Email :- prastakhabar@gmail.com

राजनीति

१८ जना एसपी एसएसपी बढुवामा सिफारिस

905x525-moha-1682694987.jpg

१५ बैशाख, काठमाडौं । नेपाल प्रहरीका १८ जना एसपी एसएसपी बढुवामा सिफारिस भएका छन् । बढुवा समितिको शुक्रबार बसेको बैठकले प्रहरीका १८ प्रहरी एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको गृह मन्त्रालयले जनाएको हो ।...

प्रतिनिधि सभाको विषयगत समिति गठन (नामसहित)

Screenshot_20230428_20180-1682692531.jpg

१५ बैशाख, काठमाडौं । लामो समयदेखि गठन हुन नसकेको प्रतिनिधि सभा अन्तरगतको विषयगत समिति आज गठन भएको छ ।  शुक्रबार बसेको बैठकले विभिन्न १० वटा विषयगत समिति गठन गरेको हो । बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दलहरुको सिफारिसका आधारमा समितिका सदस्यमा प्रस्ताव गरेका थिए । बैठकले सदस्य सांसदहरुको नाम अनुमोदन गरेपछि विषयगत समिति गठन भएको छ...

महावीर पुनद्वारा शुक्रबारदेखि धर्ना शुरू

Screenshot_20230428_13514-1682669316.jpg

१५ बैशाख, काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले शुक्रबारदेखि धर्ना शुरू गरेका छन् । सरकारलाई ध्यानाकर्षण गराउने उद्धेश्यले काठमाडौंको माइतीघर मण्डलामा धर्ना शुरू गरेका हुन् । उनले अनुसन्धान र आविष्कारमा बजेट छुट्याउनुपर्ने बताउँदै सरकारले दलका कार्यकर्तालाई पालन पोषण गर्न अर्बौं खर्च गरेपनि अनुसन्धान र...

प्रतिनिधिसभाको हिउँदे अधिवेशन शुक्रबार अन्त्य हुने

FederalParliamentSept12_2-1682667786.jpg

१५ बैशाख, काठमाडौं । सरकारले प्रतिनिधिसभाको हिउँदे अधिवेशन शुक्रबार अन्त्य हुने भएको छ । जेठ १५ गतेसम्म बजेट ल्याउनुपर्ने भएकाले चालु अधिवेशन अन्त्य गर्न लागेको हो । संसद सचिवालयका अनुसार शुक्रबार रातिबाट अधिवेशन अन्त्य हुनेछ । यो अधिवेशनको अन्त्य गरेर सरकारले प्रतिनिधिसभाको बजेट अधिवेशन आह्वान गर्छ । बजेट अधिवेशन बैशाख अन्त्यमा...

रवि र स्वर्णिमले लिए शपथ, उपेन्द्र उपस्थित भएनन्

Screenshot_20230428_13124-1682666967.jpg

१५ बैशाख, काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ लिएका छन् । बैशाख १० गते भएको उपनिर्वाचनमा चितवन-२ बाट रवि लामिछाने र तनहुँ-१ बाट स्वर्णिम वाग्ले निर्वाचित भएका थिए । उनीहरुलाई सभामुख देवराज घिमिरेसमक्ष शपथ गराएका छन् । शपथपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले...

लुम्बिनीका मुख्यमन्त्री चौधरीद्वारा पद तथा गोपनीयताको शपथ

Screenshot_20230428_12530-1682665919.jpg

१५ बैशाख, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई मुख्यमन्त्रीको सपथ ग्रहण गराएका हुन् । त्यस्तै, नेकपा माओवादीका धन बहादुर मास्के, तमलोपाका सन्तोष पाण्डे र नागरिक उन्मुक्ति पार्टीका धर्म बहादुर चौधरीलाई प्रदेश प्रमुख...

कर्णालीका मुख्यमन्त्री शर्माले आज तेस्रो पटक विश्वासको मत लिने

raj-kumar-sharma-11120231-1682660560.jpg

१५ वैशाख, सुर्खेत । गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज तेस्रो पटक विश्वासको मत लिने भएका छन् । शुक्रबार दिउँसो ३ बजे बस्ने कर्णाली प्रदेश सभाको बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । आजै कर्णाली प्रदेश सभाका विभिन्न चार वटा समितिले पनि पूर्णता पाउने भएका छन् । सामाजिक विकास...

उपनिर्वाचनमा निर्वाचित सांसदहरूको शपथ आज

Screenshot_20230428_10240-1682656830.jpg

१५ बैशाख, काठमाडौं । बैशाख १० गते सम्पन्न उपनिर्वाचनमा निर्वाचित प्रतिनिधिसभा सदस्यहरुले शुक्रबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् । उपनिर्वाचनमा बारा-२ बाट उपेन्द्र यादव, चितवन-२ बाट रवि लामिछाने र तनहुँ-१ बाट स्वर्णिम वाग्लेको शपथ हुने भएको हो ।उनीहरूले बिहान साढे ११ बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।  सभामुख देवराज...

प्रतिनिधिसभाको बैठक आज बस्दै

samsad-1682649294.jpg

१५ बैशाख, काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७३ बमोजिम दशवटा विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूचि रहेको छ । ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार