Email :- prastakhabar@gmail.com

राजनीति

रविको मुद्धामा सर्वोच्चको फैसलाको यस्तो छ पूर्णपाठ

img-04-1674824625.jpg

१३ माघ, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेजको फैसला गरेको छ ।  कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले उनी सांसद पदका योग्य नभएको फैसला सुनाएको हो ।...

रवि लामिछानेको सांसद पद खारेज

rabi-1-1-1674821818.jpg

१३ माघ, हेटौंडा । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरिदिएको छ । लामिछानेको नागरिकता अवैध भएको ठहर गर्दै सर्वोच्च अदालतले उनको सांसद पद  खारेज गरिदिएको हो ।   लामिछाने गत मंसिर ४ मा भएको निर्वाचनमा चितवन २ बाट प्रतिनिधसभा सदस्यमा निर्वाचित भएका थिए । नागरिकताका...

कांग्रेसले वैशाखमा नीति महाधिवेशन गर्ने 

Nepali-Congress-NC-Tree-1-1674820942.jpg

१३ माघ, हेटौंडा । नेपाली कांग्रेसले २०८० साल वैशाखमा नीति महाधिवेशन गर्ने भएको छ । नेतृत्व चयनका लागि १४ औं महाधिवेशन सम्पन्न भएको झण्डै डेढ वर्षपछि कांग्रेस नीति महाधिवेशनमा जुटेको हो ।  १४ औं महाधिवेशनका बेला नेताहरुले ६ महिनापछि नीति महाधिवेशन गर्ने घोषणा गरेका थिए । नीति महाधिवेशन मार्फत कांग्रेस नयाँ कार्यक्रमका साथ जनतामाझ...

अनेरास्ववियूद्वारा शिक्षामन्त्री खनालको पुत्ला दहन

putla-1674800261.jpg

१३ माघ, हेटौंडा । नेकपा (एकीकृत समाजवादी) पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीको पुत्ला दहन गरेको छ । अनेरास्ववियूले शुक्रबार बिहान शिक्षामन्त्री शिशिर खनालको काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पस अगाडि पुत्ला दहन गरेको हो ।  अनेरास्ववियूले मन्त्री खनालले निजीलाई पोसेको, गरीब...

राष्ट्रिय सभाको बैठक आज बस्दै

rastryasava-1674790596.jpg

१३ माघ, काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक अपरान्ह ३ः५९ बजे बस्ने भएको हो । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्य तालिका रहेको छ ।...

११ मन्त्रालय हुँदा बागमतीमा वार्षिक २ करोड २० लाख जोगिने

Bagmati-CM-1674789953.jpg

१३ माघ, हेटौंडा । बागमती प्रदेशमा ११ वटा मन्त्रालय बनाउँदा वार्षिक रूपमा २ करोड २० लाख ४६ हजार ८७७ रुपैयाँ जोगिने भएको छ ।प्रदेश सरकारले १४ बाट ११ मन्त्रालय बनाउँदा एउटा मन्त्रालयको सचिवालयका लागि भैपरी आउनेबाहेक गर्नै पर्ने अनिवार्य खर्च मात्रै जोगाउँदा पनि वार्षिक २ करोड २० लाख ४६ हजार ८ ७७ रुपैयाँ जोगिने भएको हो ।  प्रदेशमा...

रवि लामिछानेको मुद्दामा शुक्रबार पनि सुनुवाइ

Capture-lamichane-1674787249.png

१३ माघ, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दामा शुक्रबार सुनुवाइ हुँदैछ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा बिहीबार पनि बसह भएकोमा सकिएको छैन । बहस नसकिएकाले उनकाे मुद्दा ‘हेर्दाहेर्दै’मा परेको थियो ।  हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा शुक्रबार सुनुवाइ हुँदैछ ।...

माओवादी स्थायी कमिटी बैठक आज पनि बस्दै

maobadi-(1)-1674784128.png

१३ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बिहीबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेश गरेका छन् । आज अध्यक्षको प्रतिवेदनमाथि नेताहरुले आ आफ्नो धारणा राख्नेछन् । बैठक आज सम्पन्न हुने जनाइएको छ ।...

मकवानपुर पास्टर एशोसिएशनको अध्यक्षमा थाहाका पास्टर गोपाली चयन

327376098_130501279361231-1674746252.jpg

१२ माघ, हेटौंडा । मकवानपुर पास्टर एशोसिएशनको अध्यक्षमा थाहाका पास्टर सुवास गोपाली चयन भएका छन् । बिहीबार भएको मकवानपुर पास्टर एशोसिएशनको १२ औँ अबिधेशनले गोपालीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा उत्तम थोकर, कुमार पाख्रिन, विष्णु लाल प्रजा र रमिला शर्मा, सचिव सागर श्रेष्ठ, कोषाध्यक्ष मदन सिं...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार