम्मेलन गर्दै प्रदेशसभा बैठक संचालन गर्न माग गरेको हो । नागरिकका समस्याको बिषयमा छलफल हुुनुपर्ने सदन लामो सयमसम्म रोक्नु नहुँने भन्दै एमालेले सदन संचालनको माग गरेको हो । एमाले बागमती...
२९ साउन, काठमाडौं । जनमत पार्टीकी अनिता देवी साहले आज बिहान १० बजे मन्त्री पदको तथा गोपनीयताको शपथ लिने भएकी छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको रूपमा उनले शपथ लिंदैछिन् । उनको शपथको तयारीबारे राष्ट्रपति कार्यालयले जानकारी दिएको हो । जनमतलाई सरकारमा सहभागी गराउन नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री...
२९ साउन, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ । बैठक संघीय बिहान १० बजेका लागि बोलाइएको हो । बैठकमा संसदको अवरोध, कांग्रेसको भूमिका, जनजीविकाका विषय, सांसद सुनील शर्मा प्रकाउ र सुन तस्करी प्रकरण र उच्चस्तरीय छानविन समितिको विषय लगायतबारे छलफल भइरहेको छ। आइतबारसम्म ५४ सांसदहरुले आआफनो धारणा राखिसकेका छन् । बाँकी...
२८ साउन, हेटौंडा । नेपाल शिक्षक महासंघ मकवानपुरले आइतबार हेटौंडा उपमहानगरपालिकामा धर्ना दिएको छ । महासंघले प्रस्तावित विद्यालय शिक्षा ऐनको विरोध गर्दै आइतबार तीन घण्टा उपमहानगरपालिकाको कार्यलय परिसरमा धर्ना दिइएको हो । पूर्वघोषित कार्यक्रम अन्तर्गत शिक्षक महासंघमा आवद्ध शिक्षक संगठनका प्रतिनिधिहरुले आइतबार विहान ११ बजेदेखि २...
२८ साइन,हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-९ मा खसेको पहिरो हटाइएको छ । शनिवार देखिको अविरल वर्षाका कारण आइतबार दिउँसो राजपथको भीमफेदी-९ लामिडाँडमा पहिरो खस्दा सडक अवरूद्ध भएको थियो। सडक कार्यालयको समन्वयमा पहिरो पन्छाएपछि सडक खण्ड सुचारू भएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले जनाएका छन्। यता कान्तिलोकपथ...
२८ साइन,हेटौंडा । शनिवार देखि पेरको अविरल वर्षा सँगै खसेको पहिरोका कारण हेटौंडा हुदै काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध बनेको छ । कान्तिलोकपथ अन्तर्गत बकैया -११ आपचौरमा पहिरो खसेको छ । सडक माथिबाट चट्टान सहितको पहिरो खसेको कारण सडक खण्ड अवरुद्ध बनेको प्रहरीले जनाएको छ । पहिरो खुलाउन अहिलो सडक डिभिजनको डोजर प्रयोग गरेपनि रातको...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...





-1691975451.jpg)













-1792888897.jpg)




