Email :- prastakhabar@gmail.com

राजनीति

रास्वपाका सांसद श्रेष्ठको अडियो प्रकरणमाथि अनुसन्धान शुरू

Screenshot_20230411_09384-1681185276.jpg

२८ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणमाथि अनुसन्धान शुरू गरेको छ। श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको विषयमा अख्तियारले अनुसन्धान सुरु गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए। रास्वपाका सभापति रवि लामिछानेले यसबारे...

मिटरब्याज पीडित र गृह मन्त्रालयबीच आज पनि वार्ता हुने

905x525-moha-1681175335.jpg

२८ चैत, काठमाडौं । आन्दोलनरत मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पनि वार्ता हुने भएको छ ।  आइतबार र सोमबार छलफल भए पनि सहमति नभए पछि आज पनि वार्ता हुन लागेको हो ।  गृह मन्त्रालयका सह सचिव प्रदीप कोइरालाको नेतृत्वको सरकारी वार्ता टोली र मिटरब्याजविरुद्ध किसान-मजदुर संघर्ष समितिबीच मागहरूबारे छलफल गरि सहमति जुटाउने...

हेटौंडाका ९ परिवारलाई सिलाई मेसिन सहयोग

1661951506_hetauda-1200x5-1681139705.jpg

२७ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपलिकाले उपमहानगरक्षेत्रका ९ परिवारलाई सिलाई मेसिन हस्तान्तरण गरेको छ।  दलित बर्ग आयआर्जन कार्यक्रम अन्तर्गत सोमबार हेटौंडा उपमहानगर भित्र बसोबास गर्दै आएका ६ वटा वडाका ९ जनालाई दैनिक जिवन यापनमा सहयोग पुगेस भन्ने उद्देश्यका उपमहानगरले शिलाई मेसिन सहयोग गरेको हो।  नगर प्रमुख मीनाकुमारी...

देउवासम्बन्धी रिट सर्वोच्चद्वारा खारेज

sher-bahadur-1681120810.jpg

२७ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष दलको नेता हुन नमिल्ने भन्दै दायर गरिएको रिट खारेज भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र मनोजकुमार शर्माको आइतबारको इजलासले रिट खारेज गरेको हो । अधिवक्ता विमलप्रसाद पोखरेलले माघ २५ गते सर्वोच्चमा रिट दायर गरेका थिए । कांग्रेसले...

राष्ट्रियसभाको बैठकमा विधेयक र प्रतिवेदन पेश हुँदै

Screenshot_20230410_10113-1681100816.jpg

२७ चैत, काठमाडौं । राष्ट्रिय सभाको बैठक आज दिउँसो बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७८/०७९, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ३२ औँ वार्षिक प्रतिवेदन, २०७८/०७९, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी थापा रावलले राष्ट्रिय...

राष्ट्रिय युवा संघको नवौं राष्ट्रिय महाधिवेशन आजदेखि शुरू हुँदै

Yuba-Sangh_2kyBBMqbMv-1681088175.jpg

२७ चैत, काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशन आजदेखि शुरू हुँदैछ । महाधिवेशन आजदेखि २९ गतेसम्म हुने छ । महाधिवेशनमा देशभरका दुईहजार बढि प्रतिनिधि र अतिथि सहभागी हुनेछन् । एमाले युवा विभाग इन्चार्ज महेश बस्नेतले समग्र युवा आन्दोलनको समीक्षा गर्दै युवालाई सामाजिक रुपान्तरण गर्न...

बागमती प्रदेश सरकार विस्तार: दुई मन्त्रीले लिए सपथ

Screenshot_20230409_19012-1681046256.jpg

२६ चैत, हेटौंडा । बागमती प्रदेशमा शालिकराम जम्कट्टेल नेतृत्व सरकार विस्तार भएको छ।  जम्कट्टेल नेतृत्व सरकारमा कांग्रेस नेतृत्व दुई मन्त्री नियुक्त भएसँगै ४ सदस्यीय बागमती प्रदेश सरकार विस्तार हुदै ६ सदस्यीय पुगेको छ। नव नियुक्त मन्त्रीहरुमा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा आर्थिक मामिला तथा योजना मन्त्री,...

नेपाली कांग्रेस २ मन्त्रीसहित बागमती प्रदेश सरकारमा सहभागी हुने

Screenshot_20230409_17591-1681042566.jpg

२६ चैत, हेटौंडा । नेपाली कांग्रेस २ मन्त्रीसहित बागमती प्रदेश सरकारमा सहभागी हुने भएको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाको नेतृत्वमा  सरकारमा सहभागी हुन लागेको हो । मुख्यमन्त्री शालिकराम जम्कटेलको नेतृत्वको सरकारमा कांग्रेसबाट बहादुर लामा आर्थिक मामिला तथा योजना मन्त्री र तीर्थ लामा उर्जा तथा सिंचाई...

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदको घुस मागेको अडियो सार्वजनिक

dr-Dhaka-kumar-1681027744.jpg

२६ चैत, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीका एक जना सांसदले घुस मागेको अडियो सार्वजनिक भएको छ।  रास्वपा समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो यती बेला सामाजिक संजालमा सार्वजनिक भएको हो । कपुरबोट मिडियाले उक्त अडियो सार्वजनिक गरेको हो।  उक्त अडियोमा सांसद श्रेष्ठ र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार