Email :- prastakhabar@gmail.com

राजनीति

एमोलेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै 

E5IA20RVoAIkE62-162522711-1625289282.jpg

१९ असार, हेटौंडा । सत्तारुढ नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । शुक्रबारबाट सुरु भएको बैठकमा हिजो अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्ध सर्वोच्च अदालतमा बुझाइएको हस्ताक्षर फिर्ता लिन...

एमाले सांसदलाई नै मन परेन ओलीको बोली, दिईन् यस्तो सुझाव (भिडियो)

Mina-Gyawali-1625236194.jpg

१८ असार, हेटौंडा । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीको बोली एमालेकै एक सांसदले चित्त नबुझेको बताएकी छिन् । बागमती प्रदेशसभामा शुक्रबार बोल्दै प्रदेशसभा सदस्य मिना ज्ञवालीले यस्तो बताएकी हुन् । उनले प्रदेशसभामा बोल्दै प्रधानमन्त्री जस्तो गरिमामय पदबाट सम्बोधनमा भएका दुर्वाच्य शव्दहरुको प्रयोग र आफ्ना समकालिन...

बागमती प्रदेशको बजेट असन्तुलित भएको गुनासो, मन्त्रीले दिए जवाफ

Text-Over-Photo1625231074-1625231295.jpg

१८ असार, हेटौंडा । बागमती प्रदेशसभामा राजस्व र व्ययमाथिको शुक्रबारको छलफलमा सांसदहरूले बजेट असन्तुलित भएको गुनासो गरेका छन् । बैठकमा बोल्दै सांसद राजेन्द्रप्रसाद पाण्डेले आफुले संसदमा पटक-पटक बजेट असन्तुलित भएको बताउँदै आएपनि सरकारले वेवास्ता गरेको बताए । कतिपय सांसदहरूको योजना नपर्ने अवस्था रहेको बताउँदै सत्तापक्षकै सांसद उनले...

देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिन सोमबारसम्मको समयसीमा

E5IA20RVoAIkE62-1625227113.jpg

१८ असार, हेटौंडा । नेकपा एमालेले माधवकुमार नेपाल समूहका सांसदहरूलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँन गरेको हस्ताक्षर फिर्ता लिन सोमबार साँझ ५ बजेसम्मको समयसीमा दिएको छ । शुक्रबार बसेको पार्टीको १३औँ केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर विपक्षीलाई प्रधानमन्त्रीको प्रस्ताव...

एमाले मकवानपुर नेता खेमराज सापकोटासहित ७ जना कांग्रेस प्रवेश

Screenshot_20210702-16012-1625221683.jpg

१८ असार, हेटौंडा । एमाले मकवानपुरका नेता खेमराज सापकोटासहित ७ जना कांग्रेस प्रवेश गरेका छन् । कांग्रेस प्रवेश गर्नेमा एमाले जिल्ला सदस्य कृष्णप्रसाद ढुंगाना, रामजी घिमिरे, रामचन्द्र रेग्मी, गाउँ कमिटी सदस्य देवराज सापकोट, युवा संघ जिल्ला सचिवालय सदस्य केशवप्रसाद सापकोटा र एमाले संगठित सदस्य तिर्थराज हुमागाई रहेका छन् । उनीहरूलाई...

सरकारलाई आमसंचारगृह चलाउने निर्णय फिर्ता लिन सांसदहरूको माग

Screenshot_20210702-15410-1625219663.jpg

१८ असार, हेटौंडा । बागमती प्रदेश सरकारले आमसंचारगृह चलाउने निर्णय गरेकोमा विरोध गर्दै सांसदहरूले यो निर्णय फिर्ता लिन माग गरेका छन् । शुक्रबार प्रदेशसभामा बोल्दै सांसदहरूले यस्तो माग गरेका हुन् ।  बैठकमा सांसद प्रेमबहादुर पुलामीले समृद्धि हासिल गर्न अघि बढ्नुपर्ने सरकार चौथो अंग संचारक्षेत्रमाथि नियन्त्रण गर्नेतर्फ अग्रसर हुनु...

मकवानपुरमा शुक्रबार ६० जनामा कोरोना पुष्टि

images(9)-1625219351.jpg

१८ असार, हेटौंडा । बिहिबार ७२ को संख्यामा कोरोना संक्रमित थपिएको मकवानपुरमा शुक्रबार भने ६० जनामा  कोरोना संक्रमित थपिएका छन।शुक्रबार २०८ जनाको एन्टिजेन र पिसिआर जाँच बाट मकवानपुरमा ६० जनामा कोरोना पुष्टि भएको हो। जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा आज ९१ जनाको  एन्टिजेन विधिबाट गरिएको...

सिन्धुपाल्चोकमा हेलिकप्टरमा मन्त्री पुग्नु तर राहत नपुग्नु दुखद : श्रेष्ठ

Screenshot_20210702-14061-1625214168.jpg

१८ असार, हेटौंडा । बागमती प्रदेशका सांसद दिपेन्द्र श्रेष्ठले सिन्धुपाल्चोकमा बागमती प्रदेशका मन्त्री हेलिकप्टरमा पुगे पनि अझै राहत नपुगेको भन्दै आपत्ति जनाएका छन् । प्रदेशसभाको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले मन्त्रीहरू हेलिकप्टरमा सिन्धुपाल्चोक जाने तर राहत नपुग्ने अवस्थाको अन्त्य हुनुपर्नु बताएका हुन् । उनले जनतालाई विकास...

सिन्धुपाल्चोकको विपदमा सरकारले वेवास्ता गरेकोमा संसदमा आक्रोश

Screenshot_20210702-14053-1625213934.jpg

१८ असार, हेटौंडा । सिन्धुपाल्चोकमा केही दिन अघि र गतबर्षको विपदमा सरकारले वेवास्ता गरेकोमा संसदमा सांसदहरूले आक्रोश पोखेका छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसदहरूले संघीय र प्रदेशले सिन्धुपाल्चोक विपद पीडितप्रति वेवास्ता गरेकोमा आक्रोश पोखेका हुन् । सांसद रमेश पौड्यालले सरकार सिन्धुपाल्चोक विपदप्रति...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार