Email :- prastakhabar@gmail.com

राजनीति

सभामुख र नेपालका लागि क्युवाका राजदूतबीच भेटवार्ता

Screenshot_20230426_12034-1682490003.jpg

१३ वैशाख, काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र नेपालका लागि क्युवाका राजदूत एलेजान्ड्रो सिमानकास मारिनबीच भेटवार्ता भएको छ ।  दुईबीच सिंहदरवारमा बुधबार शिष्टाचार भेट भएको हो । भेटमा दुई देशबीचको आपसीसम्बन्ध, संसदीय अभ्यास, सहयोग आदानप्रदान, कुटनैतिक सम्बन्ध, आगामी दिनमा गर्न सकिने आपसी सहयोग लगायतको बारेमा छलफल भएको थियो...

राष्ट्रियसभाको बैठक आज बस्दै

rastryasava-1682477695.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ। बैठकमा ‘सुदृढ अर्थतन्त्र निर्माणको लागि अल्पकालीन, मध्यकालीन र...

प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दै

samsad-1682477112.jpg

१३ बैशाख, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो ३ बजे बस्ने भएको हो । बैठकमा सभामुख देवराज घिमिरेले संसदीय सुनवाइ समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्नेछन् । प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८० अनुसार विशेष समिति गठन गर्नका लागि सांसद ईश्वरीदेवी न्यौपानेले प्रस्ताव पेस गर्ने र सांसद ...

लुम्बिनीमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखबाट आह्वान

9c274b32a7c4bcd6e850d93d4-1682476264.jpg

१३ बैशाख, दाङ । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखले आह्वान गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले दलहरूलाई आह्वान गरेका हुन् । उनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन गर्न वैशाख १४ गतेसम्मको समय दिएका छन् । लुम्बिनी प्रदेशमा एमाले संसदीय दलका नेता लिला गिरी नेतृत्वको सरकार ढलेपछि नयाँ सरकार गठनको लागि...

बारा-२ मा जनता समाजवादी पार्टीका अध्यक्ष यादव निर्वाचित

upendra1666452326-1682474745.jpg

१३ बैशाख, बारा । उपनिर्वाचन अन्तरगत बारा-२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन् । यादव जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहा भन्दा५ हजार ८१ मतान्तरले निर्वाचित भएका हुन् । यादवले २८ हजार चार १५ मत पाए भने जनमतका शिवचन्द्र कुशवाहाले २३ हजार तीन सय ३४ मत पाए । यसैगरी एमालेका पुरुषोत्तम पौडेलले १० हजार २१६...

बागमती प्रदेशसभाबाट फाष्ट ट्रयाकमा दुई विधेयक पारित

Screenshot_20230425_17393-1682434050.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभा बैठकबाट फाष्ट ट्रयाकमा दुई विधेयक पारित गरिएको छ । मंगलबार प्रदेशसभा बैठकमा प्रस्तुत मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिठ्ठा व्यवस्थापन सम्बन्धी विधेयक फाष्ट ट्रयाकमा पारित भएका हुन् । बैठकमा सांसद रत्न ढकालले प्रदेशसभा नियमावली २०७४ को नियम ११० को उपनियम १ को 'सामान्य छलफल समाप्त भएको...

बागमती प्रदेशसभामा मंगलबार दुई विधेयक प्रस्तुत

Screenshot_20230425_16283-1682419534.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभा बैठकमा मंगलबार दुई विधेयक प्रस्तुत भएका छन् । प्रदेशसभा बैठकमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिठ्ठा सम्बन्धी विधेयक प्रस्तुत भएका हुन् । स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले 'मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को साविकको...

रास्वपाका सांसद डा. ढाकाकुमार श्रेष्ठको पद रिक्त

Screenshot_20230425_15545-1682417470.jpg

१२ बैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको पद रिक्त भएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले उनको सांसद पद रिक्त भएको जानकारी गराएका हुन् ।   मन्त्री बन्न पार्टीलाई रकम दिनुपर्ने भन्दै एक स्वास्थ्य व्यवसायीसँग घुस मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले...

गण्डकीमा सरकार गठनका लागि दावी पेश गर्न दलहरूलाई आह्वान

Screenshot_20230425_14091-1682411071.jpg

१२ बैशाख, पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि दावी पेश गर्न दलहरूलाई आह्वान गरेका छन् ।   प्रदेश प्रमुख गुरुङ नयाँ सरकार गठनका लागि वैशाख १४ गते दिउँसो ४ बजेभित्र दावी पेश गर्न आह्वान गरेका हुन् । नेपालको संविधानको १६८ को उपधारा २ अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने  दुई वा दुईभन्दा बढी दलको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार