Email :- prastakhabar@gmail.com

राजनीति

चितवन-२ मा रवि लामिछाने विजयी

Screenshot_20230425_13415-1682409430.jpg

१२ बैशाख,  चितवन । चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५४१७६ मत ल्याएर लामिछानेले विजयी भएका हुन्। लामिछानेले निकटतम प्रतिष्पर्धीभन्दा ४२ हजार ९६२ मतान्तर बनाएका छन् । लामिछाने गत मंसिर ४ को निर्वाचनभन्दा धेरै मतान्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका...

प्रतिनिधि सभाको बैठक बस्दै

samsad-1682397250.jpg

१२ बैशाख, काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक दिउँसो बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको संघीय संसदका महासचिव डा.भरतराज...

कांग्रेस संसदीय दलको बैठक बस्दै

Screenshot_20230425_09255-1682394125.jpg

१२ बैशाख, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । बानेश्वरस्थित संसद भवनमा मंगलबार १० बजे बैठक बस्न लागेको हो ।  बैठकमा आर्थिक बर्ष २०८०/८१ को बजेटमाथि सांसदहरूले सुझाव दिइरहेका छन् । यसअघि सोमबारको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले अहिले आर्थिक अवस्था र आगामी बजेटबारे धारणा राखेका थिए । सोमबार २० जना सांसदले बजेटमाथि...

तनहुँमा वाग्ले विजयी

Screenshot_20230424_21084-1682388974.jpg

१२ बैशाख, ब्यास। तनहुँ-१ मा  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले विजयी भएका छन्। वाग्लेले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ३ सय ८८ मतले हराएका हुन्। वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याउँदा भट्टराईले २० हजार ९२ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ५ सय ५५ मत...

काठमाडौंबाट दुवइ उडेको विमानमा लाग्यो आगो

११ बैशाख। हेटौडा। त्रीभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि १६२ यात्रु बोकेर दुबई उडेको विमानको इञ्जिन फेल भएको छ भने बिमानमा आगो लागेको छ।  त्रीभुवन विमास्थलबाट उडान भरेको फ्लाई दुबईको विमान उडेको केहिवेरमै एक इञ्जिन फेल भएपछि आगो लागेको विमानस्थल श्रोतले जनाएको छ। विमान अवतरण गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका...

तनहुँ-१ मा स्वर्णिमको मतान्तर १० हजार नाघ्यो

Screenshot_20230424_21084-1682349893.jpg

११ बैशाख, तनहुँ । तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार डा. स्वर्णिम वाग्लेले आफ्नो मतान्तर बढाउँदै लगेका छन् । उनी १० हजार ७४ मतले अघि रहेका छन् । ४६ हजार ०६७ मत गणना हुँदा डा. वाग्लेले २३ हजार ९६६ मत प्राप्त गरेका छन् ।  नेपाली कांग्रेसका गोविन्द भट्टराईले १३ हजार ८१२ मत पाएका छन् ।  नेकपा एमालेका उमेदवार सर्वेन्द्र खनालले ६...

तनहुँ १: २४ वडाको ३५ हजार ३६ मतगणना, स्वर्णिम ७६७४ मतले अगाडि

Screenshot_20230424_15055-1682335039.jpg

११ बैशाख, तनहुँ । तनहुँ निर्वाचन क्षेत्र नं. १ मा आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मत गणना कार्य जारी छ । यस निर्वाचन क्षेत्रमा रहेका ४२ वडा मध्ये हालसम्म २४ वडाको मत गणना कार्य सम्पन्न भएको छ ।  ३५ हजार ३६ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले १७ हजार ९०२ मत प्राप्त गरी आफ्नो...

बारा-२ मा जनमतका उम्मेदवार कुशवाहाले अगाडि बढे

Screenshot_20230424_15481-1682330658.jpg

११ बैशाख, बारा । उपनिर्वाचन अन्तरगत बारा-२ को मतगणनामा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले अगाडि बढेका छन् ।  यो समाचार तयार पार्दासम्म कुशवाहाले ३० मतले अगाडि बढेका हुन् । २०७४ मतमा जनमतका कुशवाहाले ६०१ मत पाएका छन् भने जसपाका उम्मेदवार उपेन्द्र यादवले ५७१ मत पाएका छन् । एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ५१० मत प्राप्त...

चितवनमा एमालेका न्यौपानेको प्रारम्भिक अग्रता

Screenshot_20230424_15295-1682329601.jpg

११ बैशाख, चितवन । चितवन-२ मा नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले प्रारम्भिक अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिका-१ को मतगणना हुँदा न्यौपानेले ३६७ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ३१९ मत र कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले २४४ मत पाएका छन् ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार