Email :- prastakhabar@gmail.com

राजनीति

कांग्रेस हेटौडाको नगर भेला जेठ २० गते

ddFF-1684027514.JPG

३१ बैशाख, हेटौंडा । नेपाली कांग्रेस हेटौडा उपमहानगरपालिका कार्य समितिको नगर अधिवेशन आगामी जेठ २० गते हुने भएको छ। शनिवार नगर कार्य समितिको हेटौडाका १९ वडाका सभापतिहरुको सहितको संयुक्त बैठकले वडा भेला जेठ १५ गते र नगर भेला २० गते गर्ने निणय भएको हो। कांग्रेस हेटौडा नगर सभापति उत्सव इटेनीको अध्यक्षतामा भएको बैठले  निर्वाचनको नतिजा र...

एमालेको स्थायी कमिटी बैठक आज बस्ने

Screenshot_20230511_08573-1683939475.jpg

३० बैशाख, काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।  बैठक ललितपुरस्थित एमाले मुख्यालयमा बस्ने भएको हो । बैठक आज बिहान ८ बजे बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । केन्द्रीय कमिटीको बैठकमा उठेका विषय समेटेर एकीकृत वार्षिक कार्ययोजना बनाउनेबारे स्थायी कमिटी बैठकमा छलफल गरिने भएको छ । यस्तै ३...

२२ जना डिएसपी एसपीमा बढुवा सिफारिस

Screenshot_20230513_06343-1683938986.jpg

३० बैशाख, काठमाडौं । नेपाल प्रहरीका २२ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) को प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएको छ । शुक्रवार बसेको बढुवा समिति बैठकले राति अबेर सिफारिस सुची प्रकाशन गरेको हो ।...

कांग्रेस मनहरीको गाउँपालिकास्तरीय सम्मेलन सम्पन्न

manahari-1683893211.jpg

२९ बैशाख, मनहरी । नेपाली कांग्रेसको वडा, गाउँपालिका, प्रदेश र जिल्ला सम्मेलन गर्ने केन्द्रीय परिपत्र अनुरुप मनहरी गाउँपालिकास्तरीय सम्मेलन शुक्रबार मनहरी बजारमा सम्पन्न भएको छ ।  सम्मेलनमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभापति बानियाँले देशमा चाहिने भन्दा धेरै जनप्रतिनिधि र कर्मचारी भएर खर्चालु बनेको संघीयताले...

गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीले लिए सपथ

Screenshot_20230512_16330-1683888865.jpg

२९ बैशाख, पोखरा । गण्डकी प्रदेशमा शुक्रबार नवनियुक्त मन्त्रीले सपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नवनियुक्त चार मन्त्रीलाई सपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेसबाट महेन्द्रध्वज जिसी, दीपेन्द्रबहादुर थापा र जीतप्रकाश आलेलाई मन्त्रीमा नियुक्त गरेका थिए भने माओवादीबाट रेशमबहादुर...

संविधानसभा सदस्य बस्नेतको निधन

purshotam-basnet-1683862441.jpg

२९ बैशाख, काठमाडौं । संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ । नेपाली कांग्रेस नेता समेत रहेका बस्नेतको ७८ वर्षको उमेरमा आज बिहान निधन भएको हो । उनी काठमाडौंको सिफलमा बस्दै आएका थिए । सोलुखुम्बुमा जन्मेका बस्नेत नेपाली कांग्रेसको राजनीतिमा लामो समयसम्म सक्रिय थिए । कांग्रेसको केन्द्रीय सदस्यसमेत भएका बस्नेतले गोरखापत्र...

एमाले केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल हुने

Screenshot_20230511_08573-1683852427.jpg

२९ बैशाख, काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा आज समूहगत छलफल हुने भएको छ । बैठकमा हिजो बाँकी रहेका प्रतिवेदन प्रस्तुत गर्ने र समूहगत छलफल हुने भएको हो । बिहीबारको बैठकमा मिसन ग्रासरुट अभियानबारे प्रदेशगत रूपमा तयार पारिएका प्रतिवेदन प्रस्तुत गरिएको थियो । समूहगत छलफलपछि प्रदेश अध्यक्षहरूले निष्कर्षका रूपमा सुझाव...

कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणलाई तत्काल निलम्बन नगर्ने

balkrishna-khad_vTkRYwzX3-1683820380.jpg

२८ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई तत्काल निलम्बन नगर्ने भएको छ। सभापति शेरबहादुर देउवाको निवास धुमबाराहीमा बिहीबार साँझ बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले अदालतको फैसलापछि मात्रै खाणको विषयमा निर्णय लिनेबारे छलफल गरेको छ । अनुसन्धानलाई सहयोग...

रेशम चौधरीको मुद्दा फिर्ता लिने गरी कानुन बनाउने तयारी

pm_office2-1683805168.jpg

२८ बैशाख, दार्चुला । सरकारले टिकापुर घटनामा दोषी ठहर भई कारागारमा रहेका रेशम चौधरीको मुद्दा फिर्ता लिने गरी कानुन बनाउने तयारी गरेको छ । त्यसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले केही नेपाल ऐन संशोधन विधेयक संघीय संसद सचिवालयमा दर्ता गरेको छ । कानुन मन्त्रालयका अधिकारीहरुका अनुसार हिंसात्मक क्रियाकलाप गरिरहेका राजनीतिक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार