Email :- prastakhabar@gmail.com

राजनीति

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल

Screenshot_20230506_14062-1683361421.jpg

२३ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार करिब दुई घण्टा छलफल भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताबीच  दुई घण्टा भेटवार्ता भएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेताहरूको नाम जोडिएपछि उनीहरूबीच सोही विषयमा छलफल भएको...

आगलागी हुँदा ५ घर जलेर नष्ट

Screenshot_20230506_05564-1683332017.jpg

२३ बैशाख, सिराहा । सिराहामा आगलागी हुँदा ५ घर जलेर नष्ट भएका छन् । सिराहा नगरपालिका-२० लगडी गदियानीमा आगलागी हुँदा एकै परिवारको पाँचवटा घर जलेर नष्ट भएको हो । लगडीगदियानीका विजय यादवको घरमा शुक्रबार साँझ हावा चलिरहेका बेला खाजा पकाउने क्रममा फुसको घरमा आगो सल्किएको प्रहरी जानकारी दिएको छ । आगलागी हुँदा फुसको घर, अन्न, लत्ताकपडा जलेर २०...

रिजाल कांग्रेस केन्द्रीय सदस्यमा मनोनित

Screenshot_20230505_19565-1683296047.jpg

२२ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल केन्द्रीय सदस्यमा मनोनित गरिएको छ । सभापति शेरबहादुर देउवाले शुक्रबार नेता रिजाललाई केन्द्रीय सदस्य मनोनीत गरेका हुन् । देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम केन्द्रीय सदस्यमा मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाकारी दिए...

रास्वपाबाट सरकारमा नजाने निर्णय, समर्थन पनि फिर्ता लिने

Screenshot_20230505_19481-1683295599.jpg

२२ बैशाख, काठमाडौं । पार्टीभित्रको तीव्र दबाबपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा नजाने निर्णय गरेको छ ।  पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।  बैठकले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिंदै आएको समर्थन पनि फिर्ता लिने रास्वपाले निर्णय...

शान्तिको महान अभियानमा लाग्न प्रेरणा मिलोस्: पौडेल

Screenshot_20230505_10544-1683263456.jpg

२२ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम हुने बताएका छन् ।  २५६७ औं बुद्ध जयन्तीको अवसरमा दिएको शुभकामना सन्देशमा राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास लिएको हो ।...

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

Screenshot_20230505_05200-1683243373.jpg

२२ बैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संसदबाट विश्वासको मत पाएका छन् । पाण्डेले मागेको विश्वासको मतको पक्षमा ३५ जनाले मत दिएका छन् भने विपक्षमा २२ मत परेको छ । राप्रपा तटस्थ बसेको छ । उनलाई आफ्नै दल कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका...

भारतलगायतका देशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण गर्न परमादेश

Screenshot_20230421_20055-1683240904.jpg

२२ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले दुई महिनाभित्र भारतलगायतका देशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण गरी अदालतमा प्रतिवेदन पेश गर्न परमादेश गरेको छ । न्यायाधीशद्वय शुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले यस्तो आदेश गरेको हो । अदालतले उक्त विषयमा चार बुँदे निर्देशनसमेत दिएको छ । ‘नेपालमा पैठारी हुने तरकारी तथा फलफूलमा...

आवस्यकता अनुसार कानुन परिमार्जन नहुँदा समस्याः मन्त्री श्रेष्ठ

dfa-1683161432.JPG

२१ बैशाख, हेटौंडा । बागमती प्रदेशका आन्तरिक मामिला मन्त्री गंगानारायण श्रेष्ठले आवश्यकता अनुसार कानून बनाउन र समयानुकुल परिमार्जन गर्न नसक्दा काम गर्न समस्या भएको बताएका छन् ।  विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा बुधबार हेटौंडामा भएको सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले पञ्चायतकालीन ऐन कानूनमा काम गर्नुपर्ने...

नवौं पटक मन्त्रिपरिषद विस्तार, कांग्रेसबाट तीनजना मन्त्री नियुक्त

dda-1683161051.JPG

२० बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवौँपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले कांग्रेसका तर्फबाट बुधबार तीनजनालाई मन्त्रीमा नियुक्त गरेका छन् ।  प्रधानमन्त्री प्रचण्डले बुधबार काँग्रेसको तर्फबाट धनराज गुरुङलाई कानून न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेतलाई स्वास्थ्य तथा जनसङ्ख्या र डिगबहादुर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार