Email :- prastakhabar@gmail.com

राजनीति

बागमती प्रदेश प्रमुख समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

Screenshot_20230420_15241-1681983638.jpg

७ बैशाख, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष आदिवासी जनजाति आयोगले बिहीबार आफ्नो तेस्रो वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका सदस्य रीना रानाले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष २०७८/०७९ वार्षिक प्रतिवेदन प्रदेश प्रमुख शर्मासमक्ष पेश गरेकी हुन् । प्रतिवेदन पेश गर्दै आयोगका सदस्य...

बारामा नेपाल-भारत सिमा नाका बन्द गरिने

Screenshot_20230420_13474-1681977881.jpg

७ बैशाख, बारा । बाराको क्षेत्र नम्बर २ मा १० वैशाखमा हुने उपनिर्वाचनलाई लक्षित गरि नेपाल-भारत सिमा नाका बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय बाराले नेपाल-भारत सिमा नाका बन्द गरिने जनाएको हो । प्रशासनले सूचना जारी गर्दै ८ वैशाख शुक्रबार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजे सम्म जिल्लाका भारतीय सिमाना बन्द रहने जनाएको छ । यस्तै...

कर्णालीमा मन्त्री परिषद विस्तार, ४ मन्त्रीको शपथ

ocmcm-karnali-1681977052.jpg

७ बैशाख, सुर्खेत । कर्णाली प्रदेशमा बिहीबार मन्त्री परिषद विस्तार भएको छ । मुख्यमन्त्री राजकुमार शर्माले ४ मन्त्री थप गरेर मन्त्री परिषद विस्तार गरेका हुन् । नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका छन् । शपथ लिनेमा कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह,...

उपनिर्वाचनको मौन अवधि आज राति शुरु हुँदै

Nirbachanaayog02-16709091-1681962662.jpg

७ बैशाख, काठमाडाैं । बैशाख १० गते हुन लागेको उपनिर्वाचनको मौन अवधि आज राति शुरु हुँदै छ । मतदानका लागि राति १२ बजेदेखि मौन अवधि शुरु हुन लागेको हो । उपनिर्वाचन प्रयोजनका लागि आज राति १२ बजेबाट प्रचारप्रसार गर्न र मतदाता माझ मत माग्न पाइने छैन र यस्तो गरेको पाइएमा कारबाही हुनेछ । बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र...

कैलाशका १६ जना बिरामीको आँखाको निशुल्क शल्यक्रिया

IMG_20230420_061200-1681950445.jpg

७ बैशाख, हेटौंडा । कैलाशका १६ जना मोतियाविन्दु भएका बिरामीको आँखाको निशुल्क शल्यक्रिया गरिएको छ । मंगलबार हेटौंडा सामुदायिक आँखा अस्पतालमा उनीहरुको शल्यक्रिया गरिएको हो । गएको चैत २९ गते कैलाश गाउँपालिका वडा नम्वर–३ कालिकाटारमा आयोजना गरिएको आँखा शिविरमा १८६ जना आँखाका विरामीको परीक्षण गरिएकोमा २१ जनामा मोतियाविन्दु देखिएको थियो...

भीमफेदी कारागारका एक कैदी बन्दीको मृत्युु

Screenshot_20230412_07263-1681895915.jpg

६ बैशाख, हेटौंडा । मकवानपुरको भीमफेदी कारागारमा रहेका एक कैदी बन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-६ लोथरका ३५ बर्षीय समीर परियार रहेका छन् । मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार विहान करिब साढे १० बजे कर्तव्य ज्यान मुद्धामा कारागारमा रहेका उनी बेहोस भई ढलेका थिए । उनलाई उपचारका लागि  हेटौडा अस्पताल...

संवैधानिक परिषद बैठक विना निष्कर्ष सकियो

Screenshot_20230419_14393-1681894572.jpg

६ बैशाख, काठमाडौं । संवैधानिक परिषदको बैठक विना निष्कर्ष सकिएको छ ।  सिंहदरबारमा बैठक बसेको बैठक विना निष्कर्ष सकिएको हो ।  बैठक प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल गर्न बसेको थियोे । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना,...

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगियो

ramchandra-poudel-1681885899.jpg

६ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ । पौडेलको परिवारले थप उपचारका लागि भारत लैजाने बताएपछि चिकित्सकसँगको परामर्शमा उनलाई श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत् भारतको नयाँ दिल्ली लगिएको हो । उनको उपचार नयाँ दिल्लीस्थित अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्समा हुने भएको छ । राष्ट्रपति...

तनहुँमा सभा, प्रधानमन्त्रीसहितका नेता जाने

1646209467-JtkmB-1681869665.jpg

६ बैशाख, काठमाडौं । सत्ता गठबन्धनको तनहुँमा आज दिउँसो चुनावी सभा हुने भएको छ । डुम्रेबजारमा दिउँसो २ बजे चुनावी सभालाई हुने भएको हो । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनीहरूले तनहुँ-१ का...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार