Email :- prastakhabar@gmail.com

राजनीति

प्रधानमन्त्री दाहाल र रास्वपाका सभापति लामिछानेबीच भेट

Screenshot_20230430_13093-1682839541.jpg

१७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुईबीच भेट भएको हो । वैशाख १० को उपनिर्वाचनमा चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा पुन: निर्वाचित भएपछि लामिछाने र दाहालबीच पहिलो भेट हो । भेटमा बधाई ज्ञापन तथा सरकारमा सहभागी हुने नहुने...

मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना

Screenshot_20230430_12422-1682837919.jpg

१७ बैशाख, जनकपुर । मधेशको राजधानी जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना भएको छ । जिल्ला हुलाक कार्यालयको भवनमा आयोगको कार्यालय स्थापना गरिएको हो ।  कार्यालयको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका छन् । कार्यालय उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले पीडितहरूलाई न्याय र...

राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किने

Screenshot_20230429_20111-1682837331.jpg

१७ बैशाख, काठमाडौं । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किने भएका छन् । नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा ११ दिनको उपचारपछि राष्ट्रपति पौडेल स्वदेश फर्किन लागेका हुन् ।  राष्ट्रपतिका परराष्ट्र सल्लाहकार डा. सुरेश चालिसेका नेपाल एयरलाइन्सको नियमित उडानबाट बेलुकी ८ बजे पौडेल...

प्रतिनिधिसभा सदस्य भण्डारी आज स्वदेश फर्कने

chandra_bhandari-1682819024.jpg

१७ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी आज स्वदेश फर्कने भएका छन्। भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत उनी आज नेपाल फर्कने भएका हुन् ।  उनी दिउँसो २:५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत उनी स्वदेश फर्कने र साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने छन् ।...

राष्ट्रपति पौडेल आज अस्पतालबाट डिस्चार्ज हुने सम्भावना

Screenshot_20230429_20111-1682818523.jpg

१७ बैशाख, काठमाडौं । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुने सम्भावना छ । नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार अखिल भारतीय आयुर्विज्ञान अस्पतालमा (एम्स अस्पताल) मा उपचाररत राष्ट्रपति पौडेल आज डिस्चार्ज हुने सम्भावना रहेको हो । राष्ट्रपतिको उपचारमा संलग्न सबन्धित चिकित्सकहरूले उनको स्वास्थ्यमा...

राष्ट्रपति रामचन्द्र पौडेल भोलिसम्ममा डिस्चार्ज हुने

Screenshot_20230429_20111-1682778457.jpg

१६ बैशाख, काठमाडौं । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल भोलिसम्ममा डिस्चार्ज हुने भएका छन् । नयाँ दिल्लीस्थित नेपाली दूतावासले राष्ट्रपति पौडेल भोलिसम्ममा  डिस्चार्ज हुने जनाएको हो । अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्समा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्यमा राम्रो सुधार भएकोले भोलिसम्म डिस्चार्ज हुने...

रास्वपा संसदीय दलका नेता अर्यालले दिए राजीनामा

Screenshot_20230429_20545-1682781067.jpg

१६ बैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता डोलप्रसाद अर्यालले राजीनामा दिएका छन् । उनले उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा पत्र बुझाएका हुन् । उनले आजकै मितिदेखि लागू हुने गरी राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेताको पदबाट राजीनामा दिएको बताउँदै आफ्नो कार्यकालमा आफ्ना सांसदहरूले दिएको साथ र...

भ्रष्टाचार अनुसन्धानमा ५ वर्षे हद म्यादको प्रस्ताव स्वीकार्य हुँदैन: शर्मा

Screenshot_20230429_15074-1682760270.jpg

१६ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले संसदमा पेश गरेको भ्रष्टाचार निवारण ऐनसम्बन्धी संशोधन विधेयकमा प्रस्ताव गरिएको भ्रष्टाचार अनुसन्धानका लागि पाँच वर्षे हद म्याद राख्ने प्रस्ताव स्वीकार्य नहुने बताएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद्ले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा...

लुम्बिनीका मुख्य मन्त्री चौधरीले सोमबार विश्वासको मत लिने

Screenshot_20230428_12530-1682750013.jpg

१६ बैशाख, दाङ । लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले सोमबार विश्वासको मत लिने भएका छन् । पहिलो मन्त्री परिषद बैठकले सोमबार विश्वासको मत लिने निर्णय गरेको हो । पहिलो बैठकले स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै त्यसको बजारीकरण गर्ने प्रदेशमा रहेका विभिन्न बस्तुको उपयोग गर्दै कार्यकाल अवधिमा दुई लाख रोजगारी सिर्जना गर्ने...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार