Email :- prastakhabar@gmail.com

राजनीति

राष्ट्रपति पौडेलले उपचार खर्च आफैंले व्यहोर्न चाहेको जानकारी

Screenshot_20230502_15445-1683021615.jpg

१९ बैशाख, काठमाडौं । भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचारपछि आइतबार राति स्वदेश फर्किएका राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैंले व्यहोर्न चाहेको जनाएका छन् । उपचार खर्चको बारेमा बहस चलिरहेको बेला पौडेलले उपचार खर्च आफैं गर्न चाहेको जनाएका हुन् ।  राष्ट्रपतिका प्रेस संयोजक खिला...

लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिने

Screenshot_20230428_12530-1682988157.jpg

१९ बैशाख, काठमाडौं । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिने भएका छन् । बिहीबार मुख्यमन्त्री नियुक्त भएका चौधरीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।  त्यसलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले आज विश्वासको मत लिने निर्णय गरेको थियो । यसका लागि प्रदेशसभाको बैठक आज बिहान ११ बजेका लागि...

महावीर पुन र सरकारबीच ७ बुँदे सहमति

Screenshot_20230502_06094-1682987191.jpg

१९ बैशाख, काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन र सरकारबीच ७ बुँदे सहमति भएको छ ।  केन्द्रका अध्यक्ष पुन र सरकारको तर्फबाट उपप्रधानमन्त्री पूर्णबहादुर खड्काबीच सहमति भएको हो । सहमतिसंगै महावीर पुनको आन्दोलन सकिएको छ । दुई पक्षबीच अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरू एकीकृत रूपमा...

रेड‌क्रस सोसाइ‌टी पालुङ उपशाखाको सभापतिमा विडारी

Screenshot_20230501_08365-1682922810.jpg

१८ बैशाख, काठमाडौं । नेपाल रेड‌क्रस सोसाइ‌टी पालुङ उपशाखाको सभापतिमा केदारप्रसाद विडारी चयन भएका छन् । उपशाखाको निर्वाचन‌बाट बिडारीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।   उपशाखाको उपसभापतिमा सावित्री ढकाल, सचिवमा राजुप्रसाद ढकाल, कोषाध्यक्षमा राजनप्रसाद ढकाल, उप-सचिव राजन‌प्रसाद विडारी रहेका छन् ।  त्यस्तै,...

पूर्व लडाकुलाई रकम दिने निर्णय विगतमा नै भएको हो: दाहाल

Screenshot_20230501_10365-1682916829.jpg

१८ बैशाख, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्व लडाकुलाई रकम दिने निर्णय विगतमा नै भएको बताएका छन् । प्रेस सेन्टर नेपाल चितवनले सोमबार गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले पूर्व लडाकुलाई रकम दिने निर्णय आफु नेतृत्वको सरकारले गरेको नभई विगतमा नै भएको बताएका हुन् । उनले पूर्व लडाकुलाई रकम दिने निर्णय २०७१ सालमा नेपाली...

सरकारी वार्ता टोली र महावीर पुनको टोलीबीच आज पुनः वार्ता हुने

Screenshot_20230501_10154-1682915540.jpg

१८ बैशाख, हेटौंडा । सरकारी वार्ता टोली र आन्दोलनरत राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन पक्षसंग सोमबार पुनः वार्ता गर्ने भएको छ । सोमबार दिउँसो साढे ३ बजे पुनः वार्ता हुने भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव सुमनराज अर्याल नेतृत्वको वार्ता टोलीले आइतबार साँझ पुनको टोलीसँग सिंहदरबारमा छलफल गरेको थियो ।...

मजदुरहरुले देश निर्माणका लागि पुर्‍याएको योगदानको उच्च मूल्यांकन हुनुपर्छ: शर्मा

Screenshot_20230501_08262-1682908905.jpg

१८ बैशाख, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मे १ मा मनाइँदै गरिएको १३४ औं अन्तराष्ट्रिय मजदुर दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा लैजानका लागि श्रमिकहरुको अमूल्य योगदान रहेको उल्लेख गर्दै नेपालको संविधानले सम्पूर्ण...

रास्वपा केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दै

Screenshot_20230501_08145-1682908268.jpg

१८ बैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ । केन्द्रीय समितिको बैठक बिहान ११ बजे र  संसदीय दलको बैठक दिउँसो ३ बजे बस्ने भएको हो । बैठकमा सरकारलाई दिएको समर्थन, सरकारमा सहभागिता लगायतको विषयमा छलफल हुनेछ ।  बैठकमा पार्टी उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट...

राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता

ramchandra-poudel-1682906563.jpg

१८ बैशाख, काठमाडौं । भारतको नयाँदिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किएका छन्। नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) बाट डिस्चार्ज भएपछि उनी आइतबार राति स्वदेश फर्किएका हुन् । नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलको छातिमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार