Email :- prastakhabar@gmail.com

राजनीति

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै

Screenshot_20230510_06141-1683678623.jpg

२७ बैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालयमा बिहान ११ बजे बस्ने भएको हो । बैठकमा विधान अधिवेशन, सरकारमा सहभागिता र अहिलेको राजनीतिक परिस्थिति लगायतका विषयमा छलफल हुने जसपा केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । ...

युवा परिषदले खटायो बागमती प्रदेशमा ११९ प्राविधिक

IMG20230-1683645399.jpg

२६ बैशाख, हेटौंडा । बागमती प्रदेश युवा परिषद्को कार्यालयले प्रदेशको विभिन्न स्थानीय तहमा मंगलबारबाट ११९ जना प्राविधिक खटाएको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश युवा परिषद्को कार्यालयले ११९ जना प्राविधिक कर्मचारी स्थानीय तहमा खटाएको हो ।  राष्ट्रिय विकास स्वयंसेवक अन्तर्गत ‘प्रदेश स्वयंसेवक बागमती’ का विभिन्न तहका...

चिनियाँ राजदूत सङ र उपप्रधान मन्त्री श्रेष्ठबीच भेटवार्ता

Screenshot_20230509_15170-1683624750.jpg

२६ बैशाख, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सङ र उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । भेटमा द्विपक्षीय सम्बन्ध र सहकार्यको विषयमा कुराकानी भएको राजदूत सङले जनाएका छन् । उनले नेपाल सरकारको एक चीन नीति पालना गर्दै र नेपाली भूमि चीन बिरोधी गतिविधि हुन नदिएकोमा प्रशंसा गरेका छन् ।...

प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल

273018630_338190461528920-1683617543.png

२६ बैशाख, काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताबीच मंगलबार बिहान छलफल भएको छ ।  नेताहरूबीच संसदमा विचाराधीन विधेयकका बारेमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी...

कक्षा १२ को परीक्षा आजबाट शुरू

exam-1683596519.jpg

२६ बैशाख, काठमाडौं । कक्षा १२ को परीक्षा आज मंगलबारबाट शुरू भएको छ । परीक्षा बिहान ८ बजेबाट शरू भएको हो ।  यस वर्ष देशभरबाट चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले परीक्षा दिन लागेका छन् । परीक्षाका लागि एक हजार चार सय ५७ परीक्षा केन्द्र निर्धारण गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । परीक्षाका लागि...

आज कानुन दिवस मनाईँदै

11059406751650537634_Law_-1683596112.jpg

२६ बैशाख, काठमाडौं । आज कानुन दिवस । न्यायिक क्षेत्रमा विविध कार्यक्रम गरी मनाइँदै छ। नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ। नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेबाट लागू भएको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा...

हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा सिफारिस

sambaidhanik-parisad-1683595711.jpg

२६ बैशाख, काठमाडौं । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । सिंहदरबारमा बसेको संवैधानिक परिषदको बैठकले कार्कीलाई प्रधानन्यायाधीश बनाउन सिफारिस गरेको हो । बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, कानुन, न्याय र संसदीय...

स्थानीय तहका पदाधिकारी र कर्मचारीको विदेश भ्रमणमा कडाई 

dda-1683594451.JPG

२६ बैशाख, हेटौंडा । सरकारले स्थानीय तहका पदाधिकारी तथा कर्मचारीलाई विदेश भ्रमणमा कडाइ गरेको छ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र जारी गर्दै स्थानीय तहका पदाधिकारी एवं कर्मचारीलाई कार्यक्रम स्वीकृत नगराइ जथाभावी विदेश भ्रमणमा नजान आग्रह गरेको हो ।  यसअघि भएका यस्ता वैदेशिक भ्रमणका कतिपय कार्यक्रमको औचित्य...

ढाकाकुमार श्रेष्ठमाथिको कारबाही रोक्न सर्वोच्चबाट अल्पकालीन अन्तरिम आदेश

daka_kumar_shresth_168102-1683541757.jpg

२५ बैशाख, काठमाडौं । ढाकाकुमार श्रेष्ठमाथिको कारबाही रोक्न सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको छ । मन्त्री बन्न व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ माग गरेको अडियो बाहिरिएपछि रास्वपाले सांसद र पार्टी सदस्यबाट निष्कान गरेपछि श्रेष्ठले आफूमाथिको कारबाही गैरकानुनी भएको दाबीसहित सर्वोच्चमा रिट निवेदन दिएका थिए। सोमबार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

थप समाचार