Email :- prastakhabar@gmail.com

राजनीति

प्रचण्डको शपथ सोमबार दिउँसो ४ बजे हुने

Screenshot_20221225_21044-1671981606.jpg

१० पुस, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ सोमबार दिउँसो ४ बजे हुने भएको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति कार्यालयले सोमबार दिउँसो ४ बजे शपथको कार्यक्रम राखेको जानकारी दिए । समय अपुग भएका कारण प्रचण्डको सपथ भोली हुन लागेको हो । देशको ४४औं प्रधानमन्त्रीका रुपमा प्रचण्डलाई...

प्रदेश प्रमुख शर्माद्वारा क्रिसमसको शुभकामना 

mananiya-yadav-chandra-s-1671939712.jpg

१० पुष, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आइतबार डिसेम्बर २५ तारिखमा ईसाई धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व ‘क्रिसमस डे’ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रदेश शर्माले एक प्रेस विज्ञप्ति जारी गर्नुहुँदै क्रिसमस डेलाई इसाईहरुको महत्वपूर्ण पर्व भएको उल्लेख गरेका छन् । उनले आफ्नो शुभकामना...

आइतबार मौसम आंशिक बदली

badali-akash-cloudy-sky-1671925910.jpg

१० पुस, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहेको छ । दिउँसो सुदुर-पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । देशका हिमाली...

बागमतीमा जेष्ठ सांसदको शपथ पुस१३ गते

20201007_090806-1671850554.jpg

९ पुस,हेटौंडा। बागमती प्रदेशमा ज्येष्ठ सांसदको शपथग्रहण कार्यक्रम पुस १३ गते हने भएको छ।त्यसैगरी बाँकी अन्य सांसदहरुको शपथ भने  पुस १४ गते हुनेछ। । बागमती प्रदेशका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणको विषयमा शुक्रबार बसेको सर्वदलीय बैठकले पुस १३ गते दिउँसो २ बजे प्रदेशसभाका ज्येष्ठ सदस्यको शपथग्रहण र अन्य संसदको शपथग्रहण जेष्ठ...

मुख्यमन्त्री पाण्डेको राजीनामा स्वीकृत

319802082_112841978453705-1671797848.jpg

८ पुस, हेटौंडा । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको राजीनामा स्वीकृत गरेका छन् । प्रदेश प्रमुख शर्माले नेपालको संविधानबमोजिम मुख्यमन्त्री पाण्डेको राजीनामा स्वीकृत गरेको प्रदेश प्रमुख कार्यलयले जनाएको छ । मुख्यमन्त्री पाण्डेको राजीनामा स्वीकृत भए पनि प्रदेशमा अर्को सरकार गठन...

सन्तनेता भट्टराईको जन्मजयन्तीमा दिप प्रज्वलन 

320318894_584520273482820-1671797481.jpg

८ पुस, हेटौंडा । नेपाली कांग्रेसका संस्थापक नेता एवं पुर्ब प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९९ औं जन्मजयन्त्रीको अवसरमा शुक्रबार हेटौंडामा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको छ  । सन्तनेता कृष्णप्रसाद भट्टराई स्मृति केन्द्र हेटौंडाले सन्त नेता भट्टराईको जन्मजयन्त्रीको अवसर पारेर हेटौंडा २ स्थित कांग्रेस चोकमा दिप...

मूख्यमन्त्री राजेन्द्र पाण्डेले दिए राजिनामा

319802082_112841978453705-1671791265.jpg

८ पुस, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पदबाट राजिनामा दिएका छन् । उनले बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई राजिनामा बुझाएका हुन् ।  प्रतिनिधिसभा सदस्यका रुपमा हिजो बिहीबार शपथ लिएका मुख्यमन्त्री पाण्डेले आज शुक्रबार राजिनामा दिएका हुन् । नयाँ सरकारलाई आफूले नेतृत्व हस्तान्तरण...

बागमती प्रदेशमा आज सर्वदलिय बैठक बस्दै

IMG20221208145512-(1)-167-1671768429.jpg

८ पुस, हेटौंडा । बागतमी प्रदेशका सांसदहरुको शपथ ग्रहणको विषयमा छलफल गर्न आज सर्वदलिय बैठक बस्दैछ । बैठक विहान ११ बजेको लागी बोलाइएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरी खड्काले जानकारी दिए । बैठकले प्रदेशसभाको दोस्रो कार्यकालका लागि निर्वाचित भएका सांसदहरुको जेष्ठ सदस्यको अन्तिम निर्णय र शपथ ग्रहणको मिति टुंग्याउने छ । सर्वदलिय बैठकको...

शोभराजलाई पुनः नेपाल आउन नपाउने गरी ‘डिपोर्ट’ गरिने

Charles-Sobhraj-1-1671759313.jpg

८ पुस, काठमाडौं । दुई दशकदेखि कारागारमा कैद भुक्तान गरिरहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई पुनः नेपाल आउन नपाउने गरी ‘डिपोर्ट’ गरिने भएको छ । सर्वोच्च अदालतको बुधबारको आदेशबमोजिम शोभराज शुक्रबार कारागारबाट मुक्त हुँदै छन् । केन्द्रीय कारागारको गोलघरमा रहेका उनलाई शुक्रबार कैद मुक्त गरी अध्यागमन विभागको जिम्मा लगाउने तयारी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार