६ बैशाख, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक, २०७७ सदनमा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । ...
५ बैशाख, काठमाडौं । सरकारले जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेको हो । सूचना तथा सञ्चारमन्त्री रेखा शर्माका अनुसार भू-उपयोग नियमावली २०७९ संशोधन स्वीकृत गर्दै कित्ताकाट खुला गरिएको जानकारी दिइन् । भूउपयोगसम्बन्धी पहिलो संशोधन नियमावली २०७९...
५ बैशाख, काठमाडौं । सरकारले फास्ट ट्रयाक अन्तर्गत ललितपुर खोकनामा देखिएको जग्गा विवाद समाधान गर्न उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सहजीकरण समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री खड्काको संयोजकत्वमा समिति गठन गरेको हो । समितिले सरोकारवालासँग छलफल गरेर द्रुतमार्ग निर्माणलाई तिव्रता...
५ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौं–तराई-मधेश द्रूतमार्ग निर्माणको काम नाम जस्तै तिब्र हुने बताएका छन् । द्रुत मार्गको अवलोकन पछि बकैया-५ पावसमा संचारकर्मीहरूलाई प्रतिक्रिया दिंदै दाहालले यस्तो बताएका हुन् । उनले कोरोना संक्रमण जोखिमले निर्माण कार्यमा केही ढिलो भए पनि कार्यप्रगतिसन्तोषजनक रहेको बताए ।...
५ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीले सम्हाल्दै आएको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्कालाई तोकेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा खड्कालाई कानुन मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्ने गरी तोकेका हुन्...
५ बैशाख, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८र०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै उनले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो...
५ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज मकवानपुर आउने भएका छन्। प्रचण्ड निर्माणधिन काठमाडौं–तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक)को अनुगमनको लागि आज मकवानपुर आउन लागेका हुन्। प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकोप्टर मार्फत मकवानपुर आउने भएका हुन्। बिहान १० मकवानपुरको भीमफेदी गाउँपालिका-८...
४ बैशाख, काठमाडौं । सिंहदरबारको फोहोर काठमाडौं महानगरपालिकाले नउठाएपछि उठाउन आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता पदमबहादुर श्रेष्ठले सिंहदरबारको फोहोर उठाउन आदेशको माग गर्दै रिट दागर गरेका हुन् । रिट दायर भएपछि अदालतले दुबै पक्षलाई बैशाख ५ गते अदालतमा उपस्थित हुन पेशी तारेख तोकेको छ । काठमाडौँ महानगरपालिकाका...
४ बैशाख, सुर्खेत । कर्णाली प्रदेशमा प्रदेशसभाको बैठक स्थगित भएको छ । सोमबार दिउँसो ३ बजे बस्ने गरि बोलाइएको बैठक स्थगित भएको हो । विशेष कारण बैठक स्थगित भएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीद्वारा जारी सूचनामा उल्लेख छ । अर्को बैठक वैशाख ७ गते बिहीबार दिउँसो ३ बजे बस्ने भएको छ । सोमबार बसेको सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्र र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...












_edit_12985189-1794274603.jpg)













