Email :- prastakhabar@gmail.com

राजनीति

संविधान बिरोधी गतिविधि बढे राज्य मुकदर्शक भएर बस्दैनः प्रदेश मन्त्री श्रेष्ठ

dds-1681301200.jpg

२९ चैत, सिन्धुपाल्चोक । बागमती प्रदेस सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले लोकतन्त्र र संविधान बिरोधी शक्तिहरूको अराजक हर्कत बढ्दै गए राज्य मुकदर्शक भएर नबस्ने चेतावनी दिएका छन् । बुधबार सिन्धुपाल्चोकको सुकुटेमा भएको सुरक्षा समितिको पदाधिकारी बैठकमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । बैठकमा...

कोरोनाबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु

Screenshot_20230412_17130-1681298941.jpg

२९ चैत, चितवन । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा कोरोना संक्रमित ७८ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनलाई सुगर, प्रेसर लगायतका स्वास्थ्य समस्या रहेको र काठमाडौँमा उपचार भइरहेको थियो । पछिल्लो २४ घण्टामा देशभर १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ३७७ जनाको नमुना...

हेटौंडा ७ नम्बर वडा कार्यालयद्वारा नवज्योती स्कुललाई ४ लाखको शैक्षिक साम्रगी

FB_IMG_1681292223527-1681292423.jpg

२९ चैत, हेटौंडा । हेटौंडा-७ मा रहेको नवज्योती माध्यमिक विद्यालयमा हेटौंडा-७ नम्बर वडा कार्यालयले ४ लाख बराबरको शैक्षिक साम्रगी सहयोग गरेको छ।  वडा कार्यालय मार्फत यस अर्थिक बर्षका लागि विनियोजित ४ लाख रकमको विज्ञान,गणित बिषयलाई आवश्यक साम्रगी सहित अन्य शैक्षिक सामग्री सहयोग गरेको हो।उक्त सामग्री बुधबार एक समारोहबीच ७ नम्बर वडा...

चितवनको एक रिसोर्टमा आगलागी

Screenshot_20230412_14003-1681287452.jpg

२९ चैत, चितवन । चितवनको भरतपुर महानगरपालिका-२३ जगतपुरमा रहेको एक रिसोर्टमा आगलागी भएको छ । जगतपुरमा रहेको टाइगरल्याण्ड सफारी रिसोर्टमा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विहान करिब साढे ११ बजेबाट आगजनी शुरू भएको र ३ वटा सेमिनार हलमा आगो लागेको छ । भरतपुर महानगरपालिकाका २ दमकल र सुरक्षाकर्मीले आगो निभाउने काम...

राप्रपा मकवानपुर उपाध्यक्ष ठकुरीले त्यागे पार्टी

FB_IMG_1681273617202-1681273977.jpg

२९ चैत,हेटौडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका  उपाध्यक्ष शंकरसिंह ठकुरीले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। ठकुरीले मंगलबार सामजिक सञ्जाल फेसबुकमा उपाध्यक्ष पद सहित राप्रपा परित्याग गरेको स्टयाटस लेखेका थिए।  उनले स्टयाटसमा आफुले १८ बर्षसम्म राप्रपाको राजनीति मा सक्रिय रहेर विभिन्न जिम्मेवारी हाँसिल...

सांसद श्रेष्ठलाई कारबाही गर्ने रास्वपाको तयारी

Screenshot_20230411_09384-1681272969.jpg

२९ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घुस मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो प्रकरणमा सांसद ढाकाकुमार श्रेष्ठलाई बुधबार कारबाही गर्ने तयारी गरेको छ । पार्टीको अनुशासन समितिले मंगलबार सांसद श्रेष्ठसँग एक घण्टा बयान लिएको थियो। समितिले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न...

सिन्धुलीमा कार दुर्घटना, ४ जनाको मृत्यु

Screenshot_20230412_07263-1681263721.jpg

२९ चैत, सिन्धुली । बिपी राजमार्गअन्तर्गत सिन्धुलीमा कार दुर्घटना हुँदा ४ जना भारतीय नागरिकको मृत्यु भएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । मृतक र घाइतेको पहिचान खुलेको छैन । मृतक चारै जना पुरुष रहेका छन् । भारतीय नम्बर प्लेटको बीआर०६ डिडी ०६८७ नम्बरको कार मंगलबार राति कमलामाई नगरपालिका-३ गढीगेट नजिक अनियन्त्रित भएर दुर्घटना...

मार्खुमा अस्थायी प्रहरी चौकी स्थापना

FB_IMG_1681226446482-1681227078.jpg

२८ चैत, हेटौंडा । मकवानपुरको इन्द्रसरोबर-१ मार्खुमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ। स्थापना गरिएको अस्थायी प्रहरी चौकीको आज उद्घाटन गरिएको छ। स्थापनागरिएको चौकीको इन्द्रसरोबर गाँउपालिका अध्यक्ष देव कृष्ण पुडासैनी र मकवानपुरका  प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले संयुक्त रुपमा उद्घाटन गरेका हुन। उद्घाटन...

प्रधानमन्त्री र सभामुखसहित तीन दलका शीर्ष नेताहरूको बैठक सकियो

Screenshot_20230411_12244-1681195264.jpg

२८ चैत, काठमाडौं । बालुवाटारस्थित सभामुख निवासमा बसेको प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक सकिएको छ। बैठकमा टीआरसीलगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भए पनि विषयबस्तु र प्रक्रियामा भने पुनः छलफल गरिने भएको छ । बैठकमा संयुक्त समिति र अन्य समितिबारे पनि छलफल भएको छ । अर्को बैठक वैशाख १ गते...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार