Email :- prastakhabar@gmail.com

राजनीति

जनताको जिवनस्तर सुधार्न प्रदेशसभा जिम्मेवारः प्रदेश प्रमुख शर्मा 

111-1675298036.jpg

१९ माघ, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाले जनतासँग सरोकार भएका ऐन, कानून निर्माणमा जिम्मेवार हुनुपर्ने बताएका छन् ।  बागमती प्रदेशसभा स्थापनाको पाँचौं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको जीनवस्तर सुधार्न प्रदेशसभाले पर्यटन, कृषि, उद्योग र प्राकृतिक...

बेरुजु घटाउन कर्मचारीलाइ आर्थिक मन्त्री थपलियाको निर्देशन

Jagannath-Thapaliya-UML-1675297749.jpg

१९ माघ, हेटौंडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले सरकारी कार्यलयहरुलाई बेरुजु घटाउन निर्देशन दिएका छन् । विभिन्न खर्चपछि बेरुजु धेरै देखिन थालेकोले यसलाई घटाउन विशेष ध्यान दिन उनले निर्देशन दिएका हुन् । भौतिक पूर्वाधार बिकास मन्त्रालयको अर्धवार्षिक समिक्षा कार्यक्रमको समापन समारोहमा बोल्दै...

रास्वपा खारेज गर्न माग गर्दै आयोगमा उजुरी

RaSwaPa-Office-600x338-1675263696.jpg

१८ माघ, हेटौंडा । रवि लामिछाने नेतृत्वको राष्ट्रिय सवतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । युवराज सफलले बुधबर दिउँसो निर्वाचन आयोगमा उजुरी दिएका हुन् ।  निष्क्रिय रहेको नागरिकताको प्रमाणपत्र पेस गरी लामिछानेले पार्टी दर्ता गरेको र सो नागरिकताको प्रमाणपत्र प्रयोग गरी उनले गरेका सबै काम सर्वोच्च अदालतले...

हेटौंडा उपमहानगरपालिकाले ७१ जना कर्मचारी हटायो 

hetauda_mahanagar_PjBOztk-1675262551.png

१८ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले करारमा नियुक्त गरेको ७१ जना कर्मचारीलाई हटाएको छ । विना विज्ञापन आन्तरिकरुपमा नियुक्त गरिएका कारार र ज्यालादारी कर्मचारी हटाएको उपमहानगरपालिकाले जनाएको छ । परिक्षाको सामान्य प्रक्रिया पनि पुरा नगरी उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा र पूर्वनगर प्रमुख  हरिबहादुर महतको ठाडो तोकबाट...

अमेरिकी राजदूत र उपप्रधानमन्त्री उर्जामन्त्रीबीच भेटवार्ता

Screenshot_20230201_14132-1675240122.jpg

१८ माघ, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सन र उपप्रधान एवं ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।  मन्त्रालयमा बुधबार दुईबीच भेट वार्ता भएको हो । भेटमा उनीहरूबीच आपसी सहयोग, विकास साझेदारी लगायतका विषयमा छलफल भएको थियो ।...

माओवादी केन्द्रको बैठक आज बस्दै

1615614532-Ue1Ce-1675216502.jpg

१८ माघ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने भएको हो । दिउँसो १२ बजे पदाधिकारी बैठक र त्यसपछि स्थायी कमिटी बैठक बस्ने भएको छ । बैठकमा नेताको जिम्मेवारी बाँडफाँट टुंगो लगाउने पार्टीको तयारी छ । यसअघि मंगलबार बसेको पदाधिकारी बैठकले नेताको जिम्मेवारी बाँडफाँटको जिम्मा...

तत्काल रवि लामिछानेलाई गृह मन्त्रालय नदिने दाहालको निस्कर्ष

rabi-lamichhane-2-1675162618.jpg

१७ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ नआइ तत्काल रवि लामिछानेलाई गृह मन्त्रालय नदिने भएका छन् ।  मंगलबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा अध्यक्ष दाहालले  सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ नआइ रवि लामिछानेलाई गृह मन्त्रालय दिन नहुने निष्कर्ष सुनाएका हुन् । लामिछाने आइतबार...

मुख्यमन्त्री जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा ढकाल नियुक्त

dhakal-1675159619.jpg

१७ माघ, काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा नेकपा (माओवादी केन्द्र) का युवा नेता देवीप्रसाद ढकाल नियुक्त भएका छन् । भक्तपुर निवासी ढकाललाई प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो । विशेष गरी अर्थ राजनीतिक विषयका जानकार ढकालको ‘समाजवाद...

धर्म संस्कृतिले विकास निम्त्याउछ: राज्यमन्त्री सिंह

FB_IMG_1675151517750-1675151787.jpg

  १७ माघ, हेटौडा । उर्जा, जलश्रोत तथा सिचाई राज्य मन्त्री दीपक बहादुर सिंहले धर्म र संस्कृतिको संरक्षणले  विकास निम्त्याउन सकिने बताएका छन ।  हेटौडा–१७ गैरीगाउँमा रहेको श्रीमदभागवत ज्ञानसञ्चार वृद्धाश्रमको १४ औं वार्षिक साधारणसभालाई सम्वोधन गर्दै मन्त्री सिहले आफूले निर्वाचनको समयमा यहि वृद्धाश्रममा आएर आशिर्वाद मागेको र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार