Email :- prastakhabar@gmail.com

राजनीति

स्वर्णिम ६ हजार बढि मतले अगाडि

Screenshot_20230424_15055-1682328127.jpg

११ बैशाख, पोखरा । तनहुँ १ मा आइतबार भएको उपनिर्वाचन अन्तरगत २९ हजार ८ सय २ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले ६ हजार ४ सय १ मतले अगाडि छन् । स्वर्णिमले १५ हजार १३५ मत पाएका छन् भने नेपाली कांग्रेसका गोविन्द भट्टराईले ८ हजार ७३५ मत पाएका छन् । नेकपा एमालेका सर्वेन्द्र खनालले जम्मा ५ हजार मत पाएका छन् । ४२ मध्ये २९ वडाको...

आज १७ औँ लोकतन्त्र दिवस मनाइँदै

Screenshot_20230424_08593-1682306154.jpg

११ बैशाख, काठमाडौं । आज १७ औँ लोकतन्त्र दिवस मनाइँदै छ । दोस्रो जनआन्दोलन ०६२/६३ का कारण राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन २०६३ वैशाख ११ गते अन्त्य भई लोकतन्त्र स्थापना भएको थियो। सोही दिनको सम्झनामा हरेक वर्षको वैशाख ११ गते लोकतन्त्र दिवस मनाउने गरिन्छ । विसं २०६२/०६३ सालको आन्दोलनपछि तत्कालीन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासनकालको...

चितवनको नयाँकिरण मावि मतदानस्थलमा केहीबेर तनाव

Screenshot_20230423_12461-1682233379.jpg

१० बैशाख, काठमाडौं । चितवनको भोजाडस्थित नयाँकिरण मावि मतदान स्थलमा केहीबेर तनाव भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन-२ का उम्मेदवार रवि लामिछानेका समर्थकहरूले नाराबाजी गरेपछि भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँकिरण मावि मतदान स्थलमा केहीबेर तनाव भएको हो । उम्मेदवार लामिछाने मतदानस्थलमा पुगेपछि उनका समर्थकहरूले...

उपनिर्वाचन: उम्मेदवार जसले आफैंलाई भोट हाल्दैनन्

Screenshot_20230423_10011-1682223437.jpg

१० बैशाख, हेटौंडा । उपनिर्वाचन भईरहेका क्षेत्रका उम्मेदवारहरूले आफुलाई मत दिन मतदाताहरूसंग मत मागेका छन् । तर उपनिर्वाचनमा होमिएका कतिपय उम्मेदवारले आफैंलाई भोट हाल्दैनन् । किनकी उनिहरू आफू उठेको क्षेत्रको मतदाता छैनन् । प्रमुख प्रतिष्पर्धी देखिएका नेपाली कांग्रेस, नेकपा एमाले, रास्वपा र जसपाबाट उम्मेदवार बनेका कतिपय मतदानबाट...

उपनिर्वाचन: तीन निर्वाचन क्षेत्रमा मतदान जारी

Screenshot_20230423_09421-1682222317.jpg

१० बैशाख, हेटौंडा । देशका तीनवटा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि भईरहेको उपनिर्वाचन अन्तरगत मतदान जारी रहेको छ । तनहुँ- १, बारा- २ र चितवन- २ मा मतदान जारी रहेको हो । मतदान आज बिहान ७ बजेबाट साँझ ५ बजेसम्म हुने निर्वाचन आयाेगले जनाएकाे छ । आयाेगले उपनिर्वाचनमा निर्धक्क भइ मतदान गर्न मतदातासमक्ष अपिल गरेको छ । वर्षाको सम्भावना...

उपभोक्ता हित संरक्षण मञ्च वागमती प्रदेश अध्यक्षमा बिष्ट

Screenshot_20230422_19543-1682172594.jpg

९ बैशाख, हेटौंडा । उपभोक्ता हित संरक्षण मञ्च नेपालको वागमती प्रदेशको अध्यक्षमा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौडाका अध्यक्ष राम विष्ट सर्वसम्मत चयन भएका छन् ।  मञ्चको उपाध्यक्ष  वेद वहादुर खाँड धादिङ, सचिव सूर्य बोहरा चितवन, सहसचिव ईन्द्र भुजेल सिन्धुली, कोषाध्यक्ष जुना श्रेष्ठ मकवानपुर र सदस्यहरु नविन कार्की रामेछाप, कुमार लगुन...

गण्डकी प्रदेश सरकार ढल्यो

खगराज-अधि-1682172109.jpg

९ बैशाख, हेटौंडा । गण्डकी प्रदेश सरकार ढलेको छ। मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारले विश्वासको मत नपाउदा सरकार ढलेको हो। एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री अधिकारीले शनिबार प्रदेशसभा बैठकमा विश्वासको मत माग गरेका थिए। तर उनले विश्वासको मत नपाउदा सरकार ढलेको हो।६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री अधिकारीको...

मुकुन्द न्यौपाने नेकपा एमालेमा प्रवेश

Screenshot_20230422_16181-1682159655.jpg

९ बैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरेका नेता मुकुन्द न्यौपाने नेकपा एमाले प्रवेश गरेका छन् ।  एमाले पार्टी कार्यालय च्यासलमा शनिबार नेता न्यौपाने ३० जना भन्दा बढि एकीकृत समाजवादीका नेता कार्यकर्तासहित एमाले प्रवेश गरेका हुन् ।  न्यौपाने लगायत माओवादीबाट एमाले प्रवेश गरेका नेता कार्यकर्ताहरुलाई एमाले...

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने

1623319642.gggggggggggggg-1682129304.jpg

९ बैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिन लागेका छन् । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक प्रावधान अनुसार उनले आज  विश्वासको मत लिन लागेका हुन् । अधिकारी गत पुस २५ गते एमालेसहित, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मुख्यमन्त्रीमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार