Email :- prastakhabar@gmail.com

राजनीति

बानियाँको फोनपछि पर्तामा डिप बोरिङको लागि प्राविधिक आउने

Baniya-1684306303.jpg

३ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले डिप बोरिङका लागि फिल्डबाटै सम्बन्धित निकायलाई फोन गरेका छन् । बानियाँले मनहरी-१ पर्ताको खेति योग्य जमिन सिंचाईका लागि चितवन भुमिगत संयोजनात्मक जलसिंचाई आयोजना भरतपुरमा डिप बोरिङ निर्माणका लागि फोन गरेका हुन् । उनले त्यहाँका प्रमुख देव...

आज बस्ने भनिएको राष्ट्रिय सभा बैठक सर्यो

rastryasava-1684289214.jpg

३ जेठ, काठमाडौं । बुधबार बस्ने भनिएको राष्ट्रिय सभाको बैठक सरेको छ । बैठक शुक्रबार दिउँसो १:०१ बजे बस्ने भएको हो । बुधबार साँझ ६:३१ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने संसद सचिवालयले जनाएको छ । अबको बैठक २०८० साल जेठ ५ गते शुक्रबार दिउँसो १:०१ बजे बस्ने गरी निर्धारण...

राप्रपा केन्द्रीय समिति बैठक आज पनि बस्दै

Screenshot_20230517_07113-1684286861.jpg

३ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बैठकमा विभिन्न प्रतिवेदनमाथि उठेका जिज्ञासाहरूको दिने जनाइएको छ ।  बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष हेमजङ गुरुङले सचिवालय प्रतिवेदन, महामन्त्री धवलशम्शेर राणाले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष नीलकण्ठ...

रेशमलाल चौधरीको जन्मकैदको फैसला सदर

Screenshot_20230516_19111-1684243595.jpg

२ जेठ, काठमाडौं । चर्चित टिकापुर घटनामा जेलमा रहेका रेशमलाल चौधरीको जन्मकैदको फैसला सर्वोच्च अदालतले समेत सदर गरेको छ । मंगलबार न्यायाधीश डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले जन्मकैद गर्ने उच्च अदालत दिपायलको फैसला सदर गरेको हो ।  सर्वोच्च अदालतको फैसलामा जन्मकैदको सजाय सुनाइएका लक्ष्मण थारु चौधरीको हकमा भने...

प्रधानमन्त्री दाहालले १० दलका नेताहरुसंग छलफल गर्ने

Screenshot_20230516_12204-1684218965.jpg

२ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले १० दलका नेताहरुसंग छलफल गर्ने भएका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा साढे २ बजे सिंहदरबारमा दाहालले सरकारलाई समर्थन गर्ने १० दलका नेताहरूसंग छलफल गर्ने भएका हुन् । छलफलमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयहरूबारे छलफल गर्ने भएका छन् । छलफलमा...

संघीय सरकारको नीति तथा कार्यक्रम जेठ ५ गते आउने

Screenshot_20230516_12051-1684218123.jpg

२ जेठ, काठमाडौं । संघीय सरकारको वार्षिक नीति तथा कार्यक्रम जेठ ५ गते आउने भएको छ । सरकारले जेठ ५ गते आगामी आर्थिक बर्ष ०८०/०८१ को नीति तथा कार्यक्रम ल्याउने भएको हो । नीति तथा कार्यक्रम, संसदीय समितिका बैठक प्रभावकारी बनाउने, संसद संचालन लगायत बारे मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच भएको छलफलमा...

बजेट निर्माणमा दलहरुसँग उपमहानगरको सुझाव माग

hetauda-1684202044.JPG

२ जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८० का लागि नीति तथा कार्यक्रम र बजेट निर्माणमा तयारी अघि बढाएको छ । नीति तथा कार्यक्रम र बजेट तयार गर्नुअघि जिल्लास्थित राजनीतिक दलहरुसँग सुझाव संकलनका लागि छलफल गरिएको छ ।  उपमहानगर नेतृत्वले दलहरुसँग नीति तथा कार्यक्रम र बजेटमा समेट्नुपर्ने महत्वपूर्ण विषय,...

बागमती प्रदेशको बजेट अधिवेशन जेठ ९ गतेदेखि

Pradesh-sabha-baithak-1684199841.JPG

२ जेठ, हेटौंडा । बागमती प्रदेशको बजेट अधिवेशन आउँदो ९ जेठदेखि सुरु हुने भएको छ । बागमती प्रदेशको मन्त्रिपरिषद बैठकको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले बैठक जेठ ९ गते दिउँसो १ बजे बस्नेगरि आव्हान गरेका छन् । प्रदेश प्रमुखको कार्यलयले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपधार १ बमोजिम जेठ ९ गते...

बागमतीमा कांग्रेसलाई थप तीन मन्त्रालयको जिम्मेवारी

Congress-1684198823.jpg

२ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारका मन्त्रि विहिन ३ मन्त्रालयको जिम्मेवारी सत्ता साझेदार दल कांग्रेसले पाएको छ । सोमबार मुख्यमन्त्री जम्कट्टेलले प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामालाई थप ३ वटा मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।  मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार