Email :- prastakhabar@gmail.com

राजनीति

सर्वोच्चमा निवेदकहरुका तर्फबाट जवाफी बहस सकियो

Supreme-Court-1625479985.jpg

२१ असार, काठमाडौं । संसद विघटन सम्बन्धी मुद्दामा निवेदकहरुका तर्फबाट सोमबार दिउँसो जवाफी बहस सकिएको छ । सोमबार वरिष्ठ अधिवक्ताहरु हरिहर दाहाल, बद्रिबहादुर कार्की, शम्भू थापा र कृष्णप्रसाद भण्डारीले भाग लिएका थिए । उनीहरुले आइतबार इजलासमा उठेका प्रश्नहरुको जवाफ दिएका छन् । निवेदकका तर्फबाट बहस सकिएपछि सोमबार नै एमिकस क्युरीको राय...

निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा निर्वाचनको कार्यतालिका सार्वजनिक

IMG_20210705_145315-1625476158.jpg

२१ असार, हेटौंडा । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको तालिका सार्वजनिक गरेको छ । आयोगको कार्यतालिका अनुसार पहिलो चरणको निर्वाचनका लागि असोज २० गते उमेदवारी मनोनयन, असोज २५ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ । त्यस्तै, दोस्रो चरणका लागि असोज ३१ गते उम्मेदवारी मनोनय दर्ता गर्ने, कार्तिक ५ गते उमेदवारको अन्तिम...

विपक्षीको अवरोधले प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

Screenshot_20210705-13560-1625472894.jpg

२१ असार, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक सोमबार पनि स्थगित भएको छ । विपक्षिहरूको अवरोधका कारण प्रदेशसभा बैठक स्थगित भएको हो । बैठक सुचारू भए लगतै विपक्षी दलका सांसद उठेपछि सभामुख सानुकुमार श्रेष्ठले प्रमुख प्रतिपक्षि दल माओवादीका नेता शालिकराम जम्मकटेललाई बोल्न समय दिएका थिए । उनले मूख्यमन्त्रीसंग बजेटमा भएका...

मकवानपुरको ईन्द्रसरोबर तालमा नेपाली सेनाको तालिम (तस्बिरहरू)

Screenshot_20210705-13341-1625471858.jpg

२१ असार, हेटौंडा । मकवानपुरको ईन्द्रसरोबर तालमा नेपाली सेनाको तालिम भएको छ । विपद् व्यवस्थापन तालिम शिक्षालयले तालिम दिएको हो । ईन्द्रसरोबर तालमा स्कुबा डाइभिङ र अन्डर वाटर सर्च तथा रेस्क्यु सम्बन्धी व्यवहारिक अभ्याससहित तालिमको बाहिरी अभ्यास भएको सेनाले जनाएको छ ।...

गाउँपालिकाका एक कर्मचारी मृत फेला

20200921_162111-1625469805.jpg

२१ असार, बैतडी । बैतडीको सिगास गाउँपालिकाका एक कर्मचारी मृत फेला परेका छन् । गाउँपालिकाको आयुर्वेद शाखामा कविराज पदमा छनौट भएका कञ्चनपुरको वेदकोट नगरपालिकाका ३६ वर्षीय मीनराज भट्ट मृत फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । नयाँ नियुक्त भएका भट्ट नियुक्ति बुझ्न गाउँपालिका जाँदै गरेका...

हेटौंडामा एमाले र माओवादी परित्याग ३५ जना कांग्रेसमा प्रवेश

IMG_20210705_130528-1625469889.jpg

२१ असार, हेटौंडा । नेकपा एमाले र माओवादी पार्टी परित्याग गरी हेटौंडा उपमहानगरपालिकाको दुई वडाका ३५ जना युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । हेटौंडा १५ साविक चुरियामाई ६ का पूर्व वडा अध्यक्ष मन्तसिं योञ्जन र युवा व्यवसायी सञ्जयकुमार लामाको नेतृत्वमा हेटौडा १२ र १५ का एमाले र माओबादीका ३५ जना सोमबार कांग्रेसमा प्रवेश गरेका हुन्...

हेटौंडामा बजार अनुगमन, दुई व्यवसायी कारवाहीमा

Screenshot_20210705-10471-1625461564.jpg

२१ असार, हेटौंडा । जिल्ला प्रशासन कार्यालय नेतृत्वको टोलीले सोमबार हेटौंडा बजारको अनुगमन गरेको छ । निषेधाज्ञाको समयमा तोके अनुसारको समयमा उल्लेखित व्यवसाय मात्रै संचालन भए नभएको बारे प्रशासनले अनुगमन गरेको हो ।  अनुगमनका क्रममा तोकेको भन्दा फरक समयमा पसल खोल्ने पिपलबोटका २ भाँडा पसलेलाई नियन्त्रणमा लिई कारवाहीका लागि प्रशासन...

नेपाली कांग्रेस समायोजन समितिको बैठक आज बस्दै

nepalicongress-1596940066-1625459310.jpg

२१ असार, काठमाडौं । नेपाली कांग्रेसको समायोजन समितिको बैठक आज बस्दैछ । उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा रहेको समितिको बैठक अपरान्ह ४ बजेपछि बस्ने भएको हो । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरुलाई क्रियाशील सदस्यता दिने सन्दर्भमा देखिएको विवाद समनधानबारे छलफल हुनेछ । बैठकमा सप्तरी,...

बागमती प्रदेशसभा बैठक दिउँसो बस्दै

Bagmati-Pradesh-Sava-1625455435.jpg

२१ असार, काठमाडौं । बागमती प्रदेशको प्रदेशसभा बैठक सोमबार दिउँसो बस्ने भएको छ । २ दिनदेखि अवरुद्ध बैठक दिउँसो १ बजेका लागि बोलाईएको हो ।  दलहरुबीच सहमति नजुट्दा बैठक बोलाईएपनि बस्ने नबस्ने एकिन भने छैन । बजेटमा विरोध जनाउँदै शनिबार विपक्षी दलले सदन अवरुद्ध गरेका थिए । सोमबार पनि विहान ११ बजेका लागि बोलाईएको बैठक दिउँसो ३ बजेका लागि...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

नेपाल वेस्ट इन्डिज ’ए’ सँग ७६ रनले पराजित
west-1714559327.jpg

१९ बैशाख, हेटौँडा । वेस्ट इन्डिज ’ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित...

बुधबार सुनचाँदीको मूल्य घट्यो
download-1-1714542210.jpg

१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...

अधिकार प्राप्तिका लागि श्रमिक वर्गको अविस्मरणीय योगदान : प्रमुख शर्मा
yadav-chandra-sharma-1714527108.jpg

१९ बैशाख, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज मनाइँदै गरिएको १३५ औं अन्तराष्ट्रिय...

मर्यादित श्रम गर्ने वातावरण निर्माण गर्नुपर्छ: राष्ट्रपति
president-Ram-chandra-pou-1714526058.jpg

१९ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गर्नुपर्नेमा...

भीम विराग प्रतिष्ठानले शनिबार ११ जनालाई सम्मान गर्ने
Capture-1714525569.JPG

१९ बैशाख, हेटौंडा । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान नेपालले यही २२ गते शनिबार विभिन्न विधाका ११ जनालाई...

नेपाल र वेस्ट इन्डिजबिचको तेस्रो खेल बुधबार हुँदै
20240501_065307-1714525749.jpg

१९ बैशाख, हेटौंडा । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल बुधबार हुँदैछ।  खेल कीर्तिपुरस्थित त्रिवि...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714524817.jpg

१९ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी, गण्डकी र कर्णाली...

थप समाचार