Email :- prastakhabar@gmail.com

राजनीति

बागमतीका नवनियुक्त मन्त्रीहरुले शपथ लिए

dddd-1674639000.jpg

११ माघ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । बुधबार मात्रै नियुक्त भएका आठ जना मन्त्रीहरुले शपथ लिएका हुन् । उनीहरुलाई प्रदेश प्रमुखको कार्यलयमा भएको एक समारोहकाबीच प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराएका हुन् । आज शपथ लिने मन्त्रीहरुमा एमालेका तर्फबाट एकालाल श्रेष्ठले श्रम, रोजगार...

बागमती मा कस्ले कुन मन्त्रालय पाए ? को को बन्दैछन मन्त्री ?

cm_office-1674633665.jpg

११ माघ, हेटौंडा । बागमती प्रदेशमा मन्त्रिपरिषद्ले आज पूर्णता पाउँने भएको छ । प्रदेशमा एमाले र माओवादीले चार–चार तथा राप्रपाले तीन मन्त्रालय पाउने भएपछि मन्त्रिपरिषदले आजै पूर्णता पाउँने भएको हो । नवनियुक्त मन्त्रीहरुले आजै शपथ ग्रहण गर्ने मुख्यमन्त्री कार्यलयले जनाएको छ । सहमती अनुसार प्रदेशमा एमालेबाट मकवानपुरका एकालाल श्रेष्ठले...

बागमतीमा एमालेले मन्त्री टुंग्यायो

IMG_20230125_120145-1674627629.jpg

११ माघ, हेटौंडा । ।बागमती प्रदेश मन्त्रिपरिषद्मा नेकपा (एमाले)ले थप तीन मन्त्रीको नाम टुंगो लगाएको छ । मकवानपुरका एकालाल श्रेष्ठ, ललितपुरका रामेश्वर श्रेष्ठ र काठमाडौंका केशव पोख्रेललाई एमालेले प्रदेश सरकारमा पठाउँदै छ । एकालाल श्रेष्ठलाई श्रम, रोजगार तथा यातायात मन्त्रालय, रामेश्वर श्रेष्ठलाई स्वास्थ मन्त्रालय र केशव पोख्रेललाई कृषि...

राप्रपा नेपालद्वारा एकताका लागि वार्ता समिति

kamal-thapa-1-1674615860.jpg

११ माघ, काठमाडौं । राप्रपा नेपालले बिचार मिल्ने दलसँगको एकताका लागि वार्ता समिति बनाएको छ। काठमाडौंमा भएको पार्टीको केन्द्रीय कार्य समितिको बैठकले उपाध्यक्ष श्याम तिमिल्सिनाको संयोजकत्वमा समिति गठन गरेको हो । समितिमा महामन्त्रीद्वय इन्द्र चित्रकार र  राजाराम बर्तौला, सहमहामन्त्री तेज कुरुम्बाङ्ग र मधेश प्रदेशका अध्यक्ष रामनरेश...

बागमती प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रहने

Screenshot_20230118_08034-1674615551.jpg

११ माघ, हेटौंडा । हाल देशको पश्चिमी भू-भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । बुधबार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली...

संगठन निर्माणमा परिचालित हुने एमाले मकवानपुरको निर्णय

Screenshot_20230124_20402-1674572209.jpg

१० माघ, हेटौंडा । नेकपा एमाले मकवानपुरले सिंगाे पार्टी पंक्ति  संगठन निर्माणमा परिचालित हुने निर्णय गरेको छ । मंगलबार सम्पन्न छैठाैं पूर्ण जिल्ला कमिटीकाे बैठकले यस्तो निर्णय गरेकाे हो ।  माघ-चैत्रसम्म पार्टी नयाँ सदस्यता सिफारिस र पार्टी सदस्य नवीकरण गर्ने र पार्टीकाे पालिका, वडा र टाेलसम्म, जनसंगठनकाे जिल्ला, पालिका र वडासम्म संगठन...

बागमतीमा मन्त्रालयकाे संख्या ११ राख्ने प्रस्ताव पेश

IMG_20230124_161037-1674555956.jpg

१० माघ, हेटौंडा । बागमती प्रदेशमा अब मन्त्रालयको संख्या ११ वटा हुने भएको छ। बागमती प्रदेशमा मन्त्रालयको संख्या घटाउन सुझाव दिने उद्देश्यले बनाइएको कार्यदलले मंगलबार आफ्नाे सुझाव प्रतिवेदन पेस गर्दै प्रदेशमा ११ मन्त्रालय प्रस्ताव गरेको छ। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई कार्यदलले मंगलबार दिउँसो भेटेर आफ्नो...

नेपाल प्रहरीको प्रवक्तामा पोखरेल

Screenshot_20230124_12142-1674541830.jpg

१० माघ, काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डिआइजी) पोषराज पोखरेल नेपाल प्रहरीको प्रवक्ता भएका छन् । प्रवक्ताको जिम्मेवारीमा रहेका डिआइजी टेकप्रसाद राई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ सरुवा भएकाले प्रवक्ताको जिम्मेवारी पोखरेललाई दिइएको हो । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले पोखरेललाई सोमबार केन्द्रीय प्रवक्ताको...

कर्णाली प्रदेशमा सात मन्त्रालय कायम

Karnali_CM_office-1674529415.jpg

१० माघ, सुर्खेत । कर्णाली प्रदेश सरकारले सात मन्त्रालय कायम गरेको छ ।  यसअघि जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय थपेर आठ मन्त्रालय बनाइएकोमा मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा समायोजन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार